Saturday 9th August 2025
नेपालको समाचार
Image

तीतोपाटी-प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् । हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले वाइडबडीबारे बोलेका हुन् । अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर बद्नाम गर्न खोजिएको भन्दै उनले भने, ‘यतिबेला अरु…

Image

तीतोपाटी- ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ५ जनाको शुक्रबार अन्त्येष्टि गरिएको छ । अधिकारीको गृहनगर पोखरामा र पाँच जनाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका कर्मचारी ध्रुवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव युवराज…

Image

तीतोपाटी- ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार  पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सबै यात्रुको निधन भएको छ । दुर्घटनास्थलबाट चिन्नै नसकिने अवस्थामा ६ जनाको शव फेला पारिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पुष्टि गरे । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित फुरुंगो सिस्नेखोलास्थित…

Image

तीतोपाटी- दुई छिमेकी मुलुकहरु भारत–पाकिस्तानको तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । भारतले मंगलबार बिहान ३ बजे पाकिस्तान नियन्त्रित कश्मीरमा एक हजार किलोको बम खसाएसँगै नेपालमा सुरक्षा सतर्कता बढाइएको हो । भारतीय मिराज–२००० लडाकू विमानले पाकिस्तान नियन्त्रित कश्मीरस्थित बालाकोट क्षेत्रमा एक हजार केजीको बम खसालेको हो । बम खसालिएको क्षेत्रमा…

Image

तीतोपाटी-यी सानी नानीलाई मैले पाँच दिनदेखि देखिरहेको छु । आमा दिनभर गिट्टी बोक्छिन् । नानीलाई एकाछेउमा राखिएको हुन्छ । न रुन्छिन्, न झगडा गरेको देखिन्छ । भगवान्को रुपजस्तै । मेरो मनमा अनयासै अमिलो भएर आयो । के गर्न सक्थेँ र रु दुई प्याकेट बिस्कुट दिएँ र हलुका भएँ । यद्यपि,…

Image

तीतोपाटी-सरकारले सुरू गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चाहिने रोजगार संयोजकको अभाव भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशभरका ७५३ स्थानीय तहमा एक जना रोजगार संयोजक राख्ने गरी भर्ना सुरू गरेपनि झन्डै तीस प्रतिशत स्थानीय तहमा रोजगार संयोजक भर्ना हुन सकेनन्। रोजगार संयोजकका लागि मन्त्रालयले माघ १८ गतेसम्म आवेदन…

Image

तीतोपाटी-नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी इतिहासमै नभएको ७० दिने सरुवा गरिएको भन्दै त्यसको विरुद्धमा सर्वोच्च अदालत जाने घोषणा गरेका छन् ।  मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सञ्जेलले यस्तो घोषणा गरेका हुन् । श्रम ऐन–२०७४, श्रम नियामावली–२०७५ ले निर्दिष्ट गरेको मजदुरको न्यूनतम पारिश्रमिक, महँगी भत्ता,…

Image

तीतोपाटी- वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौं महानगरपालिका १० बुद्धनगर बस्ने सिन्धुपाल्चोक शिखरपुरका ५५ वर्षीय भरत भन्ने भीमप्रसाद दाहाललाई शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको छ । वैदेशिक रोजगारको ब्यवसाय संचालन गर्ने ईजाजतपत्र विना नै आकर्षक रोजगारीको लागि दक्षिण कोरिया पठाईदिने प्रलोभन देखाई हेमलाल गौतमबाट…

Image

तीतोपाटी-बुटवलको अमरपथमा रहेको शंकरप्लाजामा आगलागी भएको छ। आईतबार राति करिब  ९ बजे लागेको आगो सवा ११ बजे  मात्र नियन्त्रणमा  आएको छ। स्थानीयका अनुसार  ५ सय मिटरको दुरिमा रहेको बुटवल उपमहानगरपालिकाको दमकल समयमा पुगे पनि नेपाल विद्युत प्राधिकरणले समयमै बिद्धुतीय लाईन नकाट्दा दमकलले आगो निभाउन समय लागेको थियो। आगो शुरू भएको…

Image

तितोपाटी - खोटाङमा आगलागीबाट पीडित बनेको एक परिवारलाई प्रवासी खोटाङेहरूले १ लाख भन्दा बढीको आर्थिक सहयोग गरेका छन् । विभिन्न देशबाट संकलन गरिएको रकम रू. १०६६९८।०० अक्षेरूपी एक लाख छ हजार छ सय अन्ठानब्बे रूपैयाँ खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका वाड नं. - २ बस्ने आगलागी पीडित कविराज बास्तोलालाई सहयोग गरिएको कुवेत स्थित…