तितोपाटी - मिडिया काउन्सिल सम्बन्धी विधेयकको कारण प्रेस स्वतन्त्रता र सूचनामा अंकुश लाग्ने अवस्था उत्पन्न भएको भन्दै मुलुकभरका संचारकर्मी विरोधका लागि शुक्रबार सडकमा ओर्लिएका छन्। नेपाल पत्रकार महासंघको आह्वानमा भएको विरोधमा आसञ्चार र मानव अधिकार क्षेत्रका अगुवाले सरकार प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानुन बनाएर अधिनायकवाद उन्मुख रहेको बताए। काठमाडौंको नयाँ बानेश्वर र अन्य जिल्लामा…
तितोपाटी- नेपाल बैदेशिक रोजगार ब्यवसायी संघले आफ्ना माग पूरा नभए बैदेशिक रोजगारीमा जाने श्रमिकको उडान बन्द गर्ने चेतावनी दिएको छ। माग पू्रा नभए श्रमिकको उडान जेठ १७ देखि २३ गतेसम्म ७ दिनका लागि बन्द गर्ने ब्यवसायीको चेतावनी छ। आफ्ना माग संबोधनका लागि बिरोध, संघर्ष र असहयोगका कार्यक्रम तय गर्ने र…
तितोपाटी - राजधानीको कालोपुलमा श्रीमानले आफ्नै कान्छी श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । कालोपुल नजिकै डेरा गरी बस्ने २० वर्षीया आफ्नै श्रीमती जेनी खड्कालाई लोग्ने विष्णु भुजेलले एसिड प्रहार गरेका हुन् । बिष्णुले श्रीमती आफुसँग बस्न नमाने पछि एसिड छर्केको कुरा प्रहरीसँगको प्रारम्भिक वयानमा स्वीकारेको प्रहरीले जनाएको छ । जेनी राजधानीको कालोपुलमा आमा…
तितोपाटी- दुई हजार पचास साल जेठ ४ गते । चितवनको चर्को घाम । विहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौँ । नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नुपथ्र्यो । त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै थियो…
तितोपाटी - नेपाल सरकारले मन्त्री परिषदबाट पारित गरि संसदमा छलफलको लागि दर्ता गराएको मिडिया काउन्सिल विधेयकमा भएका प्रेश तथा अभिव्यक्ति स्वतन्त्रतालाइ अंकुश लगाउने प्राव्धानहरूको विरोध गर्दै नेपाल पत्रकार महासंघ कुवेतले एक विज्ञप्ति जारी गरेको छ । महासंघ कुवेत शाखाद्वारा जारी विज्ञप्तिमा सरकारको चौथो अंगको रूपमा मानिएको स्वतन्त्र पत्रकारिता जगतलाइ नै अंकुश…
ववर्तमान नेपाली राजनैतिक भारतीय बिस्तारवाद सङ्ग सङ्गै पुरातनवादी नोकरसाही पुंजीवादी, एकात्मकवादी, नवउदारवादी पुंजीवाद तथा जड सुत्रीय पुंजीवाद र एकल धुर्विय राजनैतिक, पशिच्मा शक्तिहरुको दाउपेच र भुलभुलैयाले गर्दा बर्तमान राज्यसत्ताबाट नेपाल र नेपाली समाज शोषण र दमनमा परिरहेको परिस्थिति छ, वर्तमान राज्य सत्ताले वर्गिय राज्यसत्तालाई विध्वंस गरेर नया एकल वर्गिय राज्यसत्ता…
तितोपाटी - कपिलवस्तुका एक युवा आर्थिक अभावको कारण उपचार नहुँदा ५ वर्षदेखि साङ्लोमा बाँधिन बाध्य भएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका–६ सुठौलीका टंक प्रसाद न्यौपानेको मानशिक सन्तुलन गुमेपछि उपचार अभावका कारण घरमै साङ्गलो बाँधिएर बसेका हुन। न्युन आयश्रोत भएको परिवारका न्यौपाने विगत ५ वषदेखि मानशिक रोगको शिकार भए पनि आर्थिक अवस्था कमजोर…
तितोपाटी- एकदमै गुणस्तरीय र भरपर्दो,उपभोक्ताले चाहे अनुसारको अमेरिकन अनलाइन मार्केट "फिलिली" नामक अनलाइन मार्केट एप्स अब नेपालि बजारमा भित्रिएको छ । यस "फिलिली" नामक अनलाइन मार्केट एप्समा हरेक किसिमका बिभिन्न प्रकारका भौतिक समानहरु,व्यवासायीक प्रचार पसार हरु ,हजुरहरु संग भएका पशु पन्क्षिहरु लगायतका अन्य चिजहरु खरिद ,बिक्री गर्नुका साथै ग्रहाक र…
तितोपाटी- मिडिया काउन्सिल’सम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाउँदै नेपाली सञ्चार जगत अन्दोलित भएको छ । गत वैशाख २ गते नै मन्त्रिपरिषद्ले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसद्मा पेश गर्न स्वीकृति दिएको थियो । उक्त विधेयक वैशाख २६ गते प्रतिनिधिसभामा पेश भएको छ, जसले सञ्चार जगतमा निकै हलचल ल्याएको छ ।नेपालको संविधानले पूर्ण प्रेस…
तितोपाटी- अप्रिल ८, २०१९ मा नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत अहमद फादिल इस्माइलले जारी गरेको एउटा पत्र त्यसको एक महिनापछि मात्रै सार्वजनिक भयो । नेपाल सरकारले कर्वाही गरेका ३७ वटा मेडिकल सेन्टरलाई नै पुनः स्वास्थ्य परीक्षण गराउन अनुमति दिएको पत्र सार्वजनिक भएपछि उनको गतिविधि र कूटनीतिक मर्यादामाथि प्रश्नसमेत उठ्न थाल्यो ।…
![]()