तितोपाटी - कपिलवस्तुको यशोधरा गाँउपालिका ५ का वडा अध्यक्ष लहिश पठान नै भारतीय नागरिक भएको पाइएको छ । उनीसँग भारत सरकारले आफ्ना नागरिकलाई दिने आधार कार्ड र नेपाल सरकारले आफ्ना नागरिकलाई दिने नेपाली नागरिकता दुवै छन् । लहिश पठानले भातरबाट नइम खानका नाममा आधार कार्ड लिएका छन् । भारतमा बाबुको नाममा रफिक…
राजन श्रेष्ठ - ऐतिहासिक, धाृर्मिक र पर्यटकिय महत्व बोकेको सिन्धुली जिल्ला प्रदेश ३ अन्तर्गत जनकपुर अञ्चलको सबै भन्दा ठुलाे र प्रदेश ३ को दोश्रो ठुलो जिल्ला हो । भाैगोलिक दृष्टिले यस जिल्लाकाे क्षेत्रफल २४९१ वर्ग किलोमिटर रहेको छ भने यो जिल्ला भित्रीमधेशमा पर्दछ । २ वटा नगरपालिका र ७ वटा गाउँपालिका…
तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओली दक्षिणपूर्वी एशियाका दुई राष्ट्र भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको ६ दिने भ्रमणमा नेपालबाट…
तितोपाटी - धनुषामा एक जना युवकले भाउजुसँगको अनैतिक याैनसम्बन्ध ढाकछोप गर्न आफ्नै श्रीमतीलाइ पेट्रोल छर्की आगो लगाएर हत्या गरेको खुलेको छ । आफ्नै श्रीमतीलाई आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले शहिदनगर नगरपालिका–१ चिरैया टोलका २४ वर्षीय मुकेश गोइतलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले गोइत सहित उनकी भाउजूलाई पनि नियन्त्रणमा लिएको…
तितोपाटी- एनएमबी बैंकले वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवालाई उद्यम सञ्चालन गर्न १० लाख रुपैयासम्म ऋण दिने भएको छ । यस सम्बन्धी सम्झौतापत्रमा एनएमबी बैक, काठमाण्डौमा राष्ट्रिय युवा परिषद र रिटर्र्नी माईग्रेन्ट नेपालबीच हस्ताक्षर भएको छ । वैदेशिक रोजगारी फर्किएका व्यक्तिलाई नेपालको मौलिक पहिचान, कृषि, पर्यटन, वन, जडिबुटी, खनिज तथा जलस्रोत…
तितोपाटी- कपिलवस्तुस्थित नेपाल भारत सीमा नाका बन्द हुने भएको छ । भारतमा हुने लोकसभा चुनावका कारण शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने भएको हो ।भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखी दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार नाका बन्द गर्न लागिएको…
तितोपाटी - एनएमबि बैंकले राष्ट्रिय युवा परिषदको समन्वय र रिटर्नी नेपालको शिफारिसमा विदेशबाट फर्केकाहरूलाइ धितो राखेर १० लाख सम्म कर्जा प्रवाह गर्ने भएको छ ।वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा दिएर स्वरोजगार बनाउने उद्देश्यले तीन संस्थाबीच सम्झौता भएको हो। राष्ट्रिय युवा परिषद्, एनएमबि बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच यस्तो सम्झौता भएको…
तितोपाटी - दश वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाएकी मकवानपुरकी एक चेली गोमा(नाम परिवर्तन) झण्डै १० वर्षको बन्धक जिवन व्यतित गरि केहि हप्ता अगाडि नेपाल फर्कन सफल भएकी छन् । उनलाइ वर्क फर नेपाल फाउण्डेसनको पहलमासफल उद्दार गरिएको हो । ५ कक्षासम्म पढेकी न्यून अार्थिक अबस्थाकी गोमालाइ मकवानपुर मनहरि गाउँपालिका–६…
तितोपाटी - हवाइजहाजको ककपिटभित्रै पाइलट निदाएको विदेशी समाचार त हामीले पढ्दै आएका हौं, तर यो तस्वीर राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको पाइलटको हो । यी पाइलट हुन् क्याप्टेन नागराज शंकरमूर्ति । र, यो तस्वीर हो, एयरबस ३२० न्यारोबडी जहाजभित्र ककपिटमा खिचिएको । काठमाडौंबाट दुबई उडेका बेला नागराज मस्त निदाइदिए । र चालक दलका…
तितोपाटी - बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा डाक्टरको लापवाहीले ५ वर्षीया बालिकाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । मुटुको शल्यक्रिया गर्दा डाक्टरले गलत समूहको रगत चढाएपछि मृत्यू भएको उनीहरुको दाबी छ । सर्लाही सिसौरिया घर भएकी आकृतिकुमारी शाहलाई २ महिनादेखि मुटुको समस्या उत्पन्न भएको थियो । डाक्टरले मुटुको भल्वमा प्वाल…