Saturday 7th February 2026
नेपालको समाचार
Image

तितोपाटी - संसदीय समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का लिएको विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ। संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधिन पुल निर्माणमा गम्भीर त्रुटि भेटिएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको हो। उपत्यका…

Image

तितोपाटी - १४ दिनअघि शल्यक्रियाबाट सुत्केरी भएकी एक महिलाको शुक्रबार राति ज्यान गएपछि पीडित पक्षले अस्पतालमा तोडफोड गरेका छन् । तोडफोड पछि डडेलधुरा बजारमा गरेको चक्काजामका कारण सदरमुकाम तनावग्रस्त भएको छ । अमरगढी नगरपालिका ६ छचोडाकी २६ वर्षीया गीता ताम्राकारको उपक्षेत्रीय अस्पताल डडेलधुरामा ज्यान गएपछि उनका आफन्त र गाउँलेले चिकित्सको लापरवाहीका कारण…

Image

तितोपाटी - गाउँघरमा उखान छ नि, 'काम नभए बुहारी पाडाको नाइटो कनाउ', यतिखेर देशभरका गाउँपालिका तथा नगरपालिकालाइ त्यस्तै भएको छ । सरकारले बेरोजगारहरूलाई लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएपछि आवेदन दिएका धेरै बेरोजगारहरूमा यहि उखान लागु भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा करोडौं रकम आएपछि स्थानीय तहलाई हतारमा बजेट सक्नुपर्ने…

Image

तितोपाटी - नेपाल र खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई)बीच श्रम सम्झौता भएको छ। स्विट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। १२ वर्षअघि नेपाल र…

Image

तितोपाटी - बेलायतस्थित एपोलिटिकल नामक संस्थाले सार्वजनिक गरेको विश्वका एकसय प्रभावशाली व्यक्तिमध्ये नेपालकी भूमिका श्रेष्ठ परेकी छिन् । लैङ्गिक समानताका लागि योगदान दिने प्रभावशाली व्यक्तिमध्ये भूमिका श्रेष्ठ युवा नेतृत्व गर्ने व्यक्तिका रुपमा छानिएकी छिन् । भूमिका तेस्रो लिङ्गी हुन् । संस्थाले विश्वभरबाट छनौट गरेका नौ हजार जनाबाट एकसय प्रभावशाली व्यक्तिको सूची…

Image

तितोपाटी - समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा विधिवत रूपमा दर्ता भएको छ । पार्टीका नेताहरू केन्द्रिय अध्यक्ष उपेन्द्र यादव तथा पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले दल दर्ताको लागि आजै  अपरान्ह निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए । संघीयताको पूर्ण कार्यान्वयन गरेर मुलुकलाई सुशासन र समृद्धिको बाटोबाट अघि…

Image

तितोपाटी - यातायात ब्यवस्था विभागले गत वर्ष बढाएको सार्वजनिक यातायातको भाडा बढोत्तरी गरेको एक वर्ष पनि नुहुँदै पुनः भाडा बढाएको  छ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा  आगामी असार १ गतेदेखि लागु हुनेगरी सार्वजनिक यातायातका साधनमा १२ प्रतिशतसम्म भाडा बढाइएको हो । यसअघि विभागले दशैंको पूर्वसन्ध्यामा सार्वजनिक यातायातमा १० प्रतिशतले भाडा…

Image

तितोपाटी - जापान सरकारको ऋण सहायतामा बनाउन लागिएको नागढुङगा– नौबिसे सुरुङ मार्ग निर्माणको जिम्मेवारी जापानी निर्माण कम्पनीले पाउने भएको छ। सरकारले आव्हान गरेको ग्लोवल टेन्डरमा भाग लिएका चार चिनियाँ र एक जापानी कम्पनीबाट जापानको हाज्मा आन्दो कर्पोरेशन कम्पनी छनौट हुने लगभग निश्चित भएको छ। कोटेश्वर – सुर्यविनायक, बिपी राजमार्ग बनाएको जापनकै ठूलो…

Image

तितोपाटी - बाँकेको डुडुवा गाउँपालिकामा आज आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन्। डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको थियो। आगलागीका कारण लत्ताकपडा, अन्नपात…

Image

तितोपाटी - "प्रहरी मेरो साथी" भन्ने नाराकै बदनाम हुने गरि प्रहरीले गतिविधि गरिरहेको फोटो यतिखेर मिडियामा भाइरल भइरहेको छ । प्रहरीले नियन्त्रणमा लिइसके पछि पनि लात हानिरहेको तस्विरले सिंगो प्रहरी संगठनलाइ वदनाम गराएको छ । सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा प्रदर्शनकारी र…