Saturday 7th February 2026
नेपालको समाचार
Image

तितोपाटी - के गर्ने बाँच्नको लागि खानै पर्ने, खान दुःख गर्नै पर्ने  । सबलांग होस वा विकलांग पापी पेट पाल्न मजदुरी गर्ने पर्ने बाध्यतामा छन् उनी । उनी हुन प्यूठान नगरपालिका–४, ढाडमग्राका ३२ वर्षीय जीवलाल थापा । तस्विरमा देखिए जस्तै उनको हातमा झन्डै ५ किलोको घन । त्यसलाई उचाल्न २ हात…

Image

तितोपाटी - देशको राजधानी काठमाण्डाैं । तर काठमाण्डाैंमै सर्व साधारण सुरक्षित महशुष गरिरहेका छैनन् । विशेष गरि युवतीहरू यतिखेर असुरक्षित महशुष गरिरहेका छन् । एक्लै दुक्लै घर बाहिर निस्कन पनि डर लाग्दो बन्दै गइरहेको छ काठमाण्डाैमा अाजकल । काठमाण्डाैंका विभिन्न ठाउँमा युवतीहरूमाथि अपरिचित व्यक्तिहरूले पछाडिबाट अाएर सियो जस्तो तिखो बस्तुले…

Image

तितोपाटी - डोटीमा स्थानीय तहमार्फत् विकास निर्माणका लागि आएको रकम चलचित्र निर्माणमा खर्च गरिने भएको छ। डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट चलचित्र निर्माणका लागि १० लाख खर्च गर्ने भएको छ। गाउँपालिकाले नायक बिराज भट्टले निर्माण गर्न लागिएको उनकै मुख्य भूमिका रहेको 'साङ्लो' चलचित्रलाई १० लाख रकम दिने निर्णय गरेको हो।…

Image

तितोपाटी - त्रिभुवन विश्वविद्यालयले १८ वर्ष अघिदेखि पढाइ छोडेका विद्यार्थीहरूलाइ माैका परिक्षाको अवसर दिन लागेको जनाएको छ । त्रिविले एक सूचना जारी गर्दै सो कुरा जनाएको हो । उसले  १८ वर्षअघि पढाइ छोडेका विद्यार्थीलाई विशेष मौका भन्दै परीक्षामा सहभागी हुन अनुरोध गरेको छ। त्रिविले विगतको प्रविणता प्रमाणपत्र तह (हालको कक्षा एघार…

Image

तितोपाटी - कर्णाली नदीमा बोलेरो जीप खसेर बेपत्ता भएकाहरुको खोजी गर्न लक्ष्मण बस्नेतकाे नेतृत्वमा १० जना गाेताखाेरकाे टाेली घटनास्थलमा पुगेर खोजी कार्यमा लागेका छन् । हिँजो मंगलबार मध्यन्न साढे १२ बजे भएको दुर्घटनाको जानकारी पाए लगत्तै अपरान्ह १ बजेदेखि खोजिकार्य जारी राखे पनि जीप र सवार यात्रुको कुनै अत्तोपत्तो नलागेपछि…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले हिँजो साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा एक पत्रकार सम्मेलन गरे । प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधको कारण संघीय संसदमा संवोधन गर्न नपाए पछि सिंहदरबारमा बोलाइएको पत्रकार सम्मेलन मार्फत उनको युरोप भ्रमण, गुठी विधेयक लगायतका विषयमा बताएका हुन । प्रधानमन्त्रीले संघीय संसदमा बोल्न…

Image

तितोपाटी - सेलिब्रिटीको बरू ५० हजार फलोअर्स नहोलान् तर एउटा ट्याक्सी ड्राइभरको ट्वीटरमा ५० हजार फलोअर्स छन् । यो सुन्दा अचम्म लाग्छ होला तर यो सत्य हो । दीपक नेपाल नाम गरेका एक जना ट्याक्सी ड्राइभरको ट्वीटरमा यति धेरै फलोअर्स हुनुको पछाडी के रहस्य छ त ? यहि समाज हो,…

Image

तितोपाटी - चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् । यो विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भए पछि सरकारले विधेयक फिर्ता लिने निर्णय गरेको हो । भूमि…

Image

तितोपाटी - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको अवरोधका कारण संसदमा आफ्ना भनाई राख्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनको आह्वान गरेका छन् । गुठी विधेयक, युरोप भ्रमण र समसामयिक राजनीतिबारे आफ्ना धारणा सार्वजनिक प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन ।प्रधनमन्त्री ओली अहिले साँझ ५ बजे सिंहरवारमा पत्रकार…

Image

तितोपाटी -हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडबिसौना र कैलेवालु सडकखण्डमा बोलेरो जीप दुर्घटना भइ कर्णाली नदीमा खसेको खबर तितोपाटीलाइ प्राप्त भएको छ । मंगलबार जीप कर्णाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। लु १ ज ७१६६ नम्बरको जीप दुर्घटना भइ कर्णाली नदीमा खेसपछि वेपत्ता भएको हो ।…