Friday 6th February 2026
नेपालको समाचार
Image

श्री माननीय श्रममन्त्री गोकर्ण विष्ट ज्यू श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिंह दरबार, काठमाण्डाैं  माननीय ज्यू, खै कहाँबाट शुरू गराैं हामी आप्रवासी श्रमिकको कथा । पल पल पीडा माथि पीडा थपिंदा पनि बुढा बाबु-आमाको स्वास्थ्योपचार, घर धानेर बसेका श्रीमान/श्रीमतीको घर ब्यवहार धान्न र तामाका मुना जस्ता कलिला छोराछोरीको उज्वल…

Image

तितोपाटी - सुन्दा अचम्म लाग्छ तर कुरा सत्य हो । स्वकीय सचिव भनेको माथिल्लो ओहदामा रहेका मानिसको कामको बोझलाइ कम गर्न काममा सघाउने व्यक्ति हो । सोही स्वकीय सचिव आफ्नै सन्तान हेर्ने कामको लागि तोकिएको विषयलाइ यहाँ प्रस्तुत गर्न खोजिएको हो । बर्दियाको बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले आफ्नो छोराको…

Image

तितोपाटी - मोरङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। अाज बुधबार दिउँसो करिब ३ बजे दोहमना बजारमा पानीसँगै परेको चट्याङले दुई जनाएको मृत्यु भएको हो। रंगेली नगरपालिका–९ का १४ का अभत ऋिषिदेव र १६ वर्षका अनिल ऋिषिदेवको मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनीहरुको शव जिल्ला अस्पताल रंगेलीमा राखिएको…

Image

चन्द्र बिश्वकर्मा 'गोतामे' - समय परिवर्तनसंगै मानव पनि ढुंगे युग हुँदै प्रविधि युगमा परिवर्तन भएर आएको पाइन्छ तर उनीहरुको सोचाइ र ब्यवहारमा भने कत्ति पनि परिवर्तन भएको भान हुँदैन । यो समाजमा वर्तमान परिवेशमा पनि मानवले मानवलाई दानव जस्तो व्यबहार कहिले सम्म गरिरहने र चलिरहने ? मानवले मानवको बेदना किन…

Image

तिलक भण्डारी(कमल) - राजनीतिको नाममा बिभिन्न काल खण्डमा धैरै अाँधिहुरी आयो । हामी अनुमान गर्न सकिन्छ २००७ साल देखि २०७६ साल सम्म आइपुग्दा धैरै परिर्वतनका आवाजहरू अाए ।विविध तन्त्र पनि परिर्बतन भए तर तन्त्र भनेको मात्र नेताका जिवनशैली परिवर्तन बाहेक अहिले सम्म कुनै नेपाली नागरिकले गर्ब गर्ने खालका काम भएको…

Image

तितोपाटी - लोकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । पछिल्लो समय लोकप्रियतासँगै विवादमा परेकाे ‘गलबन्दी’ गीतका प्रकाश सपुत र शम्भु राईबीच लिखित सहमति भएको छ। उक्त गीतको भिडियोमा राईलाई क्रेडिट दिने र सपुतले आर्थिक पाउने गरी बुधबार भएको सहमति हो। ‘गलबन्दी'ले प्राप्त…

Image

तितोपाटी- कुवेतमा कार्यरत पुराना घरेलु कामदारले नेपाल छुट्टी गएर फिर्ता आउन पाउनु पर्ने माग राख्दै आगामी २८ जुन शुक्रबारको दिन ज्ञापन पत्र बुझाइने भएको छ । केहि हप्ता अगाडि गठन गरिएको संघर्ष समितिले सो ज्ञापन-पत्र बुझाउन लागेको हो । संघर्ष समिति गठन गर्नको लागि कुवेतमा लामो समयदेखि सामाजिक सेवाको कार्य…

Image

जानकी जानु विश्वकर्मा - यति खेर सामाजिक संजालमा एउटा विषय निकै नै भाइरल भइरहेको छ । प्रकाश सपुतले निकालेको माैलिक गीत "गलबन्दी" सँग जोडिएर फेसबुकका पाना रंगिएका छन् । पश्चिमेली ठेट गीत "गलबन्दी" को लय सांगीतिक क्षेत्रका एक नक्षत्र मानिएका सम्भु राइको गीत सँग मिलेको भन्ने विषयले विकराल रूप लिएर…

Image

तितोपाटी - अछामको चौरपाटी गाउँपालिका शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्। बुधबार बिहान से १ त ७८३९ नं ट्याक्टर दुर्घटना हुँदा सहचालक चौरपाटी गाउँपालिका-३ का रमेश साउदको घटनास्थलमा नै मृत्यु भएको हो। यस्तै दुर्घटनामा चौरपाटी गाउँपालिका -३ की लक्ष्मी साउद र…

Image

तितोपाटी - नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको चार विधामा मनोनयनमा पर्ने खेलाडी सर्वाजनिक गरिएको छ । मञ्चले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा पर्ने खेलाडी तथा प्रशिक्षकको नामवली सार्वजनिक गरिएको हो ।…