तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल निम्न स्तरको भाषा प्रयोग गरेर सरकारका विरोधीहरुमाथि खनिएका छन् । प्रष्ट उल्लेख नगरे पनि उनले आफ्नै पार्टीका नेताहरुप्रति लक्षित हुँदै ‘छौँडा’ शब्द प्रयोग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा रिमालले उनकै शब्दमा ‘यी छौँडाहरु आफै चलमलाएका हुन कि कसैले छोडेका?’ भनेर प्रश्न…
तितोपाटी - यतिखेर दुइ तिहाइ बहुमतको जगमा बनेको नेकपाको सरकार अल्पमतको सरकार जस्तै निरिह देखिएको छ । पछिल्लो अबस्थाको कुरा गर्ने हो भने पनि कहिले गुठी विधेयक त भारतीय विषादीयुक्त फलफुल तरकारी सँग सम्बन्धित विषयले सरकारलाइ बाह्य शक्तिको कठ्पुतली जस्तै देखाइदिएको छ । एकातिर सरकार ओरालो लागेको मृग जस्तो भएको…
तितोपाटी - अविरल बर्षासँगै हिँजो असार २१ गते राती आएको बाढीले बगाएर भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा दुई आयोजनाका दुई जना कर्मचारी बेपत्ता बनाएको छ । भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधीन शिवश्री जलविद्युत्मा कार्यरत सुनसरीका यादवप्रसाद काफ्ले र लाफिङ्ग बुद्ध हाइड्रो पावरका कर्मचारी बाराका रामऔतार चौधरीलाई भेलले बगाएर बेपत्ता बनाएको हो । यादव…
तितोपाटी- विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी र अधिकृतस्तरका १८ कर्मचारी असारे खर्चमा एकैपटक विदेश भ्रमणमा जान लागेका छन्।बजेट सक्न असारको अन्तिममा कार्यालय नै रित्तो बनाएर उनीहरू भियतनाम र चीन भ्रमणमा निस्किन लागेका हुन् । आज १० जना भियतनाम र आठजना चीन उड्दै छन्। भियतनामको टोलीमा आयोगका सदस्यसचिव प्रा.डा. देवराज अधिकारीसहित केदारप्रसाद आचार्य,…
तितोपाटी- सरकारले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी भए नभएको जाँच नगरीकनै आयात गर्ने निर्णय गरेको विरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेविसंघ सडकमा आएको छ ।नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्ले नेता सुशील भट्टलगायतको अगुवाइमा राजधानीमा प्रदर्शन गरिएको हो । प्रदर्शनमार्गस्थित बाल्मिकी क्याम्पसबाट सुरु भएको विरोध र्याली पुतली सडकमा पुगेर समापन…
तितोपाटी- विदेश पठाई दिने भन्दै चार करोड भन्दा बढि ठगि गरेको अभियोगमा वैदशिक रोजगार व्यबसायिक छबिलाल कुमार राई पक्राउ परेका छन सामाखुसीमा रहेको इगल हन्टर ओभरसिज सर्भिसेसका संचालक राइले माल्टा पठाउने भन्दै चार करोड बढी ठगेको उजुरी परेपछि उनलाई पक्राउ गरेको हो। सिसेल्समा जेलको गार्डमा काम लगाइदिने भन्दै उनले सयौँ…
तितोपाटी- गाउँमा आफ्नै व्यवसाय थियो । फ्रेण्डसिप रेस्टुरेण्ट एण्ड लज भनेपछि त्यो ठाउँमा नचिन्ने कोही थिएन । कमाइ राम्रै थियो । कमाइ मात्र होइन, पढाइ पनि उस्तै राम्रो ।अंग्रेजी विषय लिएर आईए पास गरेको मान्छे । मन भएको भए गाउँकै विद्यालयमा पढाउन पाइन्थ्यो । तर नवलपरासी कावासोती १६ का खिमराज…
तितोपाटी- मोरङको लेटाङ नगरपालिकाका १४ जना युवाहरु वैदेशिक रोजगारीमा जान लाग्दा आफ्नै नातेदारबाट ठगिएका छन् । वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै लेटाङ नगरपालिका–५ का ५० वर्षीय कुलबहादुर लिम्बूले १४ जना युवा ठगेका हुन् । लिम्बूले १४ जनालाई नै इजरायल पठाउने भन्दै जनही एक लाखदेखि दुई लाख ८० हजार रूपैयाँसम्म…
तितोपाटी - ललितपुरमा एक युवाले एक किशोरीलाई आफ्नो डेरामा बन्धक बनाएर बलात्कार गरेको खुलेको छ । १७ वर्षीया किशोरीलाई ग्वार्कोबाट घर पुर्याइदिने भन्दै महालक्ष्मी नगरपालिकाको चाँगाथलीमा रहेको डेरामा लगेर जबरजस्ती गरेको खुलेको हो । युवकले असार १८ गते साँझ युवतीलाई ग्वार्कोबाट घर पुरयाईदिने भन्दै बसमा चढाएका थिए । नम्बर थाहा नभएको बसमा…
तितोपाटी - हुन त सर्टिफिकेट मात्रै योग्यताको कसि नाप्ने साधक होइन तर पनि सैद्धान्तिक ज्ञान प्राप्त गरेपछि प्राप्त गरिने सर्टिफिकेटलाइ अबहेलना भने गर्नु हुँदैन । त्यसो त संसारमा प्रख्यात भएका सबै ब्यक्ति सर्टिफिकेट पाएकै भरमा प्रख्यात भएका होइनन् । स्वअध्ययन, ब्यवहारिक ज्ञानको भण्डार मार्फत पनि कतिपय दार्शनिक तथा राजनेताहरू विश्वविख्यात…
![]()