तितोपाटी - संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले तत्काल सबै प्रक्रिया रोक्न निर्देशन दिएको हो । सरकारले आईफा अवार्ड नेपालमा गर्न दिने सहमति भएपछि सरोकारवाला र सरकारपक्षका विच जुहारी चलिरहेका बेला संसदीय समितिले सरकारले सरकारलाइ अवार्ड रोक्न निर्देशन दिएको हो…
तितोपाटी - लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले आयोगले खुलाएको विज्ञापनमा चार लाख बढीले आवेदन दिइसकेकोले ‘प्रतिस्पर्धा गर्न पाउने हक कुण्ठित हुने’ भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वाेच्चले मुद्दालाई अग्राधिकार दिँदै १५ दिनपछि फैसलाको…
तितोपाटी - वीर अस्पतालको आईसीयू-२ को बेड नम्बर ३ मा मुडासरी लडिरहेका छन् ओमनाथ ढकाल (४१) । कोरियामा सात महिना अगाडि अचानक ढलेर कोमामा पुगेका उनलाई शुक्रबार काठमाडौं ल्याएर वीरमा भर्ना गरिएको हो । शरीर जीर्ण छ, सुकेको रुखजस्तै । अनुहारमा कुनै भाव छैन । बोल्न सक्दैनन् । आँखाले हल्का…
तितोपाटी - बाराको निजगढमा फेरी अर्को दुखद घटना घटेको छ । जिल्लाको निजगढ नगरपालिकामा दुई दिनदेखि बेपत्ता भएका एक बालकको शव फेला परेको छ । गत शनिबार निजगढबाटै सम्पर्क विहीन भएका १२ वर्षिय बालक सोमवार बिहान मृ*त अवस्थामा फेला परेका हुन् । निजगढ नगरपालिका वडा नं.१२ कुलिया घर भई हाल…
तितोपाटी- आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिइएको खुलेको छ । गृह मन्त्रालयको छानबिनपछि नागरिकता वितरणमा संलग्न तीन कर्मचारीलाई निलम्बन गरी थप अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपानेलाई निलम्बन गरी छानबिन थालेको हो । नयाँ पत्रिका…
तितोपाटी - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुईजना भूमाफिया डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ। नागरिक दैनिकले समाचार छापेकाे छ । बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग…
तितोपाटी - काठमाडौंको सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि दुई वटा माइक्रोबस एक आपसमा ठोक्किएर दुर्घटना भएका छन । दुर्घटनामा परेर दुई वटै माइक्रो बसमा सवार १६ जना घाइते भएका छन् ।मंगलबार बिहान ७ बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा…
तितोपाटी- दर्शन ठकुरी समाज कुवेतले मृगौला पिडित हेमन्त सिंह लाई आर्थिक सहयोग गरेको छ।मृगौला पिडित बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगर निवासी हेमन्त सिंह ठकुरी लाई दर्शन ठकुरी समाज कुवेतले रु २२ ,००० ( बाइस हजार ) नगद सहयोग गरेको हो । आर्थिक अवस्था कमजोर भएका सिंह गत फाल्गुन महिनादेखि…
तोयानाथ उपेक्षित - एनआरएन एनसीसीको चुनावी रौनक शुरु भएको छ । सधै झै चुनावी महौल पौठेजोरीबाट शुरु भएर खल्लीबल्लीमा टुङ्गिने परम्परा यसपाली पनि नहोला भन्ने छैन ? । यसलाई सर्वग्राह्य संस्था बनाउन विगतमा हुने प्रयत्नहरु कर्मकाण्डी र पद हत्याउने रणनितीमा आधारित हुदै आएका हुनाले पनि यसपाली ठुलो सपना देख्न पर्छ…
तितोपाटी - भ्रष्टाचार मुद्दामा सशस्त्र प्रहरीका चार पूर्व महानिरीक्षक (आईजीपी) सहित २२ जनालाई विशेष अदालतले सफाई दिएको छ। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको इजलासले २०७२ मा दायर यो मुद्दामा आज सोमबार सबै प्रतिवादीलाई सफाई दिएको विशेषका प्रवक्ता पुष्पराज पाण्डेकले जानकारी दिए। सशस्त्र प्रहरीका पूर्व आईजीपीहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बाशुदेव वली र सनतकुमार…