काठमाडौं– वैदेशिक रोजगारीमा रहेका घरेलु कामदारलाई पुनः श्रम स्वीकृतीका लागि बाटो खुलेको छ। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा हित समितिले वैदेशिक रोजगारीका क्रममा घरेलु काममा गएका कामदारलाई नेपाल फर्किएर पुनः सोही स्थानमा जानका लागि श्रम स्वीकृती दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ। यससँगै पुनः श्रम…
तितोपाटी- टीकापुर - थरुहट थारुवान राष्ट्रिय सम्मेलनलाई लिएर थारु समुदायबीच विवाद देखिएको छ। टीकापुरमा आयोजना हुने सम्मेलनलाई सत्तारुढ नेकपा निकट थारु राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारु संघले उद्देश्यविहीन कार्यक्रम भएको आरोप लगाएको छ। ती दुई संस्थाले बुधबार टीकापुरमा पत्रकार सम्मेलन गरी संस्थागत सहभागीता नहुने बताएका छन। पत्रकार सम्मेलनमा…
तितोपाटी- पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेकी श्रीमती निकिता पौडेलले पुडासैनीको भिडिओ कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी दिएकी छिन्। पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार जाहेरी दिएकी हुन्।उनले…
तितोपाटी- पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर व्यावासायीक कृषि पेशामा आबद्ध हुनेको संख्या बढ्दै गएको छ । स्याङ्जाको भीरकोट नगरपालिका–३ रानीडाँडाका ४० वर्षीय केशरजंग अधिकारी अहिले त्यही संख्यामा पर्छन् । ७ वर्ष दुबईमा पसिना बगाएर फर्किएका उनी अहिले नेपालमै रमाएका छन् । विदेशमा बोटमै पैसा फल्छ भन्ने समाजमा स्वदेश फर्किएर बाख्रापालनमा…
तितोपाटी- एक वर्षको छोरासहित श्रीमति डिकमाया बस्नेत अधिकारी (सुस्मा) लाई घरमा छाडेर चार वर्षपहिले दुबई गएका पन्चावती ४ उदयपुरका इन्द्र बहादुर अधिकारी सम्पर्कविहीन भएको भन्दै घरपरिवारले खोजिदिन अग्रह गरेका छन् । पति सम्पर्कविहीन भएपछि बस्दै आएको घर बैंकमा धितो राखि ऋणा निकालेको भन्दै बैंकले घर लिलामी गर्न लागेको बहानामा माइला…
नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालले आफ्नो मानमर्दन गर्न नियोजित रूपमा वरीयता परिवर्तन गरिएको बताएका छन्।मंगलबार सचिवालय बैठकका निर्णयहरूमा लिखित फरक मत दर्ता गर्दै नेपालले पहिला झलनाथ खनाललाई अपमान गर्न खोजिएको र अहिले आफ्नो मानमर्दन गरिएको बताएका छन्। मंगलबारको सचिवालय बैठकमा नेपालले लिखित फरक मत राख्ने तयारी गरेका थिए।…
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई थप पाँच दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धान गर्न थप पाँच दिन हिरासतमा राख्न आदेश दिएको हो।सोमबार पहिलो पाँच दिनको म्याद सकिएपछि…
तितोपाटी - भोटेकोसी नदीमा आएको बाढीले रसुवामा बेलिब्रिज बगाएको छ । अविरल वर्षापछि आइतबार एक्कासी आएको बाढीले टिमुरे भन्सार कार्यालय र सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो । पुल बाढीले बगाएपछि रसुवागढी सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ आवतजावत गर्ने सहायक मार्ग सम्पर्क विच्छेद भएको छ । बाढीले रसुवा…
तोयानाथ उपेक्षित - रबी लामीछाने, पुडासैनी आत्माहत्या प्रकरणमा दोषी छन की छैनन भन्ने कुरा अव अदालतको हातमा पुगिसेकेको अवस्था छ । पुडासैनी को आत्माहत्या की हत्या भन्ने विषय विषयान्तरणको अवस्थामा जादैछ । मृत्युकालिन अभिव्याक्तिलाई अन्तिम सत्य बनाउन खोज्ने अन्तिम प्रयासले हत्याको आशंका र अनुसन्धानलाई ओझेल बनाउदैछ । यसैबीच रबीले कमाएको…
तितोपाटी-AP1 HD बाट प्रसारण हुने नेपाल लोक स्टारको TOP-12 मा पुगेका अर्घाखाँचीका शुशिल आचार्यले भोट गर्न अपिल गरेका छन । हजारौंलाई उछिन्दै TOP-12 मा सफल भएका गायक आचार्यले अब भोटले मात्र आफुलाई जिताउन सक्ने भन्दै सम्पुर्ण अर्घाखाँचीवासी लगायत देशैभरबाट आफुलाई भोट गर्न आग्रह गरेका हुन । विभिन्न विधाका सांगितिक प्रतिस्पर्धा…
![]()