Friday 3rd April 2026
नेपालको समाचार
Image

तितोपाटी- लम्जुङ्ग सेवा समाज नेपाल कुवेतले नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावली २०७६ को उपलक्ष्यमा शुभकामना आदान प्रदान साथै भेटघाट कार्यक्रम हिजो अक्टोबर ११ तारिख सुक्रवारको दिन कुवेतको सल्मियास्थित डम्पा लाउन्ज सीफोर्ड भोजनालयमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थापक अध्यक्ष कमल बहादुर थापाको अध्यक्षता गरिएको उक्त कार्यक्रममा संस्थापक…

Image

तितोपाटी- चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टा बन्द हुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै सी काठमाडौं उत्रिँदा र फर्किने क्रममा नोटाम (नोटिस टु एयरम्यान) जारी गरिएको जनाएको हो। विमानस्थल बन्द हुने सम्बन्धमा जारी गरिने आधिकारिक सूचनालाई नोटाम…

Image

तितोपाटी- विश्वव्यापीकरणको प्रभाव र अत्याधुनिक प्राविधिक विकासले संसारको पूर्वी कुनादेखि पश्चिमको कुनै कन्दरालाई केवल एक सेकेन्डले जोडिदिएको छ। तीव्रतर आर्थिक विकास र प्रविधिमा आएको विशाल परिवर्तनले विश्वलाई एउटा घरजस्तै बनाइदिएको छ। संसारकै अग्लो चुचुरोदेखि समुद्रको सतहसम्मका हरेक व्यक्तिलाई पछिल्लो विश्वको लोभलाग्दो विकासले जोडिदिएको छ। नेपाल र नेपाली पनि विश्वभरिबाट आएको…

Image

तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चीन फिङका लागि तयार गरिएको सडकको निरीक्षण गरेका छन् । सी हिड्ने बाटोको अवलोकन तथा सुरक्षा व्यवस्था बारे जानकारी लिन प्रधानमन्त्री ओली स्वयं बाटोमा निरीक्षणमा निस्किएका हुन् । उनले शनिबार बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सीको सवारी हुने बाटाहरु हुँदै सोल्टी होटलसम्म…

Image

तितोपाटी - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा दसैँका यात्रु बोकेको काठमाडौंका लागि छुटेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। यस अघि दश जनाको मृत्यु भएकोमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको हो। मृतक ११ मध्ये पाँच जनाको सनाखत भएको छ। मृत्यु हुनेमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल…

Image

तितोपाटी - संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा हिरासतमा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरा सांसद पदबाट निलम्बन भएका छन् । संघीय संसद सचिवालयले फौजदारी अभियोग लागेका महराको सांसद पद निलम्बनमा परेको जनाएको छ । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना बिहीबार जारी गरेका…

Image

तितोपाटी - चिनिया राष्ट्रपति सी जिन पिङले यहि अक्टोबर १२-१३ मा नेपालको २ दिने राजकीय भ्रमण गर्ने भएका छन् । राष्ट्रमति सी सिधै नेपाल नआएर ११ तारिक शुक्रबार भारत भ्रमण गरि भारत हुँदै १२ नेपालको राजकीय भ्रमणमा आउने भएका हुन् । यसअघि नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनको राजकीय भ्रमण गरेको…

Image

तितोपाटी- धनुषामा जेठानीले छुरा प्रहार गरी हत्या देवरानीको हत्या गरेकी छन् । धनुषाको औरही नगरपालिका १ झिटकैयाका अहमद राईनका श्रीमती २६ वर्षकी सुनौल खातुनले आफ्नै देवरानी २२ वर्षकी सहानी खातुनको छुरा प्रहार गरी हत्या गरेकी छन् । सोमबार साँझ घरायसी विवादको कारण जेठानी सुनौलले देवरानी सहानीको शरीर भरी ५ ठाउँमा…

Image

तितोपाटी- आएन है, आएन। छोरा आएन बारम्बार टाउको हल्लाएर यसै बक्बकाइरहेकी थिइन्।जो आउँछ सायद आफ्नै सन्तान हो कि भन्ने लाग्दो हो उनलाई। त्यसैले त ‘आएन आएन’ है भन्दिहुन् बारम्बार। स्कार्फले टाउको छोपी सल ओडेकी उनलाई हेर्दा लाग्थ्यो सन्तानको मायाले छटपटाइरहेकी छिन्। सन्तान आउने आशा पालेर बसेकी छिन्। उनका आँखा गेटतिरै…

Image

तितोपाटी- बडादशैंको दुर्गा विसर्जनलाई लिएर दुई देशका नागरिकबीच हुने विवादलाई मध्यनजर गर्दै कृष्णनगर सीमानाका १८ घण्टाका लागि बन्द गरिने भएको छ । कपिलवस्तुको कृष्णनगर–बढनी सीमानाका मंगलबार मध्याह्न १२ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि बन्द हुने भएको हो । दुर्गामूर्ति विर्सजन एकै दिन परेकाले शान्ति–सुरक्षाका लागि १८ घन्टा सीमा बन्द…