जय नारायण माझी थारू - हुन त म कुनै लेखक वा कुनै पङि्तकार होइन, म एउटा नेपाल आमाको सच्चा देशभक्त युवा हु । वर्तमान अवस्थामा देश भित्र भइरहेको राजनीतिक उथलपुथल र राष्ट्रियतको विषयमा उठेको सवालहरुलाई नजिकै देखि नियालिरहेको एउटा जिम्मेवार नागरिक पनि हुँ । यतिखेर भारतले अतिक्रमित गरेको भुभाग सहित…
तितोपाटी - विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट नेपालमा संक्रमित हुनेको संख्या ५४८ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको हो । शनिबार संक्रमण पुष्टि…
तितोपाटी - नेपालमा शुक्रबार मात्रै नयाँ ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको कुल संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार दिउँसो थप २० जनामा संक्रमण पुष्टि भएका हुन्। सेती प्रादेशिक अस्पताल, भेरी अस्पताल र विराटनगरको काेसी…
तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय ८७ पुगेकाे हो । मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६…
तितोपाटी- कतारमा हत्या अभियोग खेपिरहेका महोत्तरी औराही १ का अनिल चौधरीलाई त्यहाँको सरकारले गोली हानी मृत्युदण्ड दिएको छ। कतारले कुनै नेपालीलाई मृत्युदण्ड दिएको पहिलो पटक हो। चौधरीमाथि कतारी नागरिक उमैर मोहम्मद अल रमाजानी अल नुयमीको खुकुरी प्रहार गरी हत्या आरोप लागेको थियो। सन् २०१७ अप्रिल पहिलो साता पक्राउ परेका चौधरीलाई…
तितोपाटी- दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो पटक बिहीबार थप एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जानकारी दिएको छ। संक्रमित व्यक्ति घोराही ३ बस्ने ३७ वर्षीय पुरुष रहेको जानकारी प्रतिष्ठानले दिएको छ। उनी सम्बन्धित सरकारी निकायको सम्पर्कमा रहेको समेत प्रतिष्ठानले…
तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो थप ९ मा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा झापामा ८ जना पुरुष र रुपन्देहीका १ पुरुषमा संक्रमण देखिएको हो ।…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको छ।। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । प्रदेश नं ५ को प्रादेशिक सामाजिक विकास मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा उनको बिहीवार बिहान निधन भएको पुष्टि गरिएको…
तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो पटक १७ जनामा संक्रमण पुष्टि भए सँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार बिहान ६:५० बजे जारी गरेको प्रेस…
तितोपाटी - नेपाली कांग्रेस पार्टी तथा पार्टीको सुचना तथा सञ्चार नेटवर्कले बिदेशमा कोरोना भाइरसबाट रोजगार गुमाएर अलपत्र परेर स्वदेश फर्किन चाहने नेपालीको तथ्यांक संकलन गर्नको लागी रेस्क्यू नेपाली एप र वेबसाईट सार्वजनिक गरेको छ । कोरोना भाइरस भयावहका कारण विश्वभरबाट स्वदेश फर्कन चाहने, विदेशमा रोजगारी गुमाएका, राहत तथा उद्धारमा खटेका…
![]()