Friday 30th January 2026
नेपालको समाचार
Image

भुस खाएको राँगो र घुस खाएको नेता उस्तै । भेडाको बथान अनि नेताका हुल सेता उस्तै ।। न ठेगान बोलीको न त बचन पक्का भएको खाने फाल्ने ठाउँ दुबै तिर यता र तेता उस्तै ।। ठग्न जानेको‌ र नेपाल बन्दमा ढुङ्गा हानेको फरक छैन नेता भनेपछि सबै बुढा केटा उस्तै…

Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २०३३२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५६७२ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १११ जना कोरोना जितेर घर फर्केका छन् भने १ जनाको ज्यान गएको छ । स्वास्थ्य…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २००८६ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५३३८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ९३ जना कोरोना जितेर घर फर्केका…

Image

तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताएका छन् ।कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३औँ स्मृति दिवसका अवसरमा आयोजिक कार्यक्रममा अध्यक्ष दाहालले गलत विचार र प्रवृतिहरूको ढाकछोप नगरी फर्छ्योट गर्नुपर्ने बताएका हुन् । कुनै पनि बाहानामा पार्टी विभाजन…

Image

तितोपाटी- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी समूहका एक सदस्यलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। सभामुखको सवारी हुँदा स्कटिङमा खटिने सुरक्षाकर्मीमा संक्रमण देखिएको हो। प्रहरी प्रधान कार्यालयमा संक्रमण परेका प्रहरीको कन्ट्याक्ट ट्रेसिङका क्रममा परीक्षणमा परेका ती सुरक्षाकर्मीको शुक्रबार पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताइएको छ।…

Image

तितोपाटी - विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित  झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ । यो पुलको लम्बाई ५७६ मिटर छ । कोरोना संक्रमणको त्रासका कारण चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न भएको थियो…

Image

तितोपाटी - गुल्मीमा शक्रबार साँझ  अविरल वर्षा ससँगै आएको पहिरोको ढुङ्गाले किचेर ४ जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ को बम्घामा बोटेमाझी थरकी १ महिला र उनका २ छोरा तथा १ छोरीको मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ । घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी,…

Image

तितोपाटी - सरकारले साउन ७ गतेदेखि चार महिने लकडाउन अन्त्यको घोषणा गरे पनि समुदायमा कोरोना फैलिएपछि बिराटनगरमा भोलीदेखि २ हप्ताको लागि पुर्ण लकडाउन गरिने भएको छ ।  समुदायमा फैलिएको कोरोना रोकथाम र नियन्त्रणका लागि विराटनगर महानगरपालिकामा भोली शनिवाबारदेखि दुई हप्ता पूर्ण लकडाउन गरिने भएको हो । पछिल्ला दिनहरूमा समुदायस्तरबाट कोरोना संक्रमितहरूको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा जोखिम बढ्दै गएको छ । केहि दिन यता दैनिक रूपमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या बढेर गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या…

Image

जय नारायण माझी थारू - जति नै ढाकछोप गरे पनि सत्यता एकदिन अवश्य उजागर हुन्छ । गलतलाई जति नै पातल मुनि लुकाएर राखेपनि गलत एकदिन अवश्य बाहिर आउँदा रहेछन । हाम्रो देशको राजनीति वनको चरा मार्ने वनमारा जस्तै जनता मार्ने तानाबानाको समुह ( संजाल) रहेछ । हाम्रो देशको राजनीतिले कहिले…