Monday 26th January 2026
नेपालको समाचार
Image

काठमाडौं उपत्यकाका ट्याक्सी चालक तथा व्यवसायी आन्दोलित भएका छन् । शनिवार आफ्ना ट्याक्सीसहित र्‍याली निकाल्दै व्यवसायीहरुले सरकारसँग वैज्ञानिक भाडादर कायम गर्नुपर्नेसहित विभिन्न माग गरेका छन् ।राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने माग व्यवसायीको छ । उनीहरुले निजी सवारीले भाडाका यात्रु बोक्ने गरी सञ्चालनमा रहेका टुटल पठाओजस्ता सेवा पनि बन्द…

Image

तितोपाटी- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन), अध्यादेश, २०७७’ जारी गरेकी छन् । राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।

Image

प्रधानमन्त्री केपी ओलीले नरभक्षी आन्दोलनका दिन गएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले शुक्रबार राजधानीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै यस्तो बताए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि अब मांसाहारी आन्दोलनले मात्र नहुने बताएकोप्रति कटाक्ष गर्दै ओलीले यस्तो बताएका हुन् ।  ‘मांसाहारी आन्दोललने हुँदेन…

Image

तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले गरेको देशव्यापी आमहड्ताल सफल पार्न गाडी चढेर ललितपुरको पुल्चोक पुग्नुभएको छ । बा १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडी चढेर धर्ना दिन ललितपुरको पुलचोक पुग्नुभएको थियो । गाडीबाट ओर्लिएर दाहाल पुलचोकको बीचसडकमा केही समय पलेटी कसेर बस्नुभएको थियो । बिहीबार…

Image

तितोपाटी- अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सवारीसाधन कुरिरहेका काभ्रेका मनोज क्षेत्री बिहीबार बिहान ९ बजे ओमानबाट नेपाल आइपुगेका हुन् । विमानस्थलमा उत्रिएपछि सवारीसाधनको पर्खाइमा क्षेत्रीले एक घन्टादेखि त्यत्तिकै बिताए । गन्तव्यमा पुग्ने सवारीसाधन नपाएपछि उनी के गर्ने कसो गर्ने भन्ने समस्यामा थिए । विदेशबाट आउँदा आमहडतालको हल्ला थिएन । विमानस्थलबाट बाहिरिएपछि भने उनले…

Image

तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् । बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको…

Image

तितोपाटी- आमहड्तालको रिपोर्टिङका लागि पुगेका माउण्टेनकर्मीमाथि आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका कार्यकर्ताहरुले हातपात गरेका छन्। बिहीबार बिहान ललितपुरस्थित सातदोबाटोमा रिर्पोटिङका लागि पुगेको दिवाकर साहमाथि नेता तथा कार्यकर्ताहरुले हातपात गरेका हुन्। घटनाप्रति माउण्टेन टेलिभिजन घोर भत्सर्ना गरेको छ। उनलाई आन्दोलनकारीले केपी ओली पक्षको, चौतारीको भन्दै लखेटेका छन्। आम हड्तालका…

Image

तीतोपाटी - प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको नेकपाको दाहाल–नेपाल समूहले बिहीबार बिहानैदेखि देशभर विरोध प्रदर्शन गरिरहेको छ । संवैधानिक आयोगहरुमा संसदीय सुनुवाई विनै गरिएको नियुक्ति असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै त्यसको विरोधमा नेकपाको प्रचण्ड-माधव समूहले आम हड्ताल आहृवान गरेको हो । नेपाल सरकारले संघिय संसद प्रतिनिधि सभा विघटन गरे पछि…

Image

नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले…

Image

तितोपाटी- वैदेशिक रोजगार विभागले सोमबार टोखास्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिले क्यानडा रोजगारीमा कामदार पठाउने भन्दै अवैध रुपमा अन्तर्वार्ता लिइरहेको अवस्थामा छापा मारेको थियो । उक्त म्यानपावरले कार्यालयले भाडामा लिएको ठाउँमा ओम गणपति ह्याप्पी लाइफ कम्पनी प्रालि भन्ने अवैध संस्था खोली क्यानडा पठाउने काम गरेको छापा मार्ने क्रममा तथ्य फेला परेको…