तीतोपाटी - एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गत फागुन २८ का दिन एकलाैटी रूपमा विभिन्न निर्णय गरेपछि माधव नेपाल समूह पक्षका ११ स्थायी कमिटी सदस्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी विर्सजनवाद रोजेर एमालेलाइ विभाजन गर्न खोजेको भन्दै संयुक्त वक्तव्य जारी गरि ओलीको एकाधिकारवाद विरूद्ध लड्ने बताएका छन् भने…
तीतोपाटी - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता गरेका छन् । आइतबार सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिए लगत्तै नेपाल र खनालसँग छलफलका लागि प्रचण्ड कोटेश्वर पुगेका हुन् । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा निर्णय…
पुष्कर अथक रेग्मी - छब्विस सय वर्ष अघि नेपालको तराई देवदह नगरका राजा अञ्जन र रानी सुलशणीका जेठी छोरी महामायादेवी हुन भने कान्छि छोरी महाप्रजापति गौत्तमी हुन् । यी दुवै दिदि बहिनीको विवाह कपिलवस्तुका राजा शुद्धोदानसँग भयो । मायादेवीको कोखबाट सिद्धार्थ गौतम जन्मिए भने गौत्तमीको कोखबाट नन्दकुमार जन्मिए। मायादेवीको स्वर्गारोहण…
तितोपाटी- सिरहाको लहानस्थित रहेको मालपोत कार्यालयमा आज बम विस्फोट भएको छ । लहान बजारमा रहेको मालपोत कार्यालयमा आज करिब १२ः४० बजेको समयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । बम विस्फोटमा परी कम्तीमा ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको…
तितोपाटी- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले सरकारलाई आफ्नो पार्टीले सघाउन नसक्ने बताएका छन् । उनले ओलीलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनले आफूहरुको माग पूरा गरेपनि धन्यवाद दिन सकिने तर सत्ता सहकार्य गर्न नसकिने स्पष्ट पारे । माओवादी केन्द्रसँग शनिबार कोटेश्वर पेरिसडाँडामा भएको…
तितोपाटी- मोरङका युवा व्यवसायिक केराखेतीमा जुटेका छन् । विदेशमा १० नङ्ग्रा खियाउनका सट्टामा स्वदेशी माटोमै काम गर्ने उद्देश्यले व्यावसायिक केराखेती लगाउन अभियान सञ्चालन गरेका छन् । वैदेशिक रोजगारीका लागि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत तथा मलेशियालगायतका पुगेका मोरङका १० युवाले कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा ८५ बिघा जग्गामा मालभोग जातको…
तितोपाटी- राष्ट्रपति विद्यादेवी भण्डारीले आज चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेकी छन् । सो अवसरमा उनले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गरेकी थिइन् । राष्ट्रपति भण्डारीले दहचोकमा निर्माण गरिएको दहचोक ‘भ्यू टावर’बाट काठमाडौँ उपत्यकासहित आसपासको दृश्यावलोकनसमेत गरिन् । सो क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले…
तितोपाटी- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको परिवर्तनलाई उल्ट्याउन आफूलाई घेराबन्दी पारिएको बताएका छन्। शुक्रबार बुटवलमा आयोजिथत राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरबाट आफूलाई घेराबन्दीमा पारिएको दाबी गरे। ‘१२ बुँदे समझदारी र शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला…
तितोपाटी- सत्ता साझेदारी गर्ने विषयमा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको छलफल ‘सकारात्मक’ देखिएको छ। सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै साविक पार्टी ब्युँताएपछि अनौपचारिक रूपमा सुरु भएको छलफलले बिहीबार औपचारिकता पाएको हो। जसपाका शीर्ष नेता दिनभर आन्तरिक छलफल गरि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न…
तितोपाटी- दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ ।बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो । घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका…
![]()