संवैधानिक परिषद् बैठकले लोकसेवालगायत रिक्त रहेका संवैधानिक आयोगका विभिन्न खाली पदहरूमा नियुक्ति सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमाआइतबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको परिषद् बैठकले लोकसेवालगायत रिक्त रहेका संवैधानिक आयोगका पदमा नियुक्तिको सिफारिस गरेको हो। सिफारिस गरिएकाको विस्तृत विवरण आउन नै बाँकी छ। परिषद् बैठक प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर…
सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ ।उपप्रधानमन्त्री तथा कोभिड–१९ संक्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा शुकबार बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउन थालेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । सिलिन्डर ल्याउनका लागि यही वैशाख…
बि. आर. उप्रेती, बारा, नेपाल - विश्वब्यापी रुपमा दिनानुदिन कोरोना संक्रमण र दैनिक हजारौं मानिसहरुको मृत्यु भै रहेको देख्दा सुन्दा स्थिति भयावह बुझिन्छ । झन् छिमेकी देश भारतमा त कोरोनाबाट दैनिक तीन चार हजारको दरले मृत्यु भएको सुन्दा कहाली लाग्दो अवस्था बुझिन्छ । नेपालको पूर्व, दक्षिण र पश्चिम सिमाना भारतसँग जोडिएको…
वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ ।वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन्…
गुलाम नवि मन्सुर, सर्लाही - हरिवन नगरपालिकाले कोभिड-१९ का बिरामीका लागि १०० सैयाको अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।पछिल्लो समय नेपालमा कोभिड-१९ दोस्रो स्वरुपले सर्लाही जिल्लामा पनि तीव्र गतिमा फैलिएपछि हरिवन नगरपालिकाले आफ्नै पहलमा अस्पताल र एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। अस्पतालमा बिरामीलाई अक्सिजनको कमि हुन नदिन नगरपालिकाले अक्सिजन प्रायप्त मात्रामा…
तीतोपाटी डटकम-२३ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४…
जिएनएन-वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । उनलाई छातीमा समस्या देखिएपछि बिहिबार बिहान बसुन्धरास्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । उनको उपचार अघि गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा…
नेपाली सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फर्किन तयार रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश पाएका स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन जारी गरेको हो । पछिल्लो समय कोरोना संक्रमितको संख्या…
गण्डकी प्रदेश प्रमुखको पदबाट हटाइएका नेकपा माओवादी केन्द्रका नेता अमिक शेरचनले आफू पदलोलुप व्यक्ति नभएको बताएका छन् ।प्रदेश प्रमुख पदबाट बर्खास्त गरिएको भोलिपल्ट मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै नेता शेरचनले आफू राष्ट्रपति पदका लागि प्रस्ताव आउँदा समेत अस्वीकार गर्ने व्यक्ति भएकाले अहिले पदबाट हटाउँदैमा कुनै फरक नपरेको प्रतिक्रिया दिएका हुन्…
तीतोपाटी - विगत डेढ वर्ष अघिदेखि चीनबाट शुरू भएर विश्वभर महामारीको रूपमा संसारलाइ नै आक्रान्त बनाइरहेको कोभिड-१९ को दोश्रो लहरको कारण नेपालमा पनि भयावह स्थिति पैदा भएको छ । नेपालमा गत २४ घण्टामा ७४४८ जना नयाँ संक्रमित थपिएका छन् भने ३७ जनाको मृत्यु भएको छ । एकै दिनमा संक्रमित हुने…
![]()