नारायण कोइराला - आफुपनि मुसुक्क हाँस्ने अरूलाई पनि बेस्सरी हसाउँने ओली बा । बुढेसकालमा पनि तन्नेरीहरुले नचाउने ओली बा । आफ्नै मित्रहरूलाई फसाउने देशवासीलाई गदगद हसाउँने । समय सग लड्न सक्ने न अरूको सुन्ने न अरूलाई बोल्न दिने । आफैं हर्ता आफैं कर्ता । मौका पाए जोड्ने । नजोडिदै तोड्न…
तीतोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरि मध्यवधि निर्वाचनको घोषणा गरेकी छन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा मध्यरातमै संसद विघटन गरि निर्वाचनको घोषणा भएको हो । शुक्रबार राति आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर ओलीले १२:५० मा प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले एक घण्टापछि १ बजेर ४९…
तीतोपाटी - शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग र नयाँ निर्वाचनको मिति तोक्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको हो । राष्ट्रपति विद्यादेवी…
तीतोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी खारेज गरेकी छन् । संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ताको दाबी नपुग्ने देखिएको भन्दै राष्ट्रपति भण्डारीले दुबै दाबीकर्ताको दाबी खारेज गरेकी हुन् । शुक्रबार…
तितोपाटी- गएको वैशाख १ देखि यही जेठ ६ गतेसम्म ३७ दिनमा दुई लाख बढी नेपाली भारतबाट स्वदेश फर्किएका छन् । देशका विभिन्न सीमानाका हुँदै उनीहरु स्वदेश फर्किएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो ३७ दिनमा दुई लाख सात हजार ३०२ जना नेपाली स्वदेश फर्किएका छन् । सोही अवधिमा ५१…
तितोपाटी- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएपछि दलहरूले आन्तरिक परामर्शलाई तीव्रता दिएका छन् । शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारीको बैठकले राष्ट्रपतिको आह्वान संविधानको मर्म विपरीत रहेको निष्कर्ष निकालेको छ । संविधानको धारा ७६ को उपधारा ३ अनुसार…
हरी कृष्ण न्यौपाने-बाहुने-९ दौलतपुर,मोरङ घर भई कुवेतमा कार्यरत सोम प्रसाद दाहालको उपचारको क्रममा मृत्यु भएको छ।दाहालको मृत्यु १६ मेई,२०२१ आइतबारको दिन उपचारको क्रममा भएको हो।साथै मृतकको परिवारसंग सम्पर्क हुन नसकेकोले मृतकको परिवार वा आफन्तलाई नेपाली राजादूताबास कुवेतमा सम्पर्क गर्न दुताबासले आग्रह गरेको छ। नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले…
तीतोपाटी डटकम-मेई-२०,२०२१ पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोहीअवधिमा १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । यसअघि बुधबार ८ हजार १७३ मा संक्रमण पुष्टि हुनुका साथै २४६ को मृत्यु भएको थियो । यस्तै ७ हजार ९८९ जना संक्रमण…
तीतोपाटी डटकम-मकवानपुर — राष्ट्रिय सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । उनी नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् । देवकोटाले प्रदेशसभा तर्फ खसेको एक सय पाँच मतमध्ये ५८ मत प्राप्त गर्दा थापाले ४५ मत प्राप्त गरेका थिए । नेपाल मजदुर किसान पार्टीका…
तीतोपाटी डटकम-सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ती बदर गर्न अन्तरिम आदेश दिएको छ । सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइनु प्रथम दृष्टिमै असंवैधानिक भएको सर्वोच्च अदालतले बताएको छ । नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमालेमा बसेका र सांसद पद खारेज भएका उनीहरुलाई प्रधानमन्त्री केपी…
![]()