Saturday 15th November 2025
नेपालको समाचार
Image

हरी कृष्ण न्यौपाने-सिन्धुपाल्चोक। सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतको पहल र अनुरोधमा संकलन गरिएको रकमबाट बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरिएको छ।उक्त रकम असार-२६ गते २०७८ (जुलाई ११,२०२१)का दिन प्रभाबितहरुकै बस्तीमा पुगी हस्तान्तरण गरिएको हो। पूर्ण प्रभावित(पूर्ण रुपले घर बगाएका)हरुलाई वडा तथा गाउपालिक कार्यालयबाट प्राप्त…

Image

तितोपाटी- गलेश्वर- आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्लले मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्लले पैसा कमाउनकै लागि अष्ट्रेलिया जाने तयारीलाई पन्छाएर गाउँमा नै शुरु गरेको बाख्रापालनबाट अहिले वार्षिक रु १२ लाखसम्म आम्दानी गर्न सफल भएका छन्। उनले करिब ६ वर्ष खाडी मुलुकमा…

Image

तितोपाटी- अमेरिकाले कोभ्याक्स अन्तर्गत अनुदान स्वरूप नेपालका लागि दिने १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्रीका सल्लाहाकार राजन भट्टराईले ट्विट गर्दै सोमबार आइपुग्ने कुराको जानकारी गराएका हुन् । उनले खोप कोभ्याक्समार्फत अनुदानमा दिइने खोप अमेरिकाले पठाउन लागेको ट्विटमा उल्लेख गरेका छन्। अमेरिकाले जोनसोन एण्ड जोनसोनको…

Image

तितोपाटी- सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमा आगामी ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी रोक्ने घोषणा गरेको थियो । देशभित्रै रोजगारी सिर्जनाका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याइयो । तर, यो कार्यक्रम बेरोजगार युवालाई मौसमी रोजगारीमा अल्मल्याउनेमा सीमित भएको छ । सरकारले पछिल्ला दुई आर्थिक वर्षमा बाध्यकारी…

Image

भोली आइतबार पञ्जिकृत सदस्यको नामावली सार्वजनिक, बुधबार उम्मेदवारले उम्मेदवारी दिन पाउने तीतोपाटी - गैरआवासीय नेपली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आसन्न साताैं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नको लागि गठित निर्वाचन समितिले महाधिवेशन प्रयोजनको लागि निर्वाचन आचारसंहिता तथा कार्यतालिका सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त सुजन के.सि. द्वारा हस्ताक्षरित आचारसंहितामा जनाइए…

Image

तीतोपाटी - गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको माैजुदा कार्यसमितिले यहि जुलाइ २३ तारिक हुने साताैं राष्ट्रिय महाधिवेशन प्रयाेजनको लागि ३ सदस्यीय निर्वाचन समितिको घाेषणा गरेको छ । निर्वाचन समितिको प्रमुख आयुक्तमा एनसीसी कुवेतका वर्तमान अध्यक्ष सुजन के.सि. लाइ चयन गरिएको छ भने समितिका अन्य २ सदस्यमा आनन्द आचार्य…

Image

तीतोपाटी डटकम-२५ असार, काठमाडौं । नेकपा एमालेको एकताका लागि क्रियाशील कार्यदलले सहमति नजिक पुगेको छ । भाषिक लगायतका केही परिर्माजन गरेर भोलि शनिबार सहमतिलाई अन्तिम रुप दिइने दाबी कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताए । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलले शुक्रबार झण्डै…

Image

तीतोपाटी डटकम-२५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४औं महाधिवेशनका लागि उम्मेदवारी घोषणा गरेर दौडधुप थालिसक्दा संस्थापन इतर समूहले साझा उम्मेदवार छान्न सकेको छैन । यो समूहमा सभापतिका आकांक्षी नेताहरु पनि धेरै छन् । शुक्रबार पहिलो पटक संस्थापनइतर समूहमा रहेका सभापतिका आकांक्षीहरु एउटै टेबलमा बसेका छन् ।…

Image

काठमाडौं (जीएनएन) --  गैर आवासीय नेपाली संघ (एनआरएनए) को नीति प्रतिष्ठानमा पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक शेष घले चयन भएका छन् । संघको बिहीबार बसेको पदाधिकारी (अफिस बेयरर्स) बैठकले घलेलाई नीति प्रतिष्ठानको अध्यक्षमा चयन गरेको हो । संघका अध्यक्ष कुमार पन्तले शुक्रबार  सो निर्णय सार्वजनिक गरेका हुन् ।अध्यक्ष पन्तका अनुसार…

Image

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा सभापतिका आकाङ्क्षीबीच छलफल हुने भएको छ । शुक्रवार अपराह्न चार बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा पौडेल समूहका सभापतिका आकाङ्क्षीहरूबीच छलफल हुन लागेको हो । १३ औँ महाधिवेशनमा महामन्त्रीका प्रत्याशी अर्जुननरसिंह केसीको अग्रसरतामा पौडेल पक्षका सभापतिका ८ जना आकाङ्क्षीबीच छलफल हुन लागेको बुझिएको छ ।…