लिउडका चर्चित नायक सलमान खान आगामी वैशाख ३ गते काठमाडौं आउने भएका छन् । काठमाडाैं स्थित दशरथ रंगशालमा आयोजना गर्न लागिएको सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका कलाकार आउने भएका हुन्…
तीतोपाटी - प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको अाइतबार बिहान निधन भएको हो । गत महिना उनलाइ कोभिड-१९ संक्रमण भएपछि केहि हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएको थियो । उनी भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पाश्र्व गायिका…
तीतोपाटी डटकम-समाचारदाता -बोस्टन, अमेरिका,नियात्रकार गीता खत्रीको पछिल्लो नियात्रा कृति "उडेको आकाश, डुलेको धर्ती " माथि शनिवार छलफल गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नियमित कार्यक्रम अनेसास संवादको ८४ औँ शृंखलामा गरिएको उक्त छलफलमा विभिन्न वक्ताहरुले खत्रीको कृतिमाथि विचार राखेका थिए । कार्यक्रममा डा. दामोदर पुडासैनी किशोर, डा. ज्ञानु पाण्डे,…
तीतोपाटी डटकम-ईश्वरी भट्ट-न्यूह्मसायर, अमेरिका-अनेसास न्यूह्यामसायरले अक्टोवर ३०,२०२१ शनिबारका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जयन्ती तथा संस्थाको आठौ साधारण सभा भव्यरूपमा सम्पन्न गरेको छ । अध्यक्ष हरि माया अधिकारीको सभापतित्वमा संपन्न उक्त कार्यक्रम, अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सहभागीहरुबाट महाकविको फोटोमा माल्यार्पण गरे पश्चात् संस्थाकी…
तीतोपाटी - अहिलेका युवा पिढीबिच निकै लोकप्रियता कमाएको टिकटकले प्रयोगकर्ताको सुविधालाइ मध्यनजर गर्दै टिकटकमा अपलोड गरिने भिडियोको समयवधि बढाएर ५ मिनेट पुर्याएको छ । यसअघि ३ मिनेटको भिडियो हाल्न मिल्ने टिकटकले अब ५ मिनेट लामो भिडियो हाल्न मिल्ने बनाएको हो । पछिल्लो समय संसारभरका युवा युवतीहरुमा टिकटकको क्रेज बढ्दो छ…
डा. अम्बरिश पोख्रेल- तितोपाटी- गीत, संगीत, नाटक तथा नेपाली साहित्य मार्फत हाम्रो समाजको लागि औचित्यपूर्ण बाटो निर्धारण गर्न कलाकारहरुलाई बढवा दिनु पर्ने विचार राख्दै, दुई हप्ता अगाडि बजारमा आएको युवा गीतकार प्रकाश दूतराजको रचना मार्फत स्वतन्त्र प्रगतिशील विचारका धनी युवा विश्लेषक श्री अंम्बरिश पोख्रेल यसो भन्नु हुन्छ । १. प्रेमील…
तीतोपाटी डटकम-समाचारदाता-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं बोर्ड परिषदका उपाध्यक्ष साहित्यकार पदम विश्वकर्माको चौथो कृति "क्वारेन्टाइन" उपन्यास शुक्रबार प्रज्ञा भवनमा सार्वजिक भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती,अनेसास बोर्ड परिषदका अध्यक्ष गीता खत्री, अनेसास केन्द्रीय समितिका निवर्तमान अध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली, अनेसासका सल्लाहकार डा. लक्ष्मणप्रसाद गौतम, अनेसास…
तीतोपाटी डटकम-समाचारदाता,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) नेपालीहरुको महान पर्व दसैँको अवसरमा पनि सक्रिय रहेको छ । विश्वभरि छरिएर रहेका नेपालीहरुलाई दसैँको नियास्रो नलागोस् र सिर्जनात्मक कार्यक्रम निरन्तर चलिरहोस् भन्ने अपेक्षाका साथ चाडबाडका बेला पनि उक्त संस्था सक्रिय रहेको जनाइएको छ । यही सक्रियताको पछिल्लो उदाहरण बनेको छ, दसैँको…
तितोपाटी- गायक एंव मोडल, दुर्गेश थापाको, बहिस्कार यूट्यूबद्वारा सार्वजनिक भएको छ। थापाले आफ्नै शव्द र स्वरमा नयाँ गीत सार्वजनिक गरेका हुन्। D-series को अफिसियल यूट्यूबद्वारा सार्वजनिक उक्त गीतको भिडियोमा चर्चित नायक- पल शाह, र दुर्गेश थापाले अभिनय गरेका छन। https://youtu.be/VezhhdzEbdc
तितोपाटी- लोक गायक अमृत खातीको (राम साइली)बोलको पुर्वेली लोक गीत, यूट्यूबद्वारा सार्बजनिक भएको छ। होमराज श्रेष्ठको शब्द तथा संगीत रहेको गीतलाई अमृत खातीको स्वर रहेको छ भने गीतमा कमल सौरागले संगीत संयोजन गरेका छन। सागर पुनको रेकर्डिङमा कुमार सानुले मिक्सिङ गरेका उक्त पुर्वेली मारुनी भाकामा रहेको गीतमा संजीव ठकुरीको निर्देशन…