Monday 23rd December 2024
संगीत
Image

तीतोपाटी डटकम-काठमाडौं – विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ।प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘सांगीतिक रियालिटी शो’ २१ जुन देखि शुरु हुने आयोजकहरुले जनाएका छन्। उक्त प्रतियोगितामा नेपाल र सार्क मुलुकहरू बाहेक सबै…

Image

तीतोपाटी डटकम-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी शनिवार महानन्द सापकोटा जयन्ती तथा प्रतियोगितात्मक कवि गोष्ठी गर्ने भएको छ । भाषाशास्त्री सापकोटाको १२५ औँ  जन्मजयन्तीको अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रमा  वाचित प्रतियोगी कविता मध्येबाट तीनजनालाई जनही एकएक सय  अमेरिकी डलरको पुरस्कार प्रदान गरिने छ । पुरस्कारको प्रायोजन अनेसास बोर्ड परिषदका…

Image

जिएनएन-वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । उनलाई छातीमा समस्या देखिएपछि बिहिबार बिहान बसुन्धरास्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । उनको उपचार अघि गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा…

Image

खै कसरी यो धड्कन चलि रहेको छ! तिम्रो यादहरुले मुटु जलि रहेको छ। तिमीलाई भेट्न लालायित मन पनि! हरेक दिन गनेर साँझ ढलि रहेको छ। सलेदो भएर मनमा बसेकी छौँ तिमी! त्यसैले प्रेमको टुकी बलि रहेको छ। सपनामा तिमीलाई हेरेर होला सानू! थकित मेरो आँखा गलि रहेको छ। धेरै भयो…

Image

काठमाण्डौको जमलस्थित मायालु भवनमा अवस्थित सिल्क फेसनले शनिबार सातौं बार्षिकोत्सव मनाएको छ । कार्यक्रमको प्रमुख अतिथीको रुपमा राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल ओली प्रमुख अतिथीको रुपमा उपस्थित थिइन् । कोमलले कार्यक्रममा शुभकामना दिदै भनिन्–‘म आफूले आफूलाई निकै राम्री देख्छु । बिहानै ऐना हेरेर मुस्कुराउँछु । कोमल तिमी कती राम्री…

Image

लकडाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये सर्वाधिक लोकप्रियता हासिल गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत विश्व बजारमै चर्चामा छ । यो गीतलाई युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले आफ्नो स्वरमा गाइन् । वियोन्सको गीतले युटुबमा हंगामा नै मच्चायो । यो गीत वियोन्सको स्वरमा सार्वजनिक भएपछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेट्ने इच्छा…

Image

तितोपाटी- गायक रामकुमार कार्की र कमला खड़काको स्वरमा स्वरमा ‘ओई काली’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो गायक रामकुमार कार्कीको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । बिभिन्न फरक स्वादका गीत संगीत पस्किदै आएका रामकुमार कार्की र रुपेश दानिको संयुक्त प्रस्तुति “ओई काली” बोलको गीत गत बिहिवार मात्रै सार्बजनिक…

Image

तितोपाटी- गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । पत्रकार सबिता पोखरेलको शब्द रहेको गीतको भिडियो मञ्जरी म्यूजिकको युट्युवबाट सार्वजनिक भएको हो । भिडियोमा पछिल्लो समय टिकटकबाट भाइरल भएका मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको अभिनय रहेको छ । कपिल कार्कीको…

Image

फुलहरुले क्रान्ति गरेर कुनैदिन फुल्न छोडे भने? हावाले क्रान्ती गरेर कुनैदिन बहन छोडयो भने ? सुर्यले क्रान्ती गरेर कुनै बिहान उदाएन भने? महोदय , मानिसको भन्दा खतरनाक क्रान्ति प्रकृतिले गर्न सक्छन् यदि चहाने हो भने । तर प्रकृति क्रान्ति हैन शान्ति चाहान्छन । -सन्दिप पन्थी , बुटवल - ४ लक्ष्मिनगर,…

Image

आँखा भरि सपना सजाएर हिँडेकोछु । दिल भित्र चाहना दबाएर हिँडेकोछु । भन्ने कुरा धेरै थियो लुकाउन सकिन आँसुलाइ आखैमा बगाएर हिँडेकोछु । ब्यर्थै माया गरि सजाय दिँदै आफैलाई दिलको घाउ दिल्मै जमाएर हिँडेकोछु । तिमीले दिएको चोट कसरी बिर्सु अब सम्झना आउनेछ सताएर हिँडेकोछु । मायाले धोकाको मोहर लगायो…