तीतोपाटी - गजल साहित्यमा कलम चलाउँदै आएकी सर्जक प्रतिमा शिवाकोटीको शब्द रचना रहेको "साँचो माया गर्छेउ भने दिल खोलेर आउ" बोलको गीत युटुबमार्फत सार्वजनिक भएको छ । फाष्ट क्रियसन नामको युटुब च्यानलबाट हिँजो मात्रै अनलाइनमा सार्वजनिक भएको उक्त गीत शिवाकोटीको पाँचाैं गीत हो । लोकलयको युगल गीतको रूपमा रहेको उक्त…
तीतोपाटी डटकम-ईश्वरी भट्ट-अनेसास न्यूह्यामसायरले यही जुलाई शनिबार २०८ औं भानु जयन्ती भव्यरूपमा मनाएको छ । अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा अनेसास पुरस्कार समिति सदस्य एवम् एनआर एन अन्तर्राष्ट्रिय संस्कृति तथा सम्पदा उपसमिति सदस्य र संस्थाका प्रधान संपादक इश्वरी भट्ट, साहित्यकार डा. मधु माधुर्यको विशेष आतित्थ्यता रहेको…
तीतोपाटी डटकम-संचारकर्मीका रुपमा परिचय बनाएका सतीश चापागाईंको शब्दमा ‘सरकार चाहियो' बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायक शिशिर योगीको स्वर र संगीत रहेको छ । गीतको संगीत संयोजन बीबी अनुरागीले र माष्टर मिक्सिंग श्याम श्वेत रसालीले गरेका हुन भने प्रिज्मा रेकर्डिङ्गमा गीत रेकर्ड भएको…
सदा जस्तै नाति नातिनाले हजुरआमालाई घेरेर कथा सुनाउँन अनुरोध गर्छन् । हजुरआमाले ,ध्यान दिएर सुन्नुपर्छ है भन्दै थिइन् ,एकै स्वरमा हुन्छ भन्ने आवाज आउँछ । के सुनाउँ त सोच्दै.....। एकैछिन पछि ल सुन है त कथा भन्न थाल्नु हुन्छ , केटाकेटी वरिपरि झुम्मिन्छन् । कुनै गाउँमा एउटा किसानको परिवार रहेछ…
तीतोपाती डटकम-समाचारदाता-बोस्टन,अमेरिका-एसोशिएसन अफ नेप्लिज इन अमेरिकाको वार्षिकोत्सवका अवसर पारेर शनिबार उत्तर अमेरिकाव्यापी कविता प्रतियोगिता आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , एसोशिएसन अफ नेप्लिज इन अमेरिका र एसोशिएसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिकाको सहकार्यमा आयोजित कविता प्रतियोगितामा नारायण अधिकारीको कविता 'मृत्युपछि बाँच्नेहरू' प्रथम भएको छ । ३७ जना…
गीतल ### ओठभरि लाली रैछ बानी लज्जालु । बग्न थाल्यो झरनामा पानी लज्जालु । फूलबारीमा फूलसँग सुवास चल्दैछ मस्त थिएँ सुगन्धको खानी लज्जालु । हराएथेँ बास्नासँगै फुलको बाटिकामा भ्रमरालाई चुम्न दिने दानी लल्जालु । मायाप्रेमको प्राक्टिकल सित्तै सिकाउने लभगुरू शिक्षिका लौ ज्ञानी लज्जालु । पढेपछि रिजल्ट आँउछ पास फेलको मलाई…
तीतोपाटी डटकम-समाचारदाता,साहित्यकार वसन्त श्रेष्ठले बोस्टनमा एक दर्जन कविता सुनाएका छन् । आइतबार सिर्जना उत्सव , बोस्टनले आयोजना गरेको ' सर्जकसँग एक साँझ' कार्यक्रममा उनले कविता सुनाएका हुन्। बोस्टनमा आधा दशक बिताएका वसन्तले कविता वाचनका क्रममा बोस्टनको जीवनको सम्झना पनि सुनाए । मुक्तक र कविताका साथमा संस्मरण मिसिएको उनको अन्तर्क्रियात्मक प्रस्तुतिलाई…
तीतोपाटी डटकम-समाचारदाता,एएनएको वार्षिक उत्सवको अवसर पारेर आगामी जुलाई ३ मा अमेरिका व्यापी खुल्ला कविता प्रतियोगिता हुने भएको छ । उत्तर अमेरिकामा बसोबास गरिरहेका कविहरूलाई दुई सय शब्दसम्मको समसामयिक विषयमा लेखिएको कविता जून २८ सम्ममा पठाउन अनुरोध गरिएको छ । अनेसासको सह-आयोजनामा हुने उक्त प्रतियोगिताको संयोजकको जिम्मा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन…
तीतोपाटी डटकम-समाचारदाता,विश्व"बा" दिवसको अवसर पारेर अनेसासले शनिवार 'कवितामा - बा' कार्यक्रमको आयोजना गरेको छ । अनेसास अनलाइन संवादको ५७ औँ श्रृङ्खलालाई यो स्वरुपमा प्रस्तुत गरिएको हो । कार्यक्रममा विश्वभरका चारदर्जन सर्जकले सिर्जना वाचन गरेका छन्। अनेसास बोर्ड परिषद सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा मोहन सिटौला, कोमल भट्ट,…
तीतोपाटी डटकम-दोहा,गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रको क्षेत्रीय युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडल २०२१ को नयाँ तालिका सार्वजनिक भएको छ।एनआरएनए मध्यपूर्व युवा विभागले भर्चुअल पत्रकार सम्मेलनको आयोजना गरी नयाँ तालिका सार्वजनिक गर्दै एनआरएन आइडलको ग्राण्ड फिनाले सन् २०२१ को सेप्टेम्बर १७ मा हुने घोषणा गरेको हो। गैरआवासीय नेपाली…