तीतोपाटी - नेकपा एमालेको वैदेशिक भातृ संगठन प्रवासी नेपाली मञ्च कुवेतले यहि नोभेम्बर १८-१९ मा एक वनभोज तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । सो कुरा मञ्चका सचिव गणेश रावतले तीतोपाटी डट कमलाइ जानकारी दिएका हुन् । तीतोपाटी सँगको कुराकानीमा रावतले भने प्रवासी नेपाली मञ्च कुवेतले पार्टीको दशौ राष्ट्रिय…
तीतोपाटी - कुवेतमा सबैभन्दा धेरै शाखाहरू मार्फत सेवा दिंदै अाएको पुरानो तथा प्रतिष्ठित रेमिट्यान्स कम्पनी अलमुजैनी एक्सचेन्जले नेपाली ग्राहकहरूलाइ लक्षित गरि नेपाली रूपैया दस लाख रूपैयाँ भन्दा बढि धनराशी भएको उपहार कार्यक्रमको शुभारम्भ गरेको छ । अलमुजैनी एक्सचेन्जका नेपाली करिडोर इन्चार्ज राम बस्नेतले तीतोपाटी डट कम लाइ सो कुराको जानकारी…
दुइ दशकभन्दा लामो समयदेखि कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको कुवेतको सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको ९वौं ऐतिहासिक अधिवेशन यही आगमी १९ नोभेम्बर २०२१ शुक्रबारका दिन, कुबेतको फर्वानियास्थित सेफ नौशाद सिग्नेचर रेष्टुरेन्टमा हुने भएको छ। हिजो १२ नोभेम्बर २०२१ का दिन क्लवका अध्यक्ष डम्बर प्रसाद रिमालको अध्यक्षतामा…
म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको कार्यसमितिमा हेरफेर भएको छ । मोना कुवेतको १२ नोभेम्बर २०२१ शुक्रवारको दिन कुवेत स्थित फिन्टास गार्डेनमा अध्यक्ष मान बहादुर फगामीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कार्यसमितिमा हेरफेर गरेको हो । मोना कुवेतको २०२१~२०२३ कार्यकालको कार्यसमितिको सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक छन्त्याल ,…
तितोपाटी- ओमान सरकारले ओमानमा कागजातविहीन भएर बसेका नेपाली आप्रवासी श्रमिकलाई बिनाजरिवाना स्वदेश फर्किने मौका दिएको छ । ओमानस्थित नेपाली दूतावासले सूचनामार्फत ओमानको श्रम मन्त्रालयको स्वीकृति लिएर डिसेम्बर ३१ सम्म ओमान छोड्ने अवसर दिएकाले कागजविहीन भएर बसेका नेपालीलाई अवसर लिन आग्रह गरेको हो । दूतावासका अनुसार यो अवसर सदुपयोग गर्दै स्वदेश फर्किएमा…
तीतोपाटी - सृजनशिल युवा समाज नेपाल कुवेतको तेश्रो अधिवेशन आगामी १० डिसेम्बर २०२१ शुक्रबारका दिन मंगाफ ब्लक ४ स्ट्रीट २४ स्थित मेमोरियल हलमा सम्पन्न हुने भएको छ । समाजका अध्यक्ष पुष्कर धामीले तीतोपाटी डट कमलाइ सो कुराको जानकारी दिएका हुन् । कोरोना महामारीको कारण विगत २ वर्षदेखि अधिवेशन गर्न असम्भव…
तीतोपाटी डटकम-कुवेतमा पहिलो पटक ठुलो संख्यामा नेपाली नर्स र अन्य स्वास्थ्यकर्मीहरु ल्याइने भएको छ।उनिहरुले कुवेतको स्वास्थ्य मन्त्रालयका मातहातका रहेका सरकारी अस्पातलहरुमा काम गर्ने छन। नेपालको एक मेनपावरले नोभेम्बर २४ तारिक कुवेतको स्वास्थ्य मन्त्रालयको प्रतिनिधिले परिक्षा लिने भन्दै ३०९ जना महिला र २०८ जना पुरुष नर्सको आवश्यकता रहेको बिज्ञापन छापेको छ।…
तितोपाटी- कुवेत सरकारले एक महीनामा कानुन उल्लंघन गरेको आरोपमा २ हजार १९० जना आप्रवासीहरुलाई देश निकाला गरिएको गृह मन्त्रालयले जनाएको छ । आन्तरिक मन्त्री शेख थामेर अल-अलीलेको नेतृत्वमा थालीएको उक्त अभियानमा दुई हजार भन्दा बढ़ी पक्राउ परेका हुन। कानुन उल्लङ्घन गर्नेहरूलाई पक्राउ गरी कुवेतबाट निष्कासन गरी कानुनी कारबाही गरिएको मन्त्री…
तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलरहरूमध्येको एक तथा मध्यपूर्वको नं. एक व्यपारिक प्रतिष्ठान लुलु हाइपर मार्केटले आज ३ नोभेम्बर २०२१ दिन एक विशेष समारोहको बिच इजिप्ट मेला २०२१ को शुभारम्भ गरेको छ । 'एक्सपेरियन्स इजिप्ट 2021' नाम दिइएको उक्त मेला १३ नोभेम्बरसम्म चल्ने कुरा लुलु हाइपरमार्केटले एक प्रेस रिलिज सार्वजनिक गरि…
तीतोपाटी - लुलु वली दिवाली २०२१ प्रवर्द्धन अन्तर्गत यस क्षेत्रको अग्रणी खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले शनिबार अक्टोबर ३० मा टेरेस मल, सल्मियामा रहेको लुलु एक्सप्रेस आउटलेटमा रंगोली प्रतियोगिता आयोजना गर्यो। भुइँमा रंङहरूको प्रयोग गरेर विभिन्न आकर्षक ढाँचाका सिर्जना गरिने गरिने रंगोली भारतमा 'लाइट्सको पर्व' मनाउने उत्सवहरूको अभिन्न अंग हो। लुलु…
![]()