Tuesday 24th February 2026
मरुभूमि हालचाल
Image

तितोपाटी- नेपाली दूतावास कुवेतले विद्युतीय राहदानी (ईपासपोर्ट) भोली देखी सुरु गर्ने जनाएको छ । नेपाली श्रमिक लगायत व्यावसायिकहरुले भोलीबाट कुवेत स्थित नेपाली राजदूतावासबाट नयाँ विद्युतीय पासपोर्ट ई-पासपोर्ट लिन सक्ने दूतावासले जनाएको छ । कुवेतमा एक लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट भोली २० फेब्रुअरी…

Image

तितोपाटी- वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरू रोजगारदाता कम्पनीबाटै ‘तलब चोर’को चपेटामा पर्ने गरेको एक अध्ययनले खुलासा गरेको छ । ‘कोरोना महामारीमा आप्रवासी कामदारहरूले भोगेको समस्या’ विषयमा आप्रवासी महिला कामदार समूह (आमकास)ले गरेको अध्ययनमा रोजगारदाता कम्पनीले करारमा सम्झौता गरेअनुसार तलब नदिने, तोकिएभन्दा बढी समय काम लगाएर तलब नदिने, अर्काे करार बनाएर…

Image

मध्यपूर्वको अग्रणी रिटेलर लुलु हाइपरमार्केटले गत १ फेब्रुअरीमा आफ्नो वार्षिक लुलु हाला फेब्रुअरी उत्सवको शुभारम्भ गर्यो । लुलु हाइपरमार्केटले एक प्रेस विज्ञप्ति जारी गरि लुलु हाला फेब्रुअरी उत्सवको शुभारम्भ गरेको जनाएको हो । हाला फेब्रुअरी उत्सव शुभारम्भका अवसरमा हाइपरमार्केटका सबै आउटलेटहरूमा चम्किलो बत्तीहरू, सजावटी आर्चहरू, बन्टिङहरू र कुवेत झण्डाहरूले सजिएका…

Image

तितोपाटी- गत जनवरी महीनामा कुवेत सरकारले कानुन उल्लंघन गरेको आरोपमा १ हजार ७६४ जना आप्रवासीलाई देश निकाला गरेको छ। कुवेतस्थित गृह मन्त्रालयले मुलुकको शान्ति सुरक्षा कायम गर्न कानुन उल्लंघन गर्ने पक्राउ परेकालाई कानुनी कारबाही अघि बढाइएको जनाएको छ । आन्तरिक मन्त्री शेख थामेर अल-अलीलेको नेतृत्वमा थालीएको उक्त अभियानमा कानुन उल्लंघनकर्ताहरुलाई…

Image

तितोपाटी- गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा)मा मलेसिया र खाडी मुलुक जान रोक लगाएपछि मानव तस्करहरुको सञ्जालले नयाँ नयाँ रुट खोज्न थालेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका प्रहरी, एयरलाइन्स कर्मचारी र अध्यागमनका केही अधिकृतहरुले नै मावन तस्करीमा सहयोग पुर्‍याएको भन्दै गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मुलुक जान रोक…

Image

तीतोपाटी - कुवेतमा नेपाली महिला कामदारहरू बसेको अपार्टमेन्टमा आगलागी भएको छ । फर्वानियास्थित ब्लक १ मा भएको आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् । आगलागी हुँदा आरती भनिने भिम कुमारी खत्री र बिमली भनिने बिमला दर्जी गम्भीर घाइते भएका हुन् । आगलागीबाट कोठामा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको…

Image

तितोपाटी- यसपटकको जनगणनाले विदेश जानेहरूको समेत तथ्यांक संकलन गरेको छ। जसअनुसार विगत १० वर्षमा विदेश जाने महिलाहरू ७१ प्रतिशतले बढेका छन्। सूचना तथा प्रविधिको विस्तारले महिलाहरूको पहुँच विदेशसम्म पुगेको छ। यसपटकको जनगणनाको प्रारम्भिक तथ्यांकले नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजाार ४ सय ८० पुगेको देखाएको छ। आफन्तहरू…

Image

तीतोपाटी - इराकका लागि गैरआवासीय नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले त्यहाँका राष्ट्रपति बर्हम सलीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । इराक कुवेतका लागि आवासीय राजदूत रहेका भण्डारीकै कार्यक्षेत्रमा पर्छ। इराकको राजधानी बग्दादस्थित राष्ट्रपति भवनमा हालै आयोजित कार्यक्रममा राजदूत भण्डारीले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत भण्डारीले राष्ट्रपति…

Image

तीतोपाटी - नेकपा एमालेको वैदेशिक भातृ संगठन प्रवासी नेपाली मञ्च कुवेतले विदेशमा रहेका नेपालीहरूले विदेशबाटै मतदान गर्न पाउनु पर्ने माग राखी नेपाली राज दूतावास कुवेत मार्फत नेपाल सरकारमा एक ज्ञापनपत्र बुझाएको कुरा प्रवासी नेपाली मञ्च कुवेतका प्रचार विभाग प्रमुख गुलामनवि मन्सुरले तीतोपाटी डट कम लाइ जानकारी दिएका छन् । प्रवासी…

Image

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (NRNA Kuwait) द्वारा यही शुक्रबार अर्थात २१ जनवरीका दिन तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। यस अघि NRNA कुवेतले पहिलो चरणको सालमिया स्थित मेट्रो मेडिकल संग र दोस्रो चरणको मङ्गाफको फाहाहिल स्पोर्टिङ क्लवमा भलिबल प्रतियोगिता संगै एकै पटक MedX…