Tuesday 3rd March 2026
मरुभूमि हालचाल
Image

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला आवासीय शहरको व्यावसायिक विकासमा महत्वपूर्ण कोसेढुङ्गा चिन्ह लगाउँछ। लुलु समूहका अध्यक्ष युसुफली एम.ए. र बेआउट होल्डिङका समूह सीईओ तथा उपाध्यक्ष अब्दुल रहमान अल खन्नाले सम्झौतामा हस्ताक्षर गरे जसले लुलुलाई बेआउट…

Image

कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा "आपसी एकता हाम्रो उद्देश्य, समृद्धी समाज निर्माण गर्ने हाम्रो लक्ष्य" भन्ने मुल नाराका साथ कुवेतको नेपाली समाजमा सन २०१७ देखी कृयाशिल रहँदै आएको संस्था नुवाकोट धादिङ रसुवा समाज, कुवेतले आगामी १४ नोभेम्बर २०२५ शुक्रबारका दिन नेपाल र…

Image

यात्री समाज कुवेतले आयोजना गरेको देउसी- भैलो कार्यक्रम ले तिहारको अवसरमा समाजले नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै गीत-संगीत, रीतिरिवाज र भेषभूषासँगै उल्लासपूर्ण वातावरणमा देउसी-भैलो खेलेको थियो। अक्टोबर २१, २२ र २३ गते तीन दिनसम्म नेपाली व्यवसायिक स्थल र समाजसेवीहरूको निवासमा पुगेर देउसी–भैलो प्रस्तुत गरिएको थियो। नेपाली समुदायको उत्साहपूर्ण…

Image

लुलु हाइपरमार्केट कुवेतले उच्च सञ्चार तथा नेभिगेसन संस्थानमा स्तन क्यान्सर जागरूकता दिवसमा सहयोग गरेको छ । लुलु हाइपरमार्केट कुवेतले सार्वजनिक प्राधिकरण अन्तर्गत उच्च सञ्चार तथा नेभिगेसन संस्थानद्वारा आयोजित स्तन क्यान्सर जागरूकता दिवसलाई सक्रिय रूपमा समर्थन गरेर सामुदायिक स्वास्थ्य र सामाजिक उत्तरदायित्वप्रति आफ्नो बलियो प्रतिबद्धतालाई पुन: पुष्टि गर्‍यो। बुधबार, अक्टोबर २१,…

Image

"युवा शक्ति कुवेत" को प्रथम ऐतिहासिक अधिवेशन आगामी १४ नोभेम्बर २०२५ मा हुने भएको छ । नेपालमा जेन-जी पुस्ताको नागरिक आन्दोलन लगत्तै कुवेतमा तदर्थ समितिको रूपमा गठन भएको युवा शक्ति कुवेतले प्रथम अधिवेशन कुवेतकाे फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा आयोजना गर्न लागेको कार्यक्रम संयोजक महेश लामाले जानकारी दिएका…

Image

लुलु हाइपरमार्केटले आफ्नो जीवन्त ‘लुलु वाली दिवाली २०२५’ उत्सव सफलतापूर्वक सुरु गरेको छ, जसले कुवेतभरि सबै लुलु आउटलेटहरूमा उज्यालो पर्वको आनन्दमय भावना ल्याउँछ। अक्टोबर १५ देखि २१, २०२५ सम्म आयोजित हप्ता लामो उत्सवमा विशेष दिवाली प्रचार, सांस्कृतिक कार्यक्रम र उत्सव गतिविधिहरू थिए जसले किनमेलकर्ताहरू र आगन्तुकहरूलाई दुवैलाई खुशी पारे। अक्टोबर…

Image

कुवेतमा क्रियाशील तमु (गुरुङ) समाज कुवेतले आगामी जनवरी २, २०२६ (शुक्रबार) का दिन तमु ल्होछार (ल्होसार) सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाउने भएको छ। समाज तमु (गुरुङ) समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको संस्था हो। यो कुवेतमा स्थापना भएको पहिलो जातीय तथा सामाजिक संस्था पनि हो। गुरुङ…

Image

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन कार्यक्रम बिहान ११ बजेबाट सुरु हुनेछ। अधिवेशनको आयोजना स्थल कुवेतको फायर स्टेशन रोड, हेजेन कब्द, घर नम्बर १२००, ब्लक नम्बर ४ मा तय गरिएको छ। स्थापना कालदेखि नै समाजले कुवेतमा…

Image

विश्वका ४० भन्दा बढी देशमा क्रियाशील झापाली समाजहरूको छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौं अधिवेशन झापाको बिर्तामोडमा भव्यतापूर्वक सम्पन्न भएको छ। दुईदिने अधिवेशन असोज २३ र २४ गते सम्पन्न भएको हो। अधिवेशनमा विदेशमा स्थापित झापाली समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रह्यो। तिनैमध्ये अन्तर्राष्ट्रिय झापाली समाज, कुवेत शाखाले अध्यक्ष लिला पाण्डेको नेतृत्वमा…

Image

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका लागि एक” अभियान अन्तर्गत समाजले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी पूर्ण रूपमा प्रभावित ५५ घरपरिवारलाई राहत सामग्री वितरण गरेको हो। प्रत्येक परिवारलाई २५ केजी चामल, २ केजी नुन, २ केजी…