Monday 10th November 2025
मरुभूमि हालचाल
Image

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो १७ जुन शुक्रवारको दिन कुवेतस्थित फर्वानियाको द्वाही प्यालेस हलमा, चौथो अधिवेशन कार्यक्रम गर्ने भएको छ । “हाम्रो एकता बिकासको लागि” भन्ने मुल लिएर २०१३ मा स्थापित झापाली समाज कुवेतले ०६ मार्च २०२० का दिन गर्न लागिएको चौथो अधिवेशन विश्व भरि फैलिएको…

Image

नेपाली दूतावास र गैरआवासीय नेपाली संघ कुवेतद्वारा एएफसी एसियन कप २०२३ को छनोट खेल खेल्न कुवेत आइपुगेका राष्ट्रिय फुटबल टोलि संगको दिवा भोज तथा परिचयत्मक कार्यक्रम सम्पन्न भएको छ। दिवाभोज तथा परिचयात्मक कार्यक्रममा महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीले एएफसी एसियन कप २०२३ को अन्तिम चरणको खेलका लागि कुवेत आएको नेपाली राष्ट्रिय…

Image

लुलु हाइपरमार्केट कुवेतले कुवेतमा रहेका आफ्ना सबै आउटलेटहरूमा जुन २ मा विशेष 'ब्यूटी वर्ल्ड' प्रवर्द्धन सुरु गर्यो। ब्रान्डको ‘ब्याक टु होम’ सेलिब्रेशनको एक हिस्सा रहेको प्रवर्द्धनले ग्राहकहरूलाई ग्रीष्म ऋतुको सुरुआतको लागि आवश्यक सौन्दर्य उत्पादनहरू र सामानहरू उपलब्ध गराउँछ। जुन १ बाट सुरु भई जुन ७ सम्म चल्ने यो साताव्यापी प्रवर्द्धन…

Image

मध्यपूर्वको उत्कृष्ट रिजेलर लुलु हाइपर मार्केट कुवेतले भर्खरै सम्पन्न फूड फेस्ट २०२२ प्रतियोगिताका विजेताहरू घोषणा गरि पुरस्कार प्रदान गर्यो । हाइपरमार्केटको दाजीज आउटलेटमा जुन १ मा हाइपरमार्केटको शीर्ष व्यवस्थापन र पसल र प्रतिस्पर्धाी सहभागीहरूको ठूलो जमघटमा देशका केही प्रमुख शेफहरूद्वारा विजेताहरूलाई पुरस्कारहरू प्रदान गरिएको थियो। २५ मे देखि जुन १…

Image

कुवेत - वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत पुगेकी साबिक पृथ्वीनगर गाविस– ५ हाल भद्रपुर नगरपालिका– २ निवासी ३१ वर्षीया अम्बिका गिरी १४ वर्षदेखि सम्पर्कविहीन छिन्। राहदानी नं. ३४५००८३ भएकी अम्बिका विदेश जाने उमेर नपुगेकोले कुवेत भने अर्पणा थापा नामको राहदानी मार्फत भित्रिएकी थिइन् । सहरमा छोरीलाई खोज्न झन् समस्या…

Image

"आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतको आफनो दोस्रो अधिवेशन तथा चौथो वार्षिक उत्सव आगामी जुलाई २२ तरिक २०२२ शुक्र्बार दिन कुबेत को खैतान स्थित राजधनी होटेलमा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ गर्ने संस्थाका…

Image

मध्यपूर्वको सबैभन्दा अग्रणी खुद्रा बिक्रेता लुलु हाइपरमार्केट कुवेतले ब्रिटिश खाना र सामानहरूमा प्रवर्द्धन र प्रस्तावहरूको पूर्ण स्लेटको साथ आफ्नो 'लुलु ब्रिटिश फूड वीक २०२२' शपिंग फेस्टिभल सुरु गर्‍यो। ब्रिटिस राजदूत बेलिन्डा लुइसले कुवेतको लुलु हाइपरमार्केटका शीर्ष व्यवस्थापन अधिकारीहरू र ब्रान्डका पसलहरू र शुभचिन्तकहरूको ठूलो जमघटका बिच मे २८ मा लुलु…

Image

कुवेतमा साकेला उभाैली ५०८२ धुमधामका साथ मनाइएको छ । कुवेतमा क्रियाशील तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले हिजो मे २७ तारिख २०२२ शुक्रबारको दिन कुवेतको फाहाहिल स्थित कोहिनुर इन्टरनेसनल रेस्टुरेन्टमा आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, यक्वा तङनाम साकेला…

Image

विश्वका उत्कृष्ट खुद्रा बिक्रेता मध्येको एक तथा मध्यपूर्वको प्रमुख क्षेत्रीय खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले मे २६ मा हाइपरमार्केटको फहाहिल आउटलेटमा ‘लुलु किंगडम अफ म्याङ्गोज’ फेस्टिभल सुरु गरेको छ । विश्वभरका आँपको साताव्यापी महोत्सवको उद्घाटन भारतीय राजदूत एच.ई. सिबी जर्ज, कुवेतको लुलु हाइपरमार्केटका शीर्ष व्यवस्थापन अधिकारीहरू, पसलहरू र शुभचिन्तकहरू साथै कुवेतका…

Image

लुम्बिनी समाज नेपाल कुवेतले  नवाै बार्षिक उत्सवको अवसर पारेर अन्तर नेपाली खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ  ।स्थापना कालदेखि सक्रिय  समाजसेवा तथा खेलकुद क्षेत्रमा कुवेतमा छुट्टै पहिचान बनाउन सफल लुम्बिनी  समाज नेपाल कुवेत संस्थाको बार्षिक उत्सवको अवसरमा आउदो जुन ३ तारिख शुक्रबारका  दिन ई-सेवा मनी ट्रान्सफर(E Sewa money transfer)…