Thursday 22nd January 2026
मरुभूमि हालचाल
Image

बसन्त थापा- नेपाल कुवेत साँस्कृतिक मन्चको १७ औ प्रस्तुति हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रम २०७५ , कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ ।  आगामी सेप्टेम्बर १४ शुक्रबारकको दिन कुवेतको फरवानिया स्थित अल हाईतम रेष्टुरेन्टको पछाड़ी युनिक अडोटोरीयम हलमा कार्यक्रमको व्यवस्थित रुपमा तयारी भइरहेको मञ्चका उपाध्यक्ष डोलराज न्यौपानेले तीतोपाटी डट कम…

Image

तीतोपाटी-एम्बुलेन्स आर्थिक सहयोग अभियानका प्रमुख अभियान्ता लोक पप गायक बि बि मल्ल ठकुरीको साथमा यूरोपबाट चर्चित गायक तुल्सी शिवाकोटी कुवेत आउने भएका छन् । गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि स्याङ्जा सहयोग समाज कुवेतले आगामी अक्टोबर १२ तारिखमा  आयोजना गरेको युगल साँझ कार्यक्रमको लागि उनिहरु कुवेत आउने भएका हुन् ।…

Image

चन्द्र बिश्वकर्मा - म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल बचाउ अभियान म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले संचालन गरेको छ । कुवेतको नेपाली समाजमा हालसालै गठन भएको मोनाले दुबै मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि आज 31, अगस्ट 2018 दिन आर्थिक संकलन समितीमा मोना…

Image

नारायण पोख्रेल -  एक महिना भित्र देशमा महिला युवती तथा बालिका गरि २३ जना बलात्कार र हत्याको शिकार भएका घटना सार्बजनिक भएका छन जुन कुराले हामी सबैलाई अत्यन्तै दुखि तुल्याएको छ । अझ यस निन्दनीय कार्यमा घरकै आफन्त बाबु ,दाजुभाई, छर छिमेकी, शिक्षा दिने शिक्षक हरु र शान्ति सुरक्षा दिन खटिएका…

Image

तीतोपाटी- आफुले १८ घन्टा परदेशमा खटिएर पसिना बगाएर कमाएको पैसा निरन्तर परोपकारमा खर्च गरिरहेका समाजसेवी हेम थापा (अमेरिका) दम्पतीले पुनः अर्को सहयोग गरेका छन । थापा दम्पत्तीले सोमबार आर्थिक अवस्था निकै कमजोर भएकी रोल्पा जितवाङ-७ स्थाई घर भइ हाल दाङको घोराई उ.म.न.पा-७ बस्दै आएकी ८ कक्षामा अध्ययनरत १५ बर्षीया नारायणी…

Image

तितोपाटी डट कम को मरूभूमि हालचाल अन्तर्गत साहित्यिक कार्यक्रममा श्रष्टाहरु पूजा बुढा , रेखा पन्त र राज श्रेष्ठका गजल निकै सुमधुर आवाजमा वाचन गर्दै कार्यक्रम प्रस्तोता अमर खड्का https://youtu.be/ppJVcJBWtjg

Image

बसन्त थापा- कुवेतमा कार्यरत तथा समाज सेवी महिला कृति गोले द्वारा संकलित रकम ने. रु. ८६ हजार २७ अगष्ट २०१८ का दिन सिन्धुपाल्चोक सेवा समाज कुवेतले सहयोग स्वरुप नेपाल पठाईएको छ। सुरुमा यो रकम पीडित प्रेम लामा निवाकोट स्थायी घर भएका खुट्टामा घाउ भएका पीडितको लागि संकलन गरिए तापनी अहिले…

Image

बसन्त थापा- काम गर्ने क्रममा दुर्घटनामा परि दुईटै खुट्टा नचल्ने भएका सर्लाही हरीवन नगरपालिका ४ सासापुर निवासी नितेश कुमार झालाई कुवेतबाट नेपाली राजदूतावास कुवेतको पहल र जिफण्ट सपोर्ट ग्रुप  तथा अन्य सहयोगी मनहरूको सहयोगबाट २७ अगस्ट २०१८ का दिन व्हिल चेयर मै नेपाल फर्काईएको छ। पिडित नितेशलाई जिफण्ट सपोर्ट कुवेतका…

Image

हरि कृष्ण न्यौपाने-अर्मला गाबिस कास्की घर भई पोखराको महेन्द्र गुफामा बसोबास गरिरहेका र केही समय देखी कुवेतमा कार्यरत तिर्थ बहादुर बिकको समुन्द्रमा डुबेर मृत्‍यु भएको छ।राहदानी नं-०८१०६८६४का ४१ बर्षिय तिर्थ बहादुरको अगष्ट १७,शुक्रबार,२०१८का दिन मृत्‍यु भएको हो। कुवेतको अलकुत कम्पनीमा आए पनि केही समय देखी भागेर अबैधानिकक रुपमा काम गर्दै…

Image

तितोपाटी - नमुना बिश्वकर्मा समाज नेपाल - कुवेतले आउदो सेप्टेम्बर १४ तारिकका दिन बिश्वकर्मा पूजा साथमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । बिश्वकर्मा पूजा आश्विन संक्रान्तिका दिन अर्थात सेप्टेम्बर १७ तारिकका दिन मनाउनु पर्ने हो तर प्रवासमा छुट्टीको समयलाई मध्यनजर गर्दै १४ तारिक नै मनाउन लागेको कार्यक्रम संयोजक बिष्णु माया…