Friday 13th February 2026
मरुभूमि हालचाल
Image

तितोपाटी - लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेत र अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेतको संयुक्त प्रस्तुतीमा यहि १९ अक्टोबर २०१८ मा हुन गइरहेको दशै साँस्कृतिक धमाका कार्यक्रमकाे सम्पूर्ण तयारी पुरा भएको छ । कुवेतमा कार्यरत नेपालीहरु माझ हिन्दु धर्मवलम्बीहरुको महान चाड बिजया दशमीको अवसर पारी शुभकामना आदनप्रदानको साथमा दुर्गा पूजा र जमरा…

Image

तितोपाटी - सडक दुर्घटनामा परि कुवेतमा फेरी एक जना नेपाली कामदारको मृत्यु भएको छ । पोखरा घर भर्इ २ महिना अघि मात्र कुवेतको आरमर कम्पनीमा क्लिनरको काममा आएका हरि बहादुर क्षेत्रीको अक्टोवर ५ तारिक शुक्रबारका दिन कारको ठक्करबाट ज्यान गएको हो । ३१ वर्षिय हरिबहादुर नेपालको ह्युमन रिसोर्स म्यानपावरमार्फत कुवेत अाइ…

Image

तितोपाटी - स्याङ्जा सहयोग समाज कुवेतको आयोजनामा गायक द्वय लोक पप गायक बि बि मल्ल ठकुरी र चर्चित गायक तुल्सी शिवाकोटीको युगल साँझ कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ । यहि आउदो शुक्रबार अर्थात १२ अक्टोबर २०१८ को दिन स्याङ्जा सहयोग समाज द्वारा आयोजना गरिएको गृह जिल्लामा एकै पटक दुईवटा…

Image

तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्यालको लागी संकलन गरेको रकम आइतबार ओमकुमारी शान्ति कोषमा एक विशेष कार्यक्रम गरि हस्तान्तरण गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले सुरेश बचाउ अभियानमा १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० रुपैया…

Image

 तितोपाटी - रोल्पा जिल्लाको पाखापानी -४ घोरेलीमा जन्मिएका नव गायक प्रेम डि.सीले माया गरे तिमीलाई लोक दोहोरी गीतकाे म्युजिक भिडियो सहित बजारमा ल्याएका छन । सानै उमेर देखि कलाकारिता क्षेत्रमा लाग्न औधी रुचि राख्ने गायक घरको आर्थिक अवस्थाले गर्दा बाध्य भएर प्रदेशिनु परे पनि सांगीतिक क्षेत्रमा भने आफ्नो कला र…

Image

तितोपाटी - कुवेतमा रहेका प्रवासी नेपालीहरुद्धारा स्थापना गरेको आईडियल युनाइटेड एग्रिकल्चर प्राईभेट लिमिटेडले भैसी पालन गर्ने भएको छ । अाइडियल युनाइटेड एग्रकल्चरको साधारण सभाबाट भैंसी पालन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएपछि सो निर्णय भएको हो । अाइडियल युनाइटेडको संञ्चालक समितीका अध्यक्ष ईन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा वार्षिक साधरण सभा गरेर सभाध्यक्ष अध्यक्ष…

Image

तितोपाटी - अनेसास कुवेत च्याप्टरले १०९ औं लक्ष्मी जयन्ति अागामी २ नोभेम्बर २०१८ शुक्रबारका दिन एक साहित्यीक कार्यक्रम गरि मनाउने भएको छ । कुवेतको जलिब अल शुयोख स्थित पपिन्स हलमा मिति २०७५ कार्तिक १६ गते तद अनुसार 2018 नोभेम्बर 2 तारीख शुक्रबारको दिन गजल कविता मुक्तक वाचन गर्दै १०९ औं लक्ष्मी…

Image

हरी कृष्ण न्यौपाने - रोजगारीका लागि कुवेत आएको चार महिनामै ढल्केबर-७ धनुषाका ४१ बर्षिय श्री नारायण दास तात्माको हृदयघातको कारण मृत्‍यु भएको छ। सेप्टेम्बर २९, शनिबार,२०१८का दिन बिहान रक्तसंचार(ब्लड प्रेशर)बढे पछी अस्पातल पुर्याइएका श्री नारायणको सोही दिन कुवेतको जाहारा अस्पातलमा मृत्‍यु भएको हो। राहदानी नं-१०५८७४३८ (धनुषा)का श्री नारायण दास तात्मा…

Image

मध्यपुर्व मै पहिलो पटक नेप्लिज वेलफेयर सोसाइटी बहराइनको पहलमा श्रष्टालार्इ सम्मान गरिदै तितोपाटी - नेप्लिज वेलफेयर सोसाइटी बहराइनको अगुवाइमा नेपाली राष्ट्रिय गीत “सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली” का सर्जक, रचनाकार कबि “ब्याकुल माइला ” प्रदिप राई लाई अागामी ५ अक्टोबर २०१८ शुक्रबारका दिन सम्मान गर्ने भएको छ । उक्त …

Image

बसन्त थापा- निरेम प्रोडक्सन कुवेत द्वारा पीडित चेपांङ समुदायको लागी लत्ताकपडा सहयोग संकलन अभियान चलाउने भएको छ । कुवेतको नगरीमा बिगत एक वर्ष देखी संचालनमा रहेको सोही निरेम प्रोडक्सन बिगतका दिन हरुमा पनि विभिन्न तह बाट सहयोग गर्दै आएको छ। कुवेत बाट संचालित उक्त युट्युब चायनल निरेम प्रोडक्सन सञ्चार माध्यममा…