तितोपाटी - "हाम्रो एकता विकासका लागि" भन्ने मुल नाराका साथ सन २०१३ मा गठित झापाली समाज कुवेतले समाजका मानार्थ सल्लाहकार सदस्य एवं नेपाली राजदूतावास कुवेतका प्रथम सचिव भाोगेन्द्र लिङदेनलाई एक भव्य समारोहका विच विदाई गर्यो । समाजको ५ औं वार्षिक उत्सवको अवसर पारेर हिँजो २८ डिसेम्बर २०१८ शुक्रबारको दिन फरवानिया स्थित द्वाही…
तितोपाटी - शिल्पी संघ नेपाल - कुवेतको ऐतिहासिक प्रथम अधिबेशन समारोह साथै विविध साँस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ । शिल्पी संघ नेपाल कुवेतले भोलि २८ डिसेम्बर २०१८ का दिन ऐतिहासिक प्रथम अधिबेशन समारोह साथै विविध साँस्कृतिक कार्यक्रम सहित अधिबेशन गर्ने भएको छ । कुवेत स्थित जिलिबको पपिन्स हलमा…
तितोपाटी - तमू ल्होसार-२०१८ का अबसरमा आगामी डिसेम्बर-२८, शुक्रबार हुन लागेको "तमू ल्होसार (खि ल्हाे कुकुर बर्गको बिदाई अनि फो ल्हो, मृग बर्गको स्वागत) तमु ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको तमू समाज कुवेतका अध्यक्ष राजु गुरुङले जानकारी दिएको छ। स्थापान…
हरि कृष्ण न्यौपाने- नुवाकोट बेलकोट गढी नपा-१३ घर भई कुवेतमा सबारी चालकको रुपमा कार्यरत सन्त बहादुर तामाङको सडक दुर्घटनामा मृत्यु भएको छ।हिजो डिसेम्बर २२ तारिक, शनिबार,२०१८का दिन आँफैले चलाएको गाडी ठोक्किएर कुवेतको ३० नं सोइबा रोडमा सन्त बहादुरको मृत्यु भएको हो । कल्याणकारी नेपाली यूबा समाज कुवेतका उपाध्यक्ष तथा मृतक…
हरि कृष्ण न्यौपाने-काभ्रेपलान्चोक घर भई केही समय देखी ईराकको इर्बिलमा कार्यरत ३३ बर्षिय रुप बहादुर गोलेको ईराकमै मृत्यु भएको छ।राहदानी नं:-०७४६३३३८ रहेका गोलेको गत नोभेम्बर-२७, २०१८का दिन मृत्यु भएको हो। ईराकमा रहेका नेपालीहरुको पनि समस्या हेर्दै आएको नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डट कमसंग भने" रुप…
तितोपाटी डटकम-कुवेतको नेपाली समाजमा स्थापनाको छोटो समयमै बिभिन्न राहत-उद्दार, सामाजिक अभियानमा हातेमालो र खेलकुदको माध्यमबाट सेवा पुर्याउदै आएको कल्याणकारी नेपाली यूबा समाज कुवेतको कार्यबाहक अध्यक्षको जिम्मेवारी सुबास श्रेष्ठलाई दिईएको छ।आज डिसेम्बर २१,२०१८का दिन कल्याणकारी नेपाली यूबा समाज कुवेतको बैठकबाट श्रेष्ठलाई उक्त जिम्मेवारी दिईएको हो। तितोपाटी डट कमसंग कुरा गर्दै कल्याणकारी…
राज मल्ल - वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाइ घरेलु महिला कामदारको रुपमा काम गर्दै आएकी गाछी -९ झापा घर भएकी गोमा दर्जी स्पोन्सरको कुटपिटबाट सख्त घाइते भएकी छन । करिव डेढ़ बर्ष पहिला अन्यबाटोबाट कुवेत आएकि गोमा दर्जीमाथि सुरुबाटै लगातार कुटपिट भइआएकोमा ४ दिन पहिला मरणासन्न हुनेगरि कुटपिट भएको र…
तितोपाटी डट कम-वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २४ बर्षीया छोरीलाई स्वदेश फर्काउन मोरङकी एक महिला दुई महिनादेखि हारगुहार गरिरहेकी छन् । अवैध बाटो हुदै कुवेत पुगेकी छोरी प्रताडित भएको खबर पाएपछि उनी अताल्लिएकी हुन् । मोरङ सुन्दरहरैचा नगरपालिका–७ गछिया बजारकी ५२ वर्षकी विष्णु तामाङकी छोरी पूजालाई गत साउनमा स्थानीय सेरे…
हरि कृष्ण न्यौपाने-लोक-पप गायक तथा मोडल दुर्गेश थापालाई अतिथी कलाकारको रुपमा ल्याएर स्थानिय कलाकारहरुको साथमा कल्याणकारी युबा समाज कुवेतले आयोजना गरेको सांगितिक धमाका-२०७५ भब्य रुपमा सम्पन्न भएको छ।डिसेम्बर-१४,शुक्रबार २०१८का दिन कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कूलमा आयोजित सांस्कृतिक धमाकामा कुवेतमा रहेका नेपाली दाजुभाइ-दिदिबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो भने अतिथी कलाकार…
हरि कृष्ण न्यौपाने- दाङ घर भई कुवेतमा कार्यरत लक्ष्मण बहादुर खत्रीको सडक दुर्घटनामा परि डिसेम्बर-०७, शुक्रबार २०१८ का दिन मृत्यु भएको छ। मृतक खत्रीलाई गत नोभेम्बर-२३ तारिक,२०१८ का दिन सबारी साधनले ठक्कर दिएर घाइते बनाए पछी उपचारका लागी अस्पताल पुर्याईएकोमा उनको उपचारकै क्रममा गत शुक्रबार मृत्यु भएको हो । नेपाली…
![]()