तितोपाटी - "रक्तदान जिवन दान" भन्ने मुल नारालाइ शिरोधार्य गर्दै तमु समाज कुवेतले ५ जुलाइ २०१९ को दिन छैटाैं पटकको रक्दान कार्यक्रम गर्ने भएको छ । सो रक्तदान कार्यक्रम कुवेतको जाब्रिया स्थित सेन्ट्रल ब्लड बैंकमा अायोजना गरिने तमु समाज कुवेतले जनाएको छ। विगत ५ वर्षदेखि तमु समाज कुवेतले रक्तदान कार्यक्रम…
जयनारायण माझी थारू - आजको यो जटिल परिस्थितिमा इतिहासको शिक्षा, बर्तमानको जटिलता र भविष्यको गोरेटो बिचको बस्तु स्थिति खोज्ने कोसिश गर्दा गर्दै जिवन यहाँसम्म आईपुग्यो । एकचोटी हामी सोचौ, हामी नेपालीको धरातल आर्थिक रुपले कति मजबुत छौ? हामी नेपाली जनता कति भाग्यमानी हाम्रै जिवनकालमा निरंकुश राणाकालिन राज्य सत्ता , पञ्चयाती ब्यवस्था…
तितोपाटी - नमुना बिश्वकर्मा समाज नेपाल - कुवेतले दुबै मृर्गौला पीडित अरूण बिश्वकर्मालार्इ २१,००० हजार आर्थिक सहयोग गरेको छ । झापा जिल्ला दमक नगरकार्यपालिकाको कार्यालय दमक ०१ बस्ने वर्ष २७ को अरूण बिश्वकर्माको दुबै मृर्गौला फेल भएको छ । उनको अहिले मानव प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार भइरहेको छ । उनको…
तितोपाटी - आदीवासी जनजाती महासंघ कुवेतले आज एक प्रेश विज्ञप्ति जारी गरी नेपाली राजदूतावासमा ज्ञापन पत्र बुझाएको छ । महासंघ कुवेतले कैलालीको टिकापुर घटनामा मुख्य दोषी देखाइएका संघिय संसदका माननीय सांसद समेत रहेका रेशम चाैधरीलाइ मुख्य दोषी देखाइ आजिवन कारावासको सजायँ तोकेको जिल्ला अदालत कैलालीको फैसलाको विरोध गर्दै नेता चाैधरी…
तितोपाटी – कुवेतको आदान अस्पतालको श्ययामा ६ महिना देखि एक नेपाली चेली जीवनमरणको दोसाँधमा छट्पटाइ रहेकी छिन । बाग्लुङ जिल्ला बुर्तिबाङ – १ स्थायी घर भएकी हिरा परियार बिगत ३ वर्ष पहिले घरेलु कामदारको रुपमा कुवेत आएकी थिइन । घरको आर्थिक अवस्था अत्यन्त न्यून भएकै कारण रोजगारीको शिलशिलामा कुवेत आएकी…
आफ्नै पुरानो रेकर्डलाइ पनि ब्रेक गरे तितोपाटी - नेपालमा गोल्ड मेडल हात पारी सकेका म्याराथन धावक गुल्मीका नारायण श्रेष्ठ हाल वैदेशिक रोजगारीको शिलशिलामा करिव २ वर्षदेखि कुवेतमा कार्यरत छन् । बाल्यकाल देखि नै दैडमा अत्यन्त रूचि भएका धावक श्रेष्ठले कुवेत आएर पनि म्याराथनको लगाब छोडेका छैनन् । बरू काम गरेर बचेको…
तितोपाटी - नेपाल कुवेत सरोकार समाज कुवेतले नयाँ वर्ष २०७६ को अवसरमा अायोजना गरेको शुभकामना अादान-प्रदान तथा तेश्रो सांगितिक धमाका २०१९ अाज एक समारोह विच भव्य रूपमा सम्पन्न भएको छ । समाजले नेपालका चर्चित राष्ट्रिय कलाकार मेगा स्टार राजेश पायल राइलाइ अतीथि कलाकारको रूपमा कुवेत ल्याइ कुवेतको जलिब स्थित इन्डियन…
बसन्त थापा- कुवेतको लागि नेपाली राजदूत दुर्गा प्रशाद भण्डारीलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कुवेतले भव्य स्वागत गरेको छ। एनआरएन कुवेतकी अध्यक्ष सुमित्रा पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कुवेतमा क्रियाशील राजनीतिक भातृसंगठनका पदाधिकारीहरु तथा विभिन्न संघसंस्थाका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कुवेतको फरवानिया स्थित (चेफ नौशद) रेष्टुरेँटमा…
तितोपाटी - वैदेशिक रोजगारीको क्रममा कुवेत अाइ एक वर्ष पनि काम गर्न नपाइ अचानक बिरामी भइ दुबै मृगाैला फेल भइ घर फर्केका संखुवासभा, बानेश्वर नगरपालिका -९ खाम्लिड बसोवास गर्दै आएका काजीमान तामाङको नाति वीर बहादुर तामाङको छोरा बर्ष ३३ को शक्तिमान तामाङको उपचारार्थ कुवेतवासी नेपालीहरूले कुवेती दिनार ४६० केडि ९९० फिल्स अर्थात…
कार्यक्रम हेर्न अाउनको लागि कुवेतवासी सम्पुर्णलाइ गरे निमन्त्रणा तितोपाटी - नेपालका चर्चित राष्ट्रिय कलाकार राजेश पायल राइ नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष २०७६ को अवसरमा पर्सि सन २०१९ अप्रिल १९ तारिक शुक्रबारको दिन अायोजना गर्न लागेको सरोकार सांगितिक धमाका - ३ को लागि लाइभ सांगितिक कार्यक्रम प्रस्तुत गर्नको लागि…