बसन्त थापा -कुवेतको मंगाफ स्थित ब्लक - ४ एक नेपाली महिलाले आफ्नै प्रेमीको चक्कु प्रहार गरी हत्या गरेकी छिन । रोजगारीकै शिलशिलामा कुवेत आएका तनहुँका खेम बि. क.को मेई१ तारिक,२०१९ बुधवारको दिन जाँडरक्सी खाएपछि भएको सामान्य झगडाले उग्र रुप लिदा प्रेमीकाले चक्कु प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । बिगत…
सम्माननिय प्रधानमन्त्री ज्यूमा मरूभूमिको देश कुवेतबाट हार्दिक नमस्कार । प्रधानमन्त्री ज्यू, म एउटा आशावादी सचेत युवा हु , तर राजनितिशास्त्रको बिज्ञ भने होइन र विद्यार्थी पनि होइन। म एउटा स्वाभिमानी युवा , देशभक्तिले ओतप्रोत भएको युवा, नेपालमा रोजगारीको अवसर नपाएर हाल मरुभुमिको खाडीमा आफ्नो पसिना चुहाएर( बगाएर) आफ्नो घर परिवार…
तितोपाटी - नेपाली राजदूतावास कुवेतले कुवेतका लागि नेपालका राजदूत महामहिम श्री दुर्गा प्रसाद भण्डारीको समुपस्थितिमा हिँजो मिति २०७६ वैशाख १४ गते एक परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । दूतावासले प्रेश विज्ञप्ति जारी गरि सो कुरा जनाएको छ । कुवेतमा कार्यरत नेपाली कामदारहरूको हकहीत प्रवर्ध्दन तथा रोजगारीको अवस्था, नेपालको…
तितोपाटी - नेपालकुवेत साँस्कृतिक मञ्चले राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ अागामी शुक्रबार ३ मइ २०१९ को दिन जलिब स्थित पपिन्स हलमा अायोजना गर्न लागेको नयाँ वर्ष सांगितिक कार्यक्रम २०७६ को सम्पुर्ण तयारी भएको जनाएको छ । सो कुरा नेपाल कुवेत साँस्कृतिक मञ्चका उपाध्यक्ष कृष्ण सुनारले तितोपाटी डट कम लाइ जनाएका…
तितोपाटी - विवेकशील नेपालीको कुवेत शाखा अाैपचारिक गठन भएको छ ।मध्यपूर्वी राष्ट्र कुवेतमा फणिन्द्र निरौलाको संयोजकत्वमा ७ सदस्यीय "विवेकशील साझा सद्भाव समूह समन्वय समिति कुवेत" औपचारिक रुपमा गठन भएको हो। नव गठित समितिमा सिता रेग्मी उप-संयोजक तथा सदस्यहरुमा लक्ष्मण गजमेर,बलमान बूढा, इन्द्र पोखरेल, दिपक उप्रेती, प्रकाश थापा, ऋतम भट्टराई, विदुर पन्त…
तितोपाटी - नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट नेपालको वैदेशिक शाखा नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतले मे ३ तारीखमा “ स्वदेशमा वा प्रवासमा : सवैलाई सामाजिक सुरक्षा”(‘’Social security for All : Within or beyond the country’’) भन्ने नाराका साथ १३० अाैं ‘में दिवस’ अर्थात् मजदुर दिवस मनाउने भएको छ । जिफन्ट…
तितोपाटी - लुम्बिनी समाज नेपाल-कुवेतले दुइ वर्ष भन्दा लामो समय देखि संचालित भागिरथ चापागाइ सहयोग अभियान सम्बन्धमा स्पष्टीकरण सार्वजनिक गरेको छ । वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाएका चापागाइ एक सडक दुर्घटनामा परि झण्डे अढाइ वर्षदेखि कुवेत स्थित अादान अस्पतालमा जिवन र मरणको दोसाँधमा उपचाररत छन ् । उनको उद्दार गरी स्वदेश…
तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले अत्यन्तै माधुर्यताले भरिएको साहित्य वाचन कार्यक्रम सम्पन्न गरेको छ । अनेसास कुवेत च्याप्टरले हिँजो २६ अप्रिल २०१९ दिन फरवानिया पार्कमा बसेको सँस्थाको मासिक बैठकको अवसर पारेर सो साहित्य वाचन कार्यक्रम सम्पन्न गरेको हो । अनेसास कुवेत च्याप्टरले ९ औं वार्षिक उत्सव तथा…
तिलक भण्डारी(कमल) - हामी नेपालीहरूको लागी वैदेशिक रोजगारी अति नै बाध्यता र जटिल अनि पेचिलो बन्दै गइरहेको छ । हरेक दिन युवाहरु कहिले श्रम कार्यलय त कहिले बिमानस्थलमा घुइचो देख्दा साँच्चै हाम्रो देशमा रोजगारीको खडेरी परेको भान हुन्छ । सरकारी निकायले सरकारले तोकिएको रकम म्यानपावरलाई दिनु भन्छ तर बाध्यताबश म्यानपावर ब्यवसायीले…
तितोपाटी - जन-जागृति युवा समाज कुवेतले समाजका सकृय सदस्य भिम बहादुर के.सी. लाइ एक कार्यक्रम गरि विदाइ गरेको छ । समाजले हिँजो २६ अप्रिल २०१९ को दिन फरवानिया पार्कमा एक कार्यक्रम गरि सदस्य के. सी. लाइ विदाइ गरेको हो । "जागरूक समाजको खोज, जन-जागृति युवाको सोच" भन्ने नाराका साथ विगत…