Sunday 5th May 2024
मरुभूमि हालचाल
Image

प्रसाद तिम्सिना - झापाली समाज कुवेतले स्व. बिष्णु कुमार घिमिरेको परिवारलाई आर्थिक सहयोग गरेको छ । झापा जिल्ला माईधार निवासी करिब १३ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउदै आएका  घिमिरेको गत १६ नोभेभ्बर २०१८ का दिन हृदयघाटका कारण मृत्यु भएको थियो | स्व. घिमिरे स्थापना काल देखि झापाली समाजमा सक्रिय सदस्य रुपमा आबद्द…

Image

राज मल्ल - कुवेतमा समाज सेवा गर्ने लक्षका साथ अनगिन्ती नेपाली सघं-सस्थाहरु स्थापना भएका छन्। कुनै पनि समाजको नीति त्यसै समाजका सचेत वर्गका मानिसहरूले निर्माण गर्ने हो। सामाजिक नीतिलाई सही बाटोमा हिंडाउनका लागी सामाजिक कार्यकर्ता अर्थात सामाजिक क्षेत्रमा काम गर्ने र समाज सुधारको अपेक्षा गर्ने जो सुकैले ती विषयका बारेमा गहन…

Image

प्रसाद तिम्सिना - अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेतले आगामी १२ अप्रिल २०१९ का दिन "प्रथम बृहत् साँस्कृतिक कार्यक्रम - २०१९" आयोजना गर्ने भएको छ । कार्यक्रमको लागि मञ्चले नेपालबाट अन्तर्राष्ट्रिय स्तरका अतिथि कलाकारहरू कुवेत ल्याइ कुवेतवासी नेपालीहरूलाइ सांगितिक खुराँक पस्कने बताएको छ । मञ्चका अध्यक्ष साेम रराइलीले तितोपाटी डट कमलाइ सो कुराको जानकारी…

Image

तितोपाटी - नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतले उसको दोस्रो वार्षिकोत्सव एक भव्य समारोहको विच सम्पन्न गरेको छ । कुवेतको फर्वानिया स्थित युनिक अडोटोरियम हलमा सांगितीक कार्यक्रमका साथ सँस्थाले आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सव समारोह संघका अध्यक्ष सुन बहादुर तामांगको सभाध्यक्षता तथा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूतको…

Image

तितोपाटी -  दर्शन ठकुरी समाज कुवेतले नेपाली राजदूतावास कुवेतका राजदूत यज्ञ बहादुर हमाल साथै प्रथम महिला रिता हमाललाई “ दर्शन अभिनन्दन “ सहित विदाई गरेको छ । हिजो खैतान स्थित होटल हैतममा विषेश कार्यक्रमको आयोजना गरि समाजमा आवद्द पदाधिकारीहरुद्वारा विदाई गरिएको समाजले जनाएको छ। राजदूत यज्ञ बहादुर हमाललाई दूतावासको प्रमुख पदमा…

Image

तितोपाटी - मगर संघ कुवेतले सम्पुर्ण कुवेतवासी नेपालीहरूलाइ अातिथ्यता गराउँदै माघे सक्रान्ती २०७५  धुमधामको साथ मनाएको छ । कुवेतको मध्यवर्ती क्षेत्र हिजुल कवड यरियाको रमणिय हलमा हिँजो एक विशेष समारोहको अायोजना गरेर मनाएको हो ।  संघले हिँजो नेपाली राजदूतावास, कुवेतमा कृयशिल संघ सँस्था, पत्रकार, वुद्दिजीवि, समाजसेवी, कलाकार तथा सम्पुर्ण मगर…

Image

राज मल्ल - कुवेतको अदान अस्पताल । यहाको सरकारी अस्पताल मघ्येको एक । सेवा सुबिधा सम्पन्न । गत आइतवार नेपाली राजदूतावासका तृतीय सचिब मनोज सिंह , श्रमसहचारी ज्ञानेन्द्र शर्मा , यूवा समाजसेवी तथा लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालका साथै सिन्धुपाल्चोक सेवा समाजका महासचिव राज श्रेष्ठ सहित उक्त अस्पतालमा रहेका…

Image

तितोपाटी - कुवेतको जाबर अल-अहमद एरियामा रक्सी फ्याक्ट्री चलाउने चार नेपालीलाई स्थानिय पुलिसले पक्राउ गरेको छ । यो समाचार अनलाइन पेज अाइमन माट मा प्रकाशित भएको छ । उनीहरूका साथमा रक्सी बनाउन तयारी अबस्थामा रहेको कच्चा पदार्थ तथा तयारी अबस्थाको रक्सी समेत भारी मात्रामा पक्राउ गरेको सुरक्षा अधिकारीलाइ हवाला दिंदै…

Image

तिताेपाटी - दर्शन ठकुरि समाज कुवेतले रमजानको छुट्टिको अवसर पारेन बृहत् सांगीतिक धमाकाको आयोजना गर्ने भएको छ । नेपालका चर्चित अन्तर्राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ । हिजो समाजको हवाली स्थित अध्यक्ष निवासमा बसेको कार्यसमितिको बृहत् बैठकले उक्त निर्णय पारित गर्दै…

Image

तितोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाएका नेपाली युवाहरू नेपाली माैलिक पञ्चेवाजा संरक्षणमा लागेका छन् । परम्परागत रूपमा परियारहरूले बजाउने गरेको पञ्चेवाजा बजाउने मान्छे नभएर लोप हुँदै गए पछि हाल यसको संरक्षणको लागि नेपालमा बाजा बजाउन जान्ने जो कोही जात वर्गले पनि अा-अाफ्नो समुह बनाएर पञ्चेवाजा बजाउन थालेका छन् भने…