Friday 10th April 2026
मरुभूमि हालचाल
Image

तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार कुवेतको नवौं बार्षिक उत्सव तथा चौथो अधिबेशनबाट अध्यक्षमा पुन माधव पौडेल चयन भएका छन् । ( २३ अगस्ट) सुक्रवारका दिन कुवेतको फर्वानिया स्थित अडीटोरियम हलमा रहेको उक्त कार्यक्रम अध्यक्ष माधव पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारी र बिशेष अतिथि…

Image

तोयानाथ उपेक्षित - अहिले सोसियल मिडियाहरुमा भईरहेको प्रचारबाजीले सहि सूचना दिईरहेको छैन । घरेलु कामदार माथिको प्रतिवन्ध फुकुवा भएको भन्ने कुरा नै गलत रुपमा आईरहेको छ । भएको यति मात्र हो जसले घरेलु कामदारको रुपमा काम गर्दै आईरहेका छन तीनलाई एक पटक घर जाने र फर्कने मौका दिन मात्र खोजिएको…

Image

तितोपाटी- विश्व कप फुटबलको  क्वालीफाईल खेल अन्तर्गत नेपाल र कुवेत बिच ५ २०१९ को दिन  कुवेतमा हुने भएको छ । २०२२ मा कतारमा हुने विश्व कपको क्वालिफाई खेल कुवेत र नेपाल बिच शेख जाबेर अहमद स्टडियममा सेप्टेम्बर ५ बिहिबारका दिन बेलुका ७।४५ बाट हुने भएको छ  । २३ जना खेलाडी…

Image

तोयानाथ उपेक्षित - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको छैटौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई नेपाली राजदूतावास कुवेतले आफ्नै कार्यकक्षमा औपचारिक रुपमा स्वागत गरेको छ । उक्त अवसरमा नेपाली राजदूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीले हार्दिकतापूर्वक स्वागत गर्दै आफ्ना भनाईहरु राखेको बताईन्छ । राजदूतले उक्त अवसरमा दूतावास र एनआरएन मिलेर…

Image

तोयानाथ उपेक्षित - रबी लामीछाने, पुडासैनी आत्माहत्या प्रकरणमा दोषी छन की छैनन भन्ने कुरा अव अदालतको हातमा पुगिसेकेको अवस्था छ । पुडासैनी को आत्माहत्या की हत्या भन्ने विषय विषयान्तरणको अवस्थामा जादैछ । मृत्युकालिन अभिव्याक्तिलाई अन्तिम सत्य बनाउन खोज्ने अन्तिम प्रयासले हत्याको आशंका र अनुसन्धानलाई ओझेल बनाउदैछ । यसैबीच रबीले कमाएको…

Image

तितोपाटी- लुम्बिनी समाज नेपाल कुवेतको चौथो अधिवेशन हिजो शुक्रवारका दिन कुवेतको जिलिब स्थित पपिंस हलमा सम्पन्न भएको छ । त्यस्तै अधिवेशनले अध्यक्षमा रमेश पालपाली लाई सर्वसहमत चुनेको छ। प्रमुख अथिती बिषेस अथितीहरूको संयुक्त हस्तबहालिमा दीप प्रजलन तथा राष्ट्रिय गीत गाएर कार्यक्रमको सुभारम्भ गरिएको थियो। अधिवेशनमा प्रमुख अतिथी नेपाली दूतावास कुबेतका…

Image

तितोपाटी- रोजगारीका लागि तयार युवा मध्ये अहिले पनि धेरैको रोजाई वैदेशिक रोजगारी हुने गरेको छ । विगत लामो समयदेखि स्वदेशमा रोजगारीका अवसरमा आएको कमीका कारण वैदेशिक रोजगारी नेपाली युवाको वाध्यताको रोजाई बनिरहेको छ । तर नेपाली समाजमा नै केहि त्यस्ता युवा भेटिन्छन् जो वैदेशिक रोजगारमा गएर भने अनुसार कमाउन नसकेर…

Image

तितोपाटी- बैदेशिक रोजगारमा घरेलु कामदारका रुपमा काम गर्न जान संसदीय समितिको सिफारिसमा सरकारले नेपालीलाई लगाएको बन्देज लामो समय वितिसक्दा पनि यथास्थीतिमा नै छ । यसवीचमा पटक-पटक पूर्ण रुपमा बन्देज खोल्ने वा पुनः श्रम स्वीकृति मात्र भएपनि दिने भन्ने विषयमा छलफल भएपनि निश्कर्ष निस्केको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा…

Image

तितोपाटी- सरकारले नेपाली कामदारलाई व्यवस्थित रुपमा ओमन पठाउने तयारी थालेको छ । त्यसका लागि भदौमा दुई देशबीच श्रम सम्झौतापत्रमा हस्ताक्षर हुने तय भएको छ । श्रम सम्झौता (एमओयु)को मस्यौदामा दुवै देशका सम्बन्धित निकायले सहमित जनाइसकेकोले अब हस्ताक्षर हुन मात्र बाँकी रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।…

Image

अविरल मायाको साैगातहरू प्रेयसी तिमीलाई !                                                                                         …