Thursday 18th June 2026
मरुभूमि हालचाल
Image

तितोपाटी- फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ क्वालिफायरको पहिलो खेल नेपालले बिहीबार (आज) विपक्षी टोली कुवेतसँग खेल्दैछ ।सोहि खेल मैदानमा सम्पूर्ण कुवेतमा कार्यरत नेपाली दाजु भाइ तथा दिदि बहिनिहरुलाई समयमै उपस्थितका लागि अनुरोध गरिएको छ। नेपाली टोलीले बिहीबार स्थानीय समय अनुसार ७ बजेर ४५ मिनेटमा कुवेतविरुद्ध कुवेतको घरेलु मैदान…

Image

तितोपाटी तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन्। काठमाडौँको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए । तर, कसरी ट्रान्जिटबाटै कहाँ बेपत्ता भए भन्ने विषयमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले छानविन थालेको छ। प्रारम्भिक…

Image

जय नारायण माझी थारू - हाम्रो देशको नेताहरु परापुर्वकालको महर्षि बाल्मीकि र द्रोणचार्य भन्दा पनी बढि बिद्धवान छन । एकल मनसिकता भएका मानिसहरु सन्सारमा एकलिदै जान्छन भन्ने इतिहास साक्षी छ । एकल सोचले सन्सार जितेको उदाहरण कतै छैन । एकल सोचले केही वर्ष र केही दशक त शासन गर्न सकिएला तर…

Image

तोयानाथ उपेक्षित - आगामी विहिवार अर्थात ५ सेप्टे्म्बरका दिन नेपाली राष्ट्रिय फूटबल टोलीले कुवेतसँग विश्वकपको छनौटका लागि प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपालमा हुन पर्ने थियो तर दशरथ रंगशाला खेल खेलाउन पूर्ण रुपमा तयारी नभएका ले कुवेतमा हुन लागेको हो । सन २०२२ मा कतारमा हुने विश्वकप छनौट को शिलशिलामा नेपाली…

Image

तितोपाटी - सन २०२२ मा  कतारमा आयोजना हुने विश्वकप फुटबल छनाेट चरणको खेलको लागि नेपालको  राष्ट्रिय फुटबल टिम भोली १ सेप्टेम्बर २०१९ को दिन दिउँसो १४ः२० बजे कुवेत आइपुग्दैछ । नेपाली राष्ट्रिय फुटबल टोली फ्लाइ दुबइको उडानबाट भोली दिउँसो कुवेत अवतरण हुने भएकोले सम्पुर्ण कुवेतमा कृयाशिल संघ-सँस्था, समाजसेवी, वुद्धिजीवि, पत्रकार,…

Image

तितोपाटी-बैदेशीक रोजगारका लागि मलेसिया गएर बिगत ५ बषेदेखि सम्पर्क बिहीन भएका छोरालाई घर फर्कीन रुपन्देहीको तिलोत्तको एक परिवारले अपिल गरेका छन् । तिलोत्तमा नगरपालिका वडा नं १० कान्छीबजार बस्ने बाबु डिलबहादुर दर्जी र आमा आईति दर्जीले आफ्ना ३३ बर्षीय छोरा किशन बहादुर दर्जीलाई घर फर्किन अपिल गरेका हुन् । बैदेशीक…

Image

तोयानाथ उपेक्षित - सोसियल मिडियालाई उपेक्षा गर्नेहरु अबका दिनमा सिद्धिदै जानेछन । आजभोली मासिनहरु यिनै सोसियल मिडियाबाट धारणा बनाउने भएकाले मुलधारका भनिएका न्युज एजेन्सीहरु तिनका पछिपछि दौडिएको देखिन्छ । किनकी सोसियल मिडियामा समाचारहरुको सत्यता पत्ता लगाउन सजिलो हुन्छ । साँचो र झुठो छुट्याउन गाहो हुँदैन । तर न्युज च्यानलहरुले मन्द…

Image

तितोपाटी- मनाव तस्करी गर्ने गिरोहले विभिन्न प्रलोभन देखाएर विवाहको नाममा नेपाली चेलीहरुको चीनमा तस्करी गर्ने गरेको पाइएको छ । मानव बेचविखन अनुसन्धान व्यरोको टोलीले विशेष सूचनाका आधारमा चीन बेचिन लागेका केही नेपाली चेलीको उद्दार गरेसँगै चीनमा नेपाली चेलीको तस्करी हुने गरेको रहस्य खुलेको हो ।ब्यूरोबाट खटिएको प्रहरी टोलीले बिभिन्न मिति…

Image

तितोपाटी- नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारी नेपाल कुवेत सांस्कृतिक मंचको आयोजनामा हिजो ३० तारिक सुक्रवारको दिन कुवेतको जिलिब स्थित इण्डियन सेन्ट्रल स्कुल हलमा १९ औ तिज कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। कुवेतका लागी नेपाली राजदुत, दुर्गा प्रसाद भण्डारीको प्रमुख आथित्य रहेको उक्त कार्यक्रममा, एनआरएनए कुवेतका अध्यक्ष-सुजन केसी,…

Image

तितोपाटी -  विश्वकप तथा एसियन कप फुटबलको दोस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपालले अर्को साता कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नियमित कप्तान विराज महर्जनले टिममा स्थान बनाउन असफल भएपछि त्यस खेलमा नेपालको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फामा आयोजित समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव…