Thursday 2nd May 2024
मरुभूमि हालचाल
Image

मन भित्र डुल्छ अनेकौं चाहना। फेरि टाढा हुन्छ बनाई बाहना। कोहीमा हुन्छ साहित्य हस्ति कोही गर्छन् यहाँ मोज र मस्ति ।। छ,आफ्नै परम्परा,छ अाफ्नै संस्कार, आयौँ सबै हामी गरि निम्तो स्विकार ।। घुमेर नाच न बजाएर ताली, निराश हुन्छौ र किन पिर सम्झी खाली।१। परदेशको ठाउँमा सधै भन्छौ काम, कति…

Image

'भ्रष्टाचारै भ्रष्टाचार' कति सुन्दर शान्त थियो मेरो देश नेपाल । भ्रष्टाचारै भ्रष्टाचारको बिछ्याइयो यहाँ जाल ।। वाइडबडी सुन काण्ड कता तिर बिलायौ बलात्कारी लुकाएर अठार लाखमै मिलायौ ।। भ्यागुताको चाल जस्तो विकास कति ढिलायो काले खैरे गोरे सुन काण्ड कता बिलायो ।। बाबुराम प्रचण्ड सेरे के पी ओली भ्रष्टाचारका नाइके…

Image

तितोपाटी - रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमू समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान छैटौ कार्यक्रम स्वरुप आगामी ५ जुलाई २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ । रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै, बिगत लामो समयदेखी आफ्नो प्रतिनिधित्वमा चलाऊँदै आएको त्यो रक्तदान अभियान…

Image

तीतोपाटी-खोटाङ कुवेत सम्पर्क मंच, कुवेतको चौथौं अधिवेशन तथा ८औं बार्षिक उत्सव आगामी अगस्ट १६ तारिकका दिन सम्पन्न हुने भएको छ। गत शुक्रबारक दिन कुवेत स्थित फर्वानियामा मंचका उपाध्यक्ष मोहन नाच्छ्रीङ राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै अधिवेशन तथा ८औं बार्षिक उत्सव कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति…

Image

तीतोपाटी-खोटाङ कुवेत सम्पर्क मंच, कुवेतको चौथौं अधिवेशन तथा ८औं बार्षिक उत्सव आगामी अगस्ट १६ तारिकका दिन सम्पन्न हुने भएको छ। गत शुक्रबारक दिन कुवेत स्थित फर्वानियामा मंचका उपाध्यक्ष मोहन नाच्छ्रीङ राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै अधिवेशन तथा ८औं बार्षिक उत्सव कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति…

Image

साथी दरिद्र सोच लिएर कुरा काट्छन, मनभरी दु:ख पीडा बोक्छन साथीहरु ।। थाहा हुन्न, अरुलाई सम्झाउँदै किन हिंड्दछन? उनीहरूलाइ सम्झायो भने मुन्टो बटार्छन साथीहरू ।। इर्स्या डाह गरी जल्छन भने जल्न देउ एक दिन अवश्य पश्चात्तापले जल्नेछन साथीहरु ।। धेरै पीर चिन्ता नराखौं मन मस्तिस्कमा, त्यसले जिउँदो लास बनाउछ, बुझ्दैनन्…

Image

तिलक भण्डारी(कमल) - मानिस समाजिक प्राणी हो त्यसकारण समाजमा घुलमिल हुन चाहन्छ र चाहना हुनु पनि पर्छ । सामाजिक ब्यक्ति भएपछि हरेकका आफ्ना इच्छा चाहना हुन्छन तर त्यसता विषयबस्तुलाइ कसरी सम्बोधन गर्ने यो नै गाैंण विषय भएको छ । हामी सबैले मनन गर्ने आजको विषय हो संघ सँस्था किन र…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखाको आयोजनामा कलाकार अक्षयकोष निर्माण सहयोगार्थ विशेष सांगीतिक कार्यक्रम नेपालबाट अाएका अतिथि कलाकार नेपाल अाइडल २०१७ का फष्ट रनर अप निशान भट्टराईको साथमा स्थानिय कलाकारहरुको धमाकेदार प्रस्तुति सहित हिँजो कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भब्य रुपमा सम्पन्न भयो। मन्चका अध्यक्ष सोम रसाईलीको सभाध्यक्षता,…

Image

!!जिवन !! संसार  न त तिम्रो हुन्छ, न त मेरो हुन्छ। न प्रसिद्धि तिम्रो हुन्छ, न मजाक मेरो हुन्छ। घमण्ड नगर यो नासवान शरीरको.. खरानी मेरो पनि हुन्छ,खरानी तिम्रो पनि हुन्छ।। जिवनमा खाली राम्रो होस भनेर सोच्नेहरु.. मृत्युपछि ओढाउने कात्रो कहिले राम्रो हुन्छ।। काेही रोएर मनलाई खुशी पार्छन त काेही…

Image

तितोपाटी - कलाकार अक्षयकोष निर्माणार्थ अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा पर्सि शुक्रबार सम्पन्न गर्न लागिएको  बृहत् साँस्कृतिक कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकार गायक निशान भट्टराई भोली बिहिबार बिहान ९ बजे कुवेत आइपुग्ने भएका छन्। गायक भट्टराइ एयर अरबियाको उडानबाट आज  कुवेत आइ पुग्नु पर्नेमा नेपालबाट उडान रद्द भएपछि लागेका हुन । मंचका…