Friday 26th December 2025
मरुभूमि हालचाल
Image

तितोपाटी-झण्डै डेढ दशक विदेशमा पसिना चुहाएर काम गर्दा पनि पैसा बचाउन नसकेपछि आफ्नै देशमा फर्केर मौरी पाल्न थाएका म्याग्दीका एक किसानले राम्रै आम्दानी गर्न सफल भएका छन। म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँका कृषक गोविन्द खत्रीले वैदेशिक रोजगारीबाट घर फर्किएर व्यावसायिक मौरीपालन शुरु गरेपछि राम्रै आम्दानी गर्न सफल भएका छन । स्वदेशमा…

Image

तितोपाटी-नेपालीहरुका ठूला चाडपर्व सकिएसँगै नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्नेहरुको चहलपहल बाक्लिएको छ । रोजगारीका लागि भारतबाट नेपाल आउने भारतीय नागरिकको बाक्लै ओहोरदोहोर देखिन्छ भने नेपालबाट भारततिर जाने नेपालीको लर्को पनि उस्तै देखिन्छ । रोजगारीका लागि भारत जाने नेपाली र नेपाल भित्रिने भारतीयको सङ्ख्या बढ्दै गएको छ ।नेपालगञ्जको जमुनाह नाकाबाट दैनिक…

Image

तोयानाथ उपेक्षित - अघिल्लो श्रंखलामा भेडा भनिएको शव्दको शाब्दिक अर्थ लगाएर गलत प्रचार भएको भन्ने सुनियो । दुई दिन सम्म घण्टौ लाईनमा उभिदा पश्चिमा एनआरएन डेलिगेट्सबाट सुनिएको उक्त शव्दलाई व्यंग्य गर्दै उनीहरु भेडा हुन सक्लान तर गधा जस्ता सिधा चाहि होईनन । सहि विवेक प्रयोग गरे र सहि परिणाम निकाले…

Image

तोयानाथ उपेक्षित - एउटा सामान्य चुनाव थिएन एनआरएनको चुनावी शैली र उमेद्धारको उर्जालाई हेर्दा । सदा झै यसपाली पनि युरोप, अमेरिका, जापान र अष्ट्रेलिया नै एनआरएनमा हावी देखिन्थे । "पैसा फ्याको तमासा देखो" भने झै पैसा फ्याका फ्याक थियो । कुन दिशाबाट बहेको हावामा पैसा उडिरहेको छ भनेर सवैका आँखाले…

Image

तोयानाथ उपेक्षित - एनआरएनका पूर्व अध्यक्ष भवन भट्ट नै मातेर आफ्नो र संगठनको शाख कमजोर पारेको भन्ने हल्लाका बीच भएको नवाैं विश्व सम्मेलनले सवैलाई निराश बनाई दियो । जब केन्द्रीय समितीको मुख्य पदका उमेद्धारहरु नै एनआरएन टाट पल्टेको सूचना चुहाउदै यसलाई सुधार गर्ने भन्दै भोट माग्दै थिए । एकातिर संस्थापक…

Image

प्यारी दिदी खाडीको यो विरानो देशबाट परदेशी भाइको न्यानाे माया एवं सम्झना । म यहाँ परदेशमा अारामै छु र सो त्याहाँ पनि सबैमा कुशल मंगल नै होला भन्ने कामना गर्दछु । ठुला बढाको अाशिर्वाद लिने दशैं चाडमा नियास्रीएको यो परदेशी मन सामान्य हुन नपाउँदै कति छिट्टै तिहार पनि अाइपुग्यो ।…

Image

तितोपाटी - नेवाः गुठी कुवेत पुनर्गठन सँगै घोषणा गरिएको म्हपूजा नेवाः गुठी कुवेतले अागामी नोभेम्बर १ तारिक शुक्रबार गर्ने भएको छ । यहि अक्टोबर २५ तारिक कुकुर तिहारको दिन गर्ने भनिएको म्हपूजा विशेष कारणवस उक्त दिन गर्न असमर्थ रहे पछि अागामी शक्रबार १ नोभेम्बरको दिन फरवानिया स्थित युनिक अडिटोरियम हलमा…

Image

तितोपाटी - कुवेतमा फेरी एक नेपाली कामदारको कार्यरत स्थानमा नै दुर्घटनामा परि ज्यान गएको खबर तितोपाटी डट कमलाइ प्राप्त भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा ६ महिना अघिमात्र कुवेत अाएका राहदानी नं. ०६६१४२५९ भएका  भोजपुरका  ३९ वर्षीय पदम बहादुर मगरको उक्त दुर्घटनामा मृत्यु भएको खबर एकै कम्पनीमा कार्यरत अन्तर्राष्ट्रिय नेपाली…

Image

तितोपाटी - महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११० औं जन्म जयन्तीको अवसर पारेर कुवेतमा ११० औं लक्ष्मी जयन्ती तथा साहित्य वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको आयोजनामा हिँजो २५ अक्टोबर २०१९ को दिन कुवेतको जलिब स्थित नेपा फुडल्याण्ड फेमिली रेष्टुरेण्टको सभाहलमा महाकविको तस्विरमा…

Image

तितोपाटी - २०७६ सालको तिहार(शुभ दिपावली)को अवसरमा नेपाली राजदूतावास कुवेत दुइ दिन बन्द रहने भएको छ । नेपाली राजदूतावास कुवेतले अाज एक सुचना जारी गरि तिहारको लागि यहि कात्तिक १२ र १३ गते तदनुसार अक्टोबर २८ र २९ तारिक नेपाली दूतावास बन्द रहने जनाएको हो ।