तोयानाथ उपेक्षित, महामहिम राजदुत ज्यु म कुवेतको लकडाउन मा कोठाभित्र नजरबन्द छु । यो मेरो आपत्तिको कुरा नभएर खुशीकै कुरा हो । मेरै लागि यहाँको सरकारले सुझाएको विधीविधानको पालना गर्दै तपाईलाई आफ्नै कोठाबाट विधुतिय पत्र लेखेर मिडिया मार्फत पठाउदैछु अझै पनि बोल्नुहुन्न त किन हो ? के गल्ती भो सरकार नेपाली…
तोयानाथ उपेक्षित, कोरोना संक्रमणलाई अरु फैलनबाट रोक्नका लागि भोली बेलुकाबाट लागु हुने गरी कुवेत स्थित जीलिप, फरमानिया र महाबुल्लाह एरियामा पूर्णकालिन कर्फ्यु लाग्ने भएको छ । अरब टाईममा भरखरै प्रकाशित समाचार अनुसार गृहमन्त्रालयले सरकारबाट उक्त क्षेत्रगत कर्फ्यु कार्यान्वाईनका लागि आदेश पाईसकेको जनाईएको छ तर यसको विस्तृत विबरण प्रकाशन भइनसकेको जनाएको…
हरि कृष्ण न्यौपाने(कुवेत)-पसिना संग पैसा साटन कुवेत पसेका अनि बिबिध कारणबस आफ्नो स्पोन्सर छोडेर बर्षौ देखि अबैधानिक हुदै अनेक दु:ख-कस्ट भोग्दै बर्षौ सम्म परिवारबाट बिछोडिएका सम्पूर्ण आप्रबासी कामदारहरूलाई कुवेत सरकारले बिना जरिवाना घर फर्कने अबसर दिन शुरु गरिसकेको छ।एप्रिल १ तारिक देखि एप्रिल ३० तारिक सम्म सम्बन्धित मुलुक सम्म कुवेत…
तोयानाथ उपेक्षित, कोभिड १९ को महामारी चलेको छ । यो सँग कसले लड्ने ? नागरिकको सुरक्षा गर्ने सरकारसँग अस्पताल कहाँ छन ? एउटा प्रदेशको एउटा ल्याबले कसकसको स्वाब ट्स्ट गरोस । कुन डाक्टर वा प्राविधिक विरामीको स्वाब लिन तयार छ ? कुन डाक्टर कोरोना पिडितलाई छुन तयार छ ? कुन…
तोयानाथ उपेक्षित,यति बेला धेरैको मनमा उब्जेको प्रश्न हो नेपाल कहाँ छ ? विश्वको मान चित्रमा मझौला क्षेत्रफल भएको नेपाल संसारका आधा देश भन्दा साना र आधा भन्दा ठुलो छ । तर अभाव महंगी र गरिबीको मानकबाट हेर्दा यो सवै भन्दा पुच्छरमा रहेको छ । हेर्दा हेर्दै यो देश झन गरिब…
हरिकृष्ण न्यौपाने- कुवेतको मरूभुमिबाट अटुट सम्झना अनि मुटुभरिको माया। खोइ कुरा कहाँबाट शुरु गरौं, जताततै कोरोना, यसको कारण भएका मृत्यु अनि लक डाउनको मात्र चर्चा छ।यो पत्र लेख्न शुरु गरिरहदायहाँ एप्रिल २ तारिक बिहिबार बिहानको २:३० बजेको छ।सधैँ दिन-रात चौबिसै घन्टा ब्यस्त रहने र रोडमा गुडेका मोटर गाडिहरु अनिअकाशमा उडेका…
हरि कृष्ण न्यौपाने -कुवेतमा एक नेपाली कामदारलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।कुवेतको स्वास्थ्य मन्त्रालयले आज निकालेको सुचनाका आधारमा अरबटाइम्सले लेखेको समाचारमा पछिल्लो २४ घन्टामा २८ जना नयाँ कोरोना संक्रमित भेटिएको जनाइएको छ भने जसमा एक नेपाली कामदार रहेको बताइएको छ। एक नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि सहितको जानकारी नेपाली…
हरि कृष्ण न्यौपाने -कुवेत सरकारले अबैधानिक रुपमा लुकि छिपी बस्दै आएका सम्पूर्ण आप्रवासी कामदारहरुलाइ जरिवना बिना देश छोड्ने अनुमति दिने भएको छ।कुवेत सरकारले एप्रिल १ देखि एप्रिल ३० तारिक २०२०, सम्म अबैधानिक रुपमा बसेकाहरुलाई यो अवसर प्रदान गर्ने भएको हो भने यस अबसरलाई यहाको कानुनले बर्जित गरेका काम गरि प्रहरीको…
तोयानाथ उपेक्षित, अलिक पहिले सम्म त नेपाली राजदुतावास कुवेतले यहाँको सरकारले जारी गरेका सवै जनसरोकारका सूचना र कोभिड १९ सँग सम्बन्धित जनचेतनाका सूचनाहरुलाई नेपालीमा अनुबाद गरेर दुतावासले आफ्नो फेसबुक वालमा प्रकाशित गर्ने गरेको पाईन्थ्यो । तर जब कुवेत सरकारले ईलिगल खोलेको सूचना जारी गर्यो लगभग एकसाता हुन लाग्दा पनि नेपाली…
तोयानाथ उपेक्षित, धनी देशको प्रयोग हाम्रो जस्तो गरिब मुलुकका लागि कथा जस्तो मात्र होलान तर कतिपय कुराहरु भने अनुकरणीय र गर्न सकिने छन भने तिनको अध्यायन गरेर हामीले पूर्व तयारी गर्न र संक्रमण पछि उसको सामाजिक जीवनको रक्षा गर्न सक्दछौ । कोरोनाले देशको राज्यसंयन्त्र कोल्याप्स नभईसकेको अवस्थामा हतास भएर अघि…
![]()