तितोपाटी- कुवेतमा एक नेपाली महिलाले झुण्डीएर आत्महत्या गरेकी छिन । भरतपुर महानगर पालिका-१८ चनौली,चितवन रायगंजकी ३३ वर्षीय सितादेवी नेपाली शनिवार स्थानीय समय अनुसार बेलुका करिब ६ बजे कुवेतको फरवानिया स्थित कम्पनीको आवासमा रहेको शौचालय भित्र झुण्डीएको अवस्थामा फेला परेकी थीइन। कुवेतको प्रख्यात कम्पनी लासपालमासमा बिगत ६ वर्षदेखी कार्यरत रहदै आएकी नेपालीले आत्महत्या गरेको प्रारम्भिक रिपोर्ट आएको र उनी कार्यरत…
तीतोपाटी - चीनका रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका क्रममा भोली आइतबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले आज शनिबार बिहान विज्ञप्तिमार्फत् चिनियाँ रक्षामन्त्रीको भ्रमण सार्वजनिक गरेको छ । भारतीय विदेश सचिब हर्षबर्धन श्रृंगलाको दुई दिने औपचारिक भ्रमण सम्पन्न भएको पर्सीपल्ट हुन लागेको चिनियाँ…
म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले दुई जना अस्पतालमा उपचाररत र दुई जना मृतकको परिवारलाई आर्थिक सहयोग गरेको छ । हिजो म्याग्दीको बेनी स्थित मोना कुवेतका सदस्य बिमल पुनले उक्त आर्थिक सहयोग रकम पीडित र मृतकका आफन्तलाई हस्तान्तरण गरेका हुन । कुवेतबाट दुबै मृगौलामा समस्या भए पछि…
तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा ३१४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्…
तीतोपाटी - नेपालमा कोभिड-१९ महामारीको कारण पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ संक्रमितको संख्या पुगेको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा राजधानी उपत्यकामा ८९९…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा नेता शंकर पोखरेलले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पेस गरेको राजनीतिक प्रतिवेदनले नेकपाको एकता नै गम्भिर मोडमा पुगेको बताएका छन् । नेता पोखरलले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको संगीन आरोपसहितको राजनीतिक प्रस्ताव फिर्ता लिन कार्यकारी अध्यक्ष प्रचण्डलाई आग्रह…
तितोपाटी-भारतको आगरा एक्सप्रेस वेमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ । नयाँदिल्लीबाट भैरहवाको सीमावर्ती सुनौलीतर्फ आइरहेको सात नेपाली यात्रु बोकेको कार मंगलबार राति साढे बाह्र बजेतिर आगरा एक्सप्रेस वेमा एउटा ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै र अर्को एक जनाको आगराको कृष्ण…
हरि कृष्ण न्यौपाने-साबिकको हत्पते-६, सिन्धुली घर भई कुवेतमा कार्यरत ४२ बर्षिय सम्पथ अधिकारीले आत्महत्या गरेका छन।उनले नोभेम्वर-७,२०२० शनिबारका दिन बेलुकी कुवेतको ७ बजे तिर कुवेतको महाबुल्ला स्थित कम्पनिकै आवास गृहमा झुन्डिएर आत्महत्या गरेका हुन। कोसेली समुह कुवेतका सदस्य तथा मृतक संगै केही समय अघि सम्म काम गरेका मृतकका सहकर्मि माधब…
तितोपाटी- अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन विजयी भएका छन् । उनीसँगै उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भइन् । बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए । यसबीचमा अमेरिकामा ट्रम्प…
हरि कृष्ण न्यौपाने-कुवेतको सिजिजिसी कन्स्ट्रक्सन कम्पनीको स्टाफबस दुर्घटनामा काम सकेर कोठामा फर्कदै गरेका दुई जना नेपाली कामदारको मृत्यु भएको छ।मृत्यु हुनेमा जाजरकोटका ३२ बर्षिय दिपक सिंह ठकुरी र नेपालको ठेगाना खुल्न बाकी ३२ बर्षिय पल बहादुर पुन रहेका छन ।उनिहरु ४ नोभेम्बर,२०२० बुधबार बिहान ४ बजे काम सकेर कोठामा फर्किने…
![]()