Tuesday 20th January 2026
मुख्य खबर
Image

तीतोपाटी - वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका श्रमिकहरूले अब विदेशबाटै अनलाइन मार्फत श्रम इजाजत नविकरण गर्न सक्ने भएका छन् । सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरेर दुई पटकसम्म कामदारलाई विदेशबाटै श्रम रि-इन्ट्रीको सुविधा दिन सकिने व्यवस्था गरेको हो । सरकारले गरेको यो व्यवस्थाले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक…

Image

तितोपाटी- एनआरएनए कुवेतको आर्थिक सहयोगमा अलपत्र परेका दुई पुरुष र जेलमा रहेकी एक महिला गरी तिन जना नेपालीको उद्धार गरेको छ । रोजगारदाताले बेवास्ता गर्दा झण्डै ११ महिनादेखि तलब नपाएर बसेका काभ्रेका सुरेश लामा र दावा लामालाई गैरआवासीय नेपाली सङ्घ (एनआरएन) कुवेतको को सहयोगमा घर फर्किएका हुन् । कोरोनाको कारण…

Image

तितोपाटी- कुवेतमा कोरोना रोकथाम खोप लिन इच्छुक व्यक्तिहरूका लागि कुवेतस्थित स्वास्थ्य मन्त्रालयको आधिकारिक  वेबसाइटमा कोभिड-१९ खोपका लागी दर्ता सुरू भएको छ। देशमा कोरोना रोकथाम भ्याक्सिन लिन रुचि राख्नेहरूको लागि दर्ता लिंक जारी गरिएको छ। मूल निवासी र विदेशी नागरिकहरुले  https://cov19vaccine.moh.gov.kw/SPCMS/CVD_19_Vaccine_Registration.aspxमार्फत दर्ता गर्नु पर्ने हुन्छ। दर्ता गर्ने व्यक्तिको नाम, राहदानी, नागरिक सिभिल…

Image

तीतोपाटी - विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको छ। सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ। अब सगरमाथाको उचाइ ८,८४८.८६ मिटर पुगेको छ । मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर सार्वजनिक गरेका हुन् । सगरमाथाको नयाँ…

Image

तीतोपाटी - नेपाल सरकारले परराष्ट्र नीति सार्वजनिक गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी परराष्ट्र नीति सार्वजनिक गरेका हुन् । सार्वजनिक रुपमा नै उपलब्ध हुने गरी एकीकृत रुपमा परराष्ट्र नीति तयार पारिएको यो पहिलो पटक हो । सार्वजनिक गरिएको परराष्ट्र नीतिमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको…

Image

तीतोपाटी - डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको महेन्द्रा जिप गए राति करिब एक बजेतिर दुर्घटनामा परेको हो । ३ जनाको घटनास्थलमै र दुर्घटनामा परी गम्भीर घाइते भएका तीन वर्षीय…

Image

तीतोपाटी - हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको…

Image

हरि कृष्ण न्यौपाने- कुवेत सरकारले लामो समय सम्मको कोरोनाको महामारी लगायत बिबिध कारणले आफ्नो आबासिय अनुमती (भिसा) सकिएका वा बैधानिकता गुमाएका आप्रवासी कामदारहरुलाई जरिवाना तिरेर भिसा लगाई बैधानिक हुन सक्ने अबसर दिएको छ। डिसेम्बर ०१ देखि एक महिनाको समयावधि भित्र अबैधानिक बनेका आप्रवासी कामदारहरुले यो सुबिधा लिन सक्नेछन। कुवेतबाट प्रकाशित…

Image

तीतोपाटी - कुवेत सरकारले सिधा उडानमा प्रतिबन्ध लागेका देशमा छुट्टीमा गएर रोकिएका घरेलु कामदारलाइ आगामी ७ डिसेम्बर देखि सिधा उडान मार्फत कुवेत आउन पाउने निणर्य गरेको छ । कुवेत सरकारका प्रवक्ता तारिक अल-मुजरिमको भनाइलाइ उधृत गर्दै अरब टाइम्समा प्रकाशित समाचारमा जनाइए अनुसार त्यसरी ल्याउने घरेलु कामदारका लागि उडान खर्च छोडेर…

Image

तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै कुल कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसंगै कोरोनाले…