Wednesday 1st April 2026
मुख्य खबर
Image

तीतोपाटी डटकम-बेलायत / जीएनएन / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएर पद भर ग्रहण गरे सँगै आज राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को प्रथम बैठकले महत्वपूर्ण निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले कोभिड १९ सँग सम्बन्धि करिब आधा…

Image

तितोपाटी- कुवेतस्थित नेपाली दूतावासले ४०२ जनाको राहदानी नवीकरण भइ प्राप्त भएको जनाउदै आवेदक फाराम बुझाएका मध्यहरुलाई उक्त पास्पोर्ट लिन आउन नेपाली दूतावास कुवेतले अनुरोध गरेको छ। राहदानी लीन आउदा आवेदकहरुले आफ्नो पुरानो सक्कली राहदानी र राजस्व बुझाएको रसिदसहित दूतावासमा उपस्थित भइ सम्बन्धित सबैलाई एक सूचना प्रकाशित गर्दै आग्रह गरेको छ।…

Image

तितोपाटी- कुवेत सरकारद्वारा नया निर्देशन जारी संगै कुवेतमा अत्यधिक जनसंख्या भएका विभिन्न क्षेत्रका बासिन्दाहरूलाई कोभिड -१९ को खोपको गति बढाउनु पर्ने जनाएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयमा कोभिड-१९ कोरोनाको सामना गर्न सर्वोच्च सल्लाहकार समितिका अध्यक्ष डा. खालिद अल जराल्लाहले सोमबार भने कि कोरोना भाइरस ​ निरन्तर फैलिरहेकोले धेरै जनसंख्या भएको क्षेत्रमा…

Image

तीतोपाटी डटकम-कुवेतको साल्मियामा एक २९ बर्षिय नेपालीलाई अन्जान लुटेराले लुटेको छ।साल्मिया ब्लक १० मा ड्युटी सकेर आफ्नो कोठामा फर्किँदै गरेका ति नेपालिलाइ जबर्जस्ती रोकेर विभिन्न डर धम्कि दिदै आफ्नो पर्स निकाल्न लगाएर लुटिएको १३ जुलाई,२०२१का दिन अरब टाइम्समा प्रकाशित समाचारमा उल्लेख गरिएको छ। समाचारका अनुसार पीडितले साल्मिया प्रहरीमा जाहेरी दिदै…

Image

तीतोपाटी - नयाँ प्रधानमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मङ्गलवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन्। देउवा मङ्गलवार दिउँसो प्रधानमन्त्रीमा नियुक्त भएका थिए। राष्ट्रपति कार्यालयले निकालेको वक्तव्यमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलाअनुसार उनलाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख छ। सर्वोच्च अदालतको संवैधानकि इजलासले गरेको…

Image

तीतोपाटी डटकम-मित्र राष्ट्र जापानले नेपाललाई कोरोनाभाइरसविरूद्धको १६ लाख डोज खोप दिने भएको छ।काठमाडौंस्थित जापानी राजदूतावासले आउने केही साताभित्र अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको भ्याक्सिन नेपाल आउने जानकारी दिएको छ। जापानले उक्त खोप कोभ्याक्समार्फत् दिन लागेको हो।जापानमा नै बनेको यो खोप कहिले नेपालमा आउँछ भन्ने मिति टुंगो लाग्न बाँकी छ।नेपालका लागि जापानका राजदूत किकुता…

Image

तीतोपाटी डटकम-नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् । देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै साँझ ६…

Image

तीतोपाटी डटकम-जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्ष शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने या नहुने भन्नेबारे अन्योल कायम छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा सहभागी जसपाको यादव पक्ष संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशसमेत जारी गरेपछिको अवस्थामा सरकारमा सहभागी हुन सक्ने आँकलन…

Image

तीतोपाटी डटकम-प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन्।मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए…

Image

तीतोपाटी डटकम-नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारलाई कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो । बैठकपछि एक नेताले रातोपाटीलाई भने, ‘सरकारको विषयमा काँग्रेससँग थप छलफल गर्ने निर्णय भएको…