Saturday 27th December 2025
मुख्य खबर
Image

काठमाडौं - मुम्बई उड्न लागेको एक जहाजमा शंकास्पद व्यक्ति रहेको सूचनापछि प्रहरीले सबै यात्रु ओरालेको छ । प्रहरी मुख्यालयको सूचनाका आधारमा दिउँसो नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट यात्रु ओरालेर अनुसन्धान थालिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रविन्द्र धानुकले बताए । उनका अनुसार एकजना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । उनका…

Image

तितोपाटी-बैदेशिक रोजगारीको शिलशिलामा गत अप्रिलमा कुवेत आएका दुर्गा बहादुर खड्का अहिलेसम्म सम्पर्क बिहिन  छन । पासपोर्ट नम्बर ०९१३९८१२ (09139812) उदयपुर घर भएका दुर्गा बहादुर खड्का गत अप्रिल २५ तारिख २०२२ मा कुवेत आएका थिए । कुवेत आएको दोस्रो दिनमा २६ तारिख सम्बन्धित कम्पनीमा खड्काले डीउटी शुरु गरेका थिए भने २८…

Image

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत र MedX Medical Care को सहकार्यमा कुवेतमा कार्यरत नेपाली कामदारहरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै आगामी ५ अगस्तका दिन फाहाहिल स्थित मेडेक्स मेडिकल केयरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामाले मेडेक्स मेडिकल केयर संग सहकार्य गर्दै कुवेतभित्र…

Image

तितोपाटी-कोसेली समूह कुवेत(तितोपाटी) पुनर्गठन भएको छ। बिहिवार मालिया स्थित चौतारी रेस्टुरेन्टमा भएको समुहको भेलाले अध्यक्षमा लोमस बास्तोलालाई चयन गरेको हो। मिडिया र सामाजिक क्षेत्रमा सक्रिय रहेको कोसेली समूह केही हप्ता पहिला विघटन भएको थियो । सोही भेलाले लामो समय कुवेत बसाई पछि जन्मभुमी फर्किन लागेका पुर्व अध्यक्ष ईन्द्र प्रसाद पोख्रेललाई…

Image

काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अबदेखि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन्।बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले १ भदौदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्ने नदिने घोषणा गरेका हुन्। सरोकार समितिका संयोजक श्रीराम ढुंगानाका अनुसार महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट…

Image

आर.बि.बुढाथोकी-पछिल्लो समय नेपालबाट अस्ट्रेलिया जानेको ल​र्को लागेको छ । दिनहु सयौको सन्ख्यामा नेपालीहरु अस्ट्रेलिया छिरिरहेका छन। धेरै जसो नेपालीहरु अध्ययन भिसामा नै अस्ट्रेलिया जान्छन। वर्क भिजामा छिर्ने अस्ट्रेलिया निकै गार्हो छ। जसका कारण अधिकाम्स नेपाली बिध्यार्थी भिसा मै अप्लाइ गरेर छिरेका छन। केहि नेपालीले भने डाइरेक्ट वर्क भिसामा पनि अस्ट्रेलिया…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/हिमालय एयरले कुवेतबाट काठमाण्डौको सिधा उडान यहि जुलाई १५ बाट गर्ने समाचार सार्वजनिक भएको छ । नेपाली राजदुतावास कुवेतले गरेको सार्वजनिक सूचनामा उक्त एयरको जहाजले कुवेतबाट यात्रु लिएर जुलाई १६ का दिन काठमाण्डौका लागि प्रस्थान गर्ने छ । सन २०१४ मा फन्डिंग भएर सन २०१६ मा हिमालयले एउटा…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/देशले विगत १० वर्षदेखि दिल्लीलाई हेरिरहेको छ । विगत ६ महिनायता पञ्जावलाई हेरिरहेको छ । सर्वसाधरणले मात्र हैन त्यति बेला नै दिल्लीलाई हेरेर बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी खोले तर उनलाई जनताले पत्याएनन् । त्यसपछि रविन्द्र मिश्र आए उनी झनै बरबाद भए । पत्रकारिताबाट राजनितीमा आएका मिश्र पछि…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/अब भने पुर्खाले जोगाएको यो देशको भविश्य अस्तित्वमा रहने हो की होईन भन्ने चिन्ता बढाएको छ । एमसीसीको ढोका खोलेर अमेरिकालाई स्वागत गरेका दलका दलालहरुले नेपालको असंलग्न परराष्ट नीतिलाई धुलिसाफ बनाउदै गएका छन । किस्ता किस्तामा अमेरिकाले नेपाललाई आफ्ना रणनैतिक साझेदार बनाउने अवस्था देखिएको छ । एकातिर भारत…

Image

जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रु बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खस्दा ९ जनाको मृत्यु भएको र करिब ३ दर्जन यात्रु घाइते भएको…