Saturday 7th June 2025
मुख्य खबर
Image

तितोपाटी - नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिको कार्यदिशा बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी तय गरिएकाे छ । मौद्रिक नीतिले सरकारद्वारा जारी अागामी अावकाे बजेटमा उल्लेखित अार्थिक वृद्धिकाे लक्ष्यलार्इ सहजीकरण गर्ने उद्देश्य लिएकाे देखिन्छ । साथै बजेटमा व्यवस्था…

Image

तितोपाटी - केही दिनयता अविरल वर्षाका कारण देशका विभिन्न ठाउँ आएको बाढी पहिरोका कारण ५० जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले मंगलबार विज्ञाप्ति निकाल्दै बाढी पहिरोका कारण ९ जना बेपत्ता र २२ जना घाइते भएको उल्लेख छ । बेपत्ताको खोजी र घाइतेको उपचार भइरहेको गृह मन्त्रालयले विज्ञाप्ति मार्फत जनाएको छ…

Image

तितोपाटी - थाइल्याण्डमा गुफामा थुनिएका एक जना फुटबल प्रशिक्षक र १२ जना विद्यार्थीहरु मध्ये ४ जना बालकलाई सोमबार बाहिर निकालिएको छ । आइतबार र सोमबार गरी अहिलेसम्म ८ जना विद्यार्थीलाई उद्धार गरिएको छ । थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा झण्डै दुई हप्ता अगाडी थुनिएकाहरुलाई बाहिर निकाल्ने क्रम आइतबार बिहानबाट सुरु भएको…

Image

हरी कृष्ण न्यौपाने(कुवेत)-दाहीने खुट्टामा आएको घाऊ बिस्तार फैलदै-फैलदै गई क्यान्सर स्टेज सम्म पुगेर बिकराल रुपमा खुट्टानै झर्ने अवस्थामा पुगेर हिडडुल गर्न नसक्ने अवस्थामा रहेका बैतडी दोगडाकेदार गाउँपालिका वडा नं. ६ सित्तड टोलका कटी भुललाई उपचार खर्च सहयोगको खाँचो रहेको छ।अत्यान्तै नाजुक आर्थिक अवस्था भएका कटी भुलको सहयोगका लागि देश-बिदेशबाट सहयोग…

Image

हरी कृष्ण न्यौपाने-करिब १० बर्ष देखी कुवेतमा परिवार तथा आफन्तहरुसंग संपर्क बिहिन भएकी साबिकको उहिया-८ गोरखाकी ३१ बर्षिय सुनकेसरी गुरुङलाई नेपाली दुताबास कुवेतको अथक मेहनत पछी घर फर्काइदै छ।उनलाई दश बर्षको पारिश्रमिक एकमुस्ट रुपमा २५ लाख भन्दा बढी नेपाली रुपैया पनि दिलाइएको छ। नेपाली राजदूतावास कुवेतका कुटनैतिक पदाधिकारी मनोज कुमार…

Image

तितोपाटी - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसाल पदमुक्त भएका छन् । अघिल्लो सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय सरकारले गरेपछि भुसाल आइतबारबाट पदमुक्त भएका हुन् । प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा भुसाल पदमुक्त भएको जानकारी गराएको थियो । तर, भुसालले प्रधानमन्त्री कार्यालयको पत्र बुझेका…

Image

तितोपाटी - मुस्ताङमा भएको टिप्पर दुर्घटनामा रोल्पाको थबाङ गाउँपालिका–५ उवा पुसबाङका एकै परिवारका ६ जनाको मृत्यु भएको छ। एकाघरका ६ जनासहित यहाँका ११ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन्। मजदुरीका लागि मुस्ताङ पुगेका छोराछोरीको मृत्युको खबरले मृतकका परिवार, आफन्त र जिल्लाबासी शोकमा डुबेका छन्। उवा पुसबाङकी ६० वर्षीय धनपुरी रोकाको काख रित्तिएको…

Image

तितोपाटी - सरकारले बहुप्रतीक्षित धरहरा पुनःनिर्माण प्रक्रिया अगाडि बढाएको छ । धरहरा पुनःनिर्माणका लागि पाँचवटा निर्माण कम्पनीहरू प्राविधिक छनोटमा परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिनुभयो । धरहरा पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आह्वान गरेको विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर) मा छ वटा निर्माण कम्पनी प्रस्ताव पेस गरेका थिए, तीमध्ये…

Image

बुधबार अबेर रातिसम्म चलेको मन्त्रिपरिषद बैठकले शेरबहादुर देउवा सरकारको पालामा मन्त्रिपरिषद तथा मन्त्रीस्तरबाट भदौ १४ पछि भएका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको छ । निर्वाचन आचार संहिता लागू भएपछि तत्कालिन देउवा सरकारले राजनीतिक नियुक्ति गरेकाले बदर गरिएको बताइएको छ। सरकारका प्रवक्ता एवं सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुधबारको मन्त्रिपरिषद…

Image

तितोपाटी - ५ महिना अघि भारतको बाटो हुँदै कुवेत अाएकी एक नेपाली महिला घरेलु कामदार अलपत्र परेपछि सृजनशिल युवा समाज कुवेतको पहलमा उद्दार गरिएकी छन । बाँकेको कोहलपुर घर भएकी गीता खत्री कुवेतमा एजेन्ट मार्फत बन्धक भएको थाहा पाए पछि सृजनशिल युवा समाजको पहलमा नेपाल पठाइएको सँस्थाका अध्यक्ष पुष्कर सिंह धामीले …