तिताेपाटी – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा फरार रहेका बर्खास्तीमा परेका एसपी डिल्लीराज विष्ट अदालतमा उपस्थित भएका छन् । अदालतको ३५ दिने सूचना जारी भएका बेला विष्ट मंगलबार निवेदनसहित अदालतमा उपस्थित भएका हुन् । अदालतको फरार सूचीमा रहेका दुई जनामध्ये विष्ट…
तिताेपाटी – सोमबार बेलुका एक घण्टाको फरकमा बैतडी र दार्चुलामा लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका करिब ६ बजेर २८ मिनेटमा ३ दशमलब ८ रेक्टर स्केल र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । दुवै भूकम्पको केन्द्रबिन्दु…
तिताेपाटी – मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको परकम्प गएको छ । बिहान ९ बजेर १ मिनेट जाँदा परकम्प गएको र त्यसको धक्का काठमाडौँमा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभई गोर्खा भूकम्पककै परकम्प भएको पनि केन्द्रले जनाएको छ । २०७२ वैशाख…
तिताेपाटी – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको दश महिना वितेको छ । दश महिनामा पनि नेकपाका आधा भन्दा वढि काम टुंगाउन वाँकीनै छन् । पार्टीले आकार नपाउँदै बरु नेकपामा एकपछि अर्को विवाद देखिएका छन् । जेठ ३ गते पार्टी एकताको घोषणा गर्दा नेताहरुले तीन महिनामा एकीकरणका वाँकी…
तितोपाटी - नेपालको राष्ट्रिय फुटबल टिम कुवेतमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आउने भएको छ । श्रोतका अनुसार नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडिहरु २० मार्च २०१९ बुधवार, कतार एअरवेजको फ्लाईट नं. QR१०७६ बाट बिहानको ठिक ०४.०० बजे कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा आगमन हुनेछ भने २१ मार्चको बेलुकी कुवेतसँग फ्रेण्डली म्याच(मैत्रीपूर्ण खेल) हुने…
तिताेपाटी - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ । कडा सुरक्षा गरिएको संघीय राजधानी काठमाडौँमा बन्दको आंशिक प्रभाव परे पनि देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका छन् । सरकारले आफ्ना गतिविधिमा प्रतिबन्ध लगाएसँगै विप्लवका कार्यकर्ताले बुधबार रातिदेखि नै राजधानीसहित देशका विभिन्न सहरमा…
तिताेपाटी - विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कार्यकर्ता पक्राउको विरोधमा भोली नेपाल बन्दको घोषणा गरेको छ। नेता–कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालिकोटलगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै यही फाल्गुन ३० गते आमहडताल सहित नेपाल बन्दको घोषणा गरेको जनाएको छ। -डिसी नेपाल
तिताेपाटी — मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले विप्लव समूहका गतिविधिमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन सरकारसित माग गरेको छ । स्थायी समिति बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव वैद्यले नेकपा विप्लव समूहका नेता, कार्यकर्ताहरुलाई धरपकड तथा यातना दिने काम अबिलम्ब रोक्नसमेत माग गरेका छन् । 'राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा गर्न, धरपकड…
तिताेपाटी — प्रधानमन्त्री केपी ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । 'लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान् ,चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस्' नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले भने, 'लुटेरा प्रवृत्ति देशको विकास हुँदैन । यस्ता प्रवृतिलाई नेपाली समाजले स्विकार्दैन ।' पटक पटक वार्तामा बोलाउँदा…
तिताेपाटी — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रम चन्द (विप्लव)को घर रहेको क्षेत्रमा छापा मारेर प्रहरीले हतियारसहित गाेली बरामद गरेकाे छ । शिवराज नगरपालिका-९ तुरुन्तापुरमा दुर्गाबहादुर रोक्काको घरबाट दुईथान एसएमजी र एकथान चाइनिज पेस्तोल बरामद गरेको हाे । त्यस्तै, त्यस्मा लाग्ने ४ थान म्याग्जिन, ३ थान गोली, एम १६ मा लाग्ने १ सय २९…