Monday 2nd March 2026
मुख्य खबर
Image

तोयानाथ उपेक्षित - गुरुङ समाजको अर्को परिचयात्क शव्द तमु पनि हो । संसारभरका गुरुङहरु आफूलाई तमु भन्न रुचाउछन । सोझो र शुरो यो जाति नेपालको पूर्व देखि मध्य पश्चिम सम्म छरिएर रहेको पाईन्छ । नेपालमा रहेका आदिवासी जनजातिहरुमा गुरुङहरुको संख्या उल्लेख्य छ । खास गरेर गण्डकी अञ्चल र आसपास नै…

Image

तोयानाथ उपेक्षित - सवैलाई थाहा छ कर्मचारी, राजदूत वा मन्त्री र सांसदहरुले आफ्नो नियुक्तिलाई खुशीसाथ सहज तुल्याउन हनिमुने सुविधा पाउँछन तर खाडीमा काम गर्न आउने मजदुरका लागि त्यही हनिमुने समय प्रोभेजनरी प्रियड अर्थात परीक्षणकालका रुपमा प्रस्तुत भईदिन्छ । विशेष सर्तकता, निक्कै कठिन मेहनत र सकसपूर्ण १०० दिनहरु पार गर्न फलामको चिउरा…

Image

तितोपाटी - कुवेतमा रहेका घरेलु कामदारसँग सरोकार राख्ने सरोकारवालाहरूले नेपाली दूतावास कुवेतमा अाज मंगलबार कुवेतमा कार्यरत घरेलु कामदारहरूले नेपाल छुट्टी गएर फिर्ता अाउन पाउनको लागि नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग पुनः श्रम स्वीकृतिको माग राख्दै नेपाली राजदूतावास कुवेत मार्फत एक ज्ञापन-पत्र बुझाएका छन् । घरेलु कामदारहरूको सरोकारवाला…

Image

तितोपाटी - लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले आयोगले खुलाएको विज्ञापनमा चार लाख बढीले आवेदन दिइसकेकोले ‘प्रतिस्पर्धा गर्न पाउने हक कुण्ठित हुने’ भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वाेच्चले मुद्दालाई अग्राधिकार दिँदै १५ दिनपछि फैसलाको…

Image

तोयानाथ उपेक्षित - एनआरएन एनसीसीको चुनावी रौनक शुरु भएको छ । सधै झै चुनावी महौल पौठेजोरीबाट शुरु भएर खल्लीबल्लीमा टुङ्गिने परम्परा यसपाली पनि नहोला भन्ने छैन ? । यसलाई सर्वग्राह्य संस्था बनाउन विगतमा हुने प्रयत्नहरु कर्मकाण्डी र पद हत्याउने रणनितीमा आधारित हुदै आएका हुनाले पनि यसपाली ठुलो सपना देख्न पर्छ…

Image

तितोपाटी - समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकता हुने संकेत देखिएको छ । दुइ पार्टीका नेताहरू बीच एकताको लागि घनिभूत छलफल भइरहेको छ । एकीकरण गर्ने भनेर दुवै पक्ष सहमत भइसकेका छन् तर कुन मोडालिटीमा एकीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । दुवै पार्टीको असोज र कात्तिकमा…

Image

तोयानाथ उपेक्षित - संसारभर नै मौसम अति तातो भईरहेको बेला कुवेतको त कुरै नगरौ । तातोमा तातो चिसोमा चिसो यहाँको मौसमले रेकर्ड तोडिसकेको छ र यो अवस्था अझै भयावह हुने आंकलन गरिएको छ । जुन महिनाभरीमा यहाँको रेकर्ड गरिएको तथ्यांकमा एक रुपता नभए पनि ६४ डिग्रि सम्म मापन गरिएको छ…

Image

काठमाडाैँ - सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरी बयान लिएको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ परेका सन्तोष कार्कीले सिरिन्ज आक्रमण नगरी रमाइलोका लागि ढलानको काँटीले घोचेको बयान दिएका छन्। डीएसपी बोगटीले भने , ‘ पक्राउ परेका सन्तोषले रोग सार्ने नियतले आक्रमण नगरेको…

Image

तितोपाटी - गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी  २ अगष्ट २०१९ शुक्रबारकाे दिन हुन गइरहेकाे छैटाैं राष्ट्रिय महाधिवेशनका लागि गठित निर्वाचन समितिले निर्वाचन अचार सिंहिता २०१९ सार्वजनिक गरेको छ । निर्वाचन आयुक्त शिब प्रसाद कोइरालाकाे अध्यक्षतामा बसेको पुर्ण बैठकबाट पारित गरि सो आचार संहिता सार्वजनिक गरिएको हो…

Image

तितोपाटी - नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । माध्यमिक शिक्षा परीक्षा एसईईमा यो वर्ष उच्च नतिजा 'ए प्लस' ल्याउनेको सङ्ख्या गत वर्षभन्दा बढेको…