Wednesday 4th March 2026
मुख्य खबर
Image

तोयानाथ उपेक्षित - आज साँझ कुवेतको समय अनुसार ७ बजे कुवेतका महामहिम अमीर शेख सवा अल अहमद अल जबर अल सवाह द्धारा देशबासीलाई सम्बोधन गर्नु भएको छ । जसमा कुवेती सरकारद्धारा कोरोना भाईरसको रोकथामका लागि गरिएको प्रयासको प्रशंसा गर्दै सवै देशबासीलाई एकजुट हुन आव्हान गर्नु भएको छ । महामहिमले दुनियाभरमा…

Image

तितोपाटी — कोभिड-१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ । पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो। यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा रक्त क्यान्सरबाट बिरामी भई उपचार गराइरहेकी र गत महिना मात्र स्पोन्सरले नेपाल फकाइ दिएको गोरखा आरुघाट-२ कि २२ बर्षिय प्रीति गुरुङको निधन भएको छ।घरेलु कामदारको रुममा कुवेत आएर रक्त क्यान्सर पिडित भई हुन सक्ने सम्मको उपचार गराइ डक्टरकै सल्लाहमा र मृतक अनि उनको परिवारको आग्रहमा नेपाल फर्काइएकी…

Image

हरि कृष्ण न्यौपाने- कुवेतले कोरोना भाइरसको नियन्त्रणका लागि आज मार्च २२ तारिक आईतबार,२०२० का दिन बेलुका ५:०० बजे बाट अर्को दिन बिहान ४:०० बजे सम्म दैनिक ११ घन्टा कर्फ्यू लगाउने भएको छ।साथै कर्फ्यू उल्लंघन गरेमा ३ बर्ष जेल र १० हजार कुवेती दिनार जरिवाना गरिने जनाइएको छ। कुवेतबाट प्रकाशित कुवेत…

Image

तोयानाथ उपेक्षित-सर्वाधिक चासो र चिन्ताको विषय बनेको कोरोना भाईरस लाई छाडेर मानिसले अरु कुनै समाचारमा चासो दिईरहेका छैनन । मानिसको जीवनलाई प्रत्यक्ष चुनौति दिईरहेको यो भाईरस विश्व महामारीको रुपमा फैलिरहदा अहिले दुनियालाई राजनैतिक मुद्धामा सोच्ने फुर्सद छैन । सामरिक र रणनैतिक राज्यका स्वार्थहरु सवै स्थगित भए जस्तो देखिन्छन । को…

Image

तोयानाथ उपेक्षित - सम्पन्न देशका नागरिकलाई कोरानाका कारण जो जहाँ छन फर्कन र त्यस्ता देशमा नजान राज्यले आव्हान गरे र गरिरहेका छन । देशलाई अर्ध लक डाउनमा राखेको बेला पनि केही आफ्ना विमान को प्रयोग गरेर उनीहरुले ओसारी रहेका छन । त्यसरी ल्याईएका आफ्ना नागरिकहरुलाई विमान स्थल बाट सिधै क्वारेन्टाईनमा…

Image

तितोपाटी-सरकारले ९ दिनका लागि सबै अन्तर्राष्ट्रिय उडान सथगन गर्ने निर्णय लिएको छ । कोरोना भाइरसको संक्रमण विश्‍वभर फैलिएको अवस्थामा ९ चैतदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय लिएको हो ।  शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै ९ चैतदेखि १८ चैतसम्म सबै उडान स्थगन गरिएको जानकारी गराए ।

Image

एकैदिन ४२७ जनाको मृत्यु भएपछि इटाली कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक नागरिक गुमाउने मुलुक बनेको छ। इटालीमा योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ। यो संख्या कोरोना भाइरसको उद्गम स्थल चीनको भन्दा बढी हो। चीनमा हालसम्म यसको संक्रमणबाट ३ हजार २ सय ४५ जनाको ज्यान…

Image

तोयानाथ उपेक्षित- कुवेत सरकार चीनको वहानबाट शुरु भएको कोरोना भाईरसलाई रोक्न सचेत रुपमा अध्ययन गर्दै अगाडी बढ्दै थियो । तर यहाँ चीनबाट नभई ईरानतिरबाट कोरोना भित्रियो । गत बर्षको डिसेम्बरबाट चीनमा देखिएको कोरोनाले अहिले विश्व लाई आपतकालिन अवस्थामा पुर्याएको छ । डब्लु एच ओ ले पनि ११ मार्चमा यसलाई विश्व…

Image

तितोपाटी-सरकारले भोलिदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) स्थगित गरेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एसइइ परीक्षा स्थगित गर्ने निर्णय गरिएको नेपाललाइभलाई बताए। कोरोना संक्रमणको प्रभाव बढ्दै गएपछि सरकारले चैत ६ गतेदेखि तय गरिएको एसइई परीक्षा स्थगित गरेको हो। यसैगरी, त्रिभुवन विश्वविद्यालयले पनि बिहीबारदेखिका परीक्षा रोक्ने भएको छ। त्रिविले यसबारे आधिकारिक निर्णय…