Thursday 5th March 2026
मुख्य खबर
Image

तितोपाटी - नेपालमा कोभिड-१९ संक्रमण हुनेको संख्या बढ्दो क्रममा रहेको छ । राजधानी उपत्यकामा केहि दिन यता बढ्दो क्रममा रहेको कोरोना संक्रमण यथावत नै छ भने भारतीय सिमामा जोडिएका तराइका जिल्लामा संक्रमणको जोखिम उच्च रहेको छ भने पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण देखिएको छ ।…

Image

हरि कृष्ण न्यौपाने- कुवेतमा कोरोना संक्रमणका कारण ८ जना नेपालीको मृत्यु भएको छ।यसरी मृत्यु हुनेमा १ महिला र ७ जना पुरूषहरु रहेका छन। नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डटकम संग भने" बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कुवेतमा कोरोना संक्रमणका कारण मृत्यु भएका ८ जनाकै परिवार संग समन्वय…

Image

तितोपाटी - सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ११ मा सोमबार बिहानीपख पहिरो जाँदा ८ जना मजदुरको मृत्यु भइ एक जना घाइते भएका छन् भने पाँचपोखरी थाङपाल गाउँपालिका–२ मा पहिरोले घर पुर्दा एकाघरका श्रीमान्–श्रीमतीकै मृत्यु भएको छ। सिन्धुपाल्चोक प्रहरीका अनुसार सोमबार बिहान तीन बजेतिर मेलम्ची बजार क्षेत्रमा सडकमाथिबाट खसेको पहिरोले नौ मजदुर सुतिरहेको…

Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २०३३२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५६७२ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १११ जना कोरोना जितेर घर फर्केका छन् भने १ जनाको ज्यान गएको छ । स्वास्थ्य…

Image

तितोपाटी- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी समूहका एक सदस्यलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। सभामुखको सवारी हुँदा स्कटिङमा खटिने सुरक्षाकर्मीमा संक्रमण देखिएको हो। प्रहरी प्रधान कार्यालयमा संक्रमण परेका प्रहरीको कन्ट्याक्ट ट्रेसिङका क्रममा परीक्षणमा परेका ती सुरक्षाकर्मीको शुक्रबार पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताइएको छ।…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा जोखिम बढ्दै गएको छ । केहि दिन यता दैनिक रूपमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या बढेर गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या…

Image

जय नारायण माझी थारू - जति नै ढाकछोप गरे पनि सत्यता एकदिन अवश्य उजागर हुन्छ । गलतलाई जति नै पातल मुनि लुकाएर राखेपनि गलत एकदिन अवश्य बाहिर आउँदा रहेछन । हाम्रो देशको राजनीति वनको चरा मार्ने वनमारा जस्तै जनता मार्ने तानाबानाको समुह ( संजाल) रहेछ । हाम्रो देशको राजनीतिले कहिले…

Image

बिहीबार एकैदिन वीरगन्जमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा जगदम्बा इन्टरप्राइजेजका सिइओ र दुई जना वीरगन्ज निवासी पुरुष रहेको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए। ६५ वर्षीय जगदम्बाका सिइओ भारतीय नागरिक हुन्। उनलाई लामो समयदेखि मुटुको विरामी रहेको डा. सिंहले बताए।उनी गत साउन…

Image

काठमाडौँ – विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन २४ गतेसम्म उद्धार उडान हुने भएको हो ।नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक…

Image

तितोपाटी - केहि दिन यता नेपालमा कोरोना संक्रमित थपिने क्रम बढेको छ । कोरोनाले सबै भन्दा असर काठमाडाैं उपत्यकामा परेको छ । विगत ३ दिनको रेकर्ड हेर्दा राजधानी उपत्यका उच्च जोखिममा देखिएको छ। काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा…