तितोपाटी-कुवेतका लागि नव नियुक्त महामहिम राजदूत घनश्याम लम्साललाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले स्वागत गरेको छ । कुवेतका लागि नव नियुक्त राजदूत लम्साललाई नेपाली दूतावासको सभाहलमा बिहीबार स्वागत तथा कुवेतमा रहेको श्रमिक समस्या र समसामयिक विषयलाई ध्यानाकर्षण गराउदै वैदेशिक शाखाले ७ बुँदे ज्ञापनपत्र बुझाईएको हो । राजदूत लम्सालले ज्ञापनपत्र…
तितोपाटी -बिगत १६ महिना देखि कुवेतको आदान अस्पतालमा उपचार गराइरहेकी प्यूठानकी तुलसा जिसीलाई स्वदेश फर्काइएको छ । १६ महिनादेखि जीवन र मृत्युको दोसाँधमा अस्पतालको शैय्यामा अचेत अवस्थामा उपचारत तुलसालाई कुवेतस्थित नेपाली दूतावासले उद्धार गरि स्वदेश फर्काएको हो । प्युठान जिल्ला झिमरुक गाउँपालिका-५ ओखरपुर घर भएकी तुलसालाई स्वदेश फर्काउन दूतावासले लामो…
वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न बोर्डले आवेदन आह्वान गरेको बोर्डका सूचना अधिकारी तथा निर्देशक टीकाराम ढकालले जानकारी दिए…
तितोपाटी-अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपालीले ज्यान गुमाएका छन् । साढे दुई महिनादेखि अमेरिकाको अध्यागमन हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् । अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आईसीईले उनको मृत्युको पुष्टि गरेको हो…
तितोपाटी-कुवेत स्थित फर्वानिया अस्पतालमा उपचार गराईरहेकी चितवनकी आशा परियार छोरी सहित नेपाल फर्केकी छिन। मनमा अनेक सपना बोकेर धन्नै ५ बर्ष पहिला घरेलु महिला कामदारको रूपमा कुवेत आएकी आशा अन्त त व्हिल चियरमा नेपाल फर्किनु परेको छ। लगभग ३२ महिना अस्पतालमा उपचाररत पछिल्लो पटक अबैधानिक रुपमा रहेकी आशा अचानक बिमारी…
तितोपाटी-गत हप्ता गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मानवीय भौतिक र आर्थिक रुपमा ठुलो क्षती पुगेसंगै देश बिदेशबाट भुकम्प पीडितहरुको लागि आर्थिक संकलन, राहत हस्तान्तरण र सहयोग अभियान तिब्र रुपमा अघि बढेको छ। नेपाल सरकार, राजनीतिक दल, विभिन्न सामाजिक संघ सस्था संगै देश बिदेशमा रहेका नेपालीहरु ब्याक्तिगत, सामुहिक र…
तितोपाटी-सुदुरपश्चिमेली समाज कुवेतको अध्यक्षमा गगन बिष्ट चयन भएका छ्न । समाजको गत बिहीवार सम्पन्न चौथो अधिबेशनले नया कार्यसमिति चयन गरेको हो। इजरायल र प्यालेस्टाइन युद्ध संगै कुवेत सरकारले प्यालेस्टाइनको समर्थनमा गरेको सर्कुलरलाई मध्ये नजर गर्दै सिमित ब्याक्तिहरुको उपस्थितिमा अधिबेशन गरेको समाजले जनाएको छ। कुवेत स्थित कबडहलमा आयोजित अधिबेशनको प्रमुख अथिति…
असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो । चालुआर्थिक वर्ष (आव) २०८०/८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर…
तितोपाटी-सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको…
बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ। बुद्धले नाइनएन- एओसी कलसाइन रहेकाे एटिआर-७२ जहाज शुक्रबार भित्र्याएकाे हाे।नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई एक महिनाभित्र उडान सेवा दिने कम्पनीले जनाएको छ। योसँगै बुद्धसँग अब एटिआर–७२ जहाजको संख्या १४ पुगेको छ। बुद्ध एयरसँग हाल तीन वटा एटिआर–४२–३२० र १४ वटा एटिआर–७२–५०० जहाज छन्। हवाई उडान…