नसोध्नु होस् म वैरागी भएको रहस्यमय कुरा, कसरी दिउँ उत्तर? जिवनबाटै वितृष्णा जागेको बेला। मेरा पनि आशाहरु होलान् नि झोलीभरि, मन छैन र प्रफुल्लित भएर आफ्नो परिचय दिने? तर म मात्र पलाँसको फूल......। भगवानको एक सुन्दर सृष्टि नै हुँ म पनि, के मलाई रमाउने रहर थिएन होला र? तर म…
मुक्तक १. जसोतसो जिन्दगानी जाला भन्नुहुन्थ्यो बा । धुजा धुजा पर्छ तेरो पैताला भन्नुहुन्थ्यो बा ।। याद आउँछ बाबाको अन्तिम बोलिवचनको । यस्ले खै कसरी गरिखाला भन्नुहुन्थ्यो बा ।। २. धर्म भुलेर मान्छेले पाप बोलि रहन्छ । भईरहेको सम्बन्धलाई बिथोलि रहन्छ ।। आखिर के पाउनुको लागि यो सब । अनावश्यक…
नसोध्नु होस् म वैरागी भएको रहस्यमय कुरा, कसरी दिउँ उत्तर? जिवनबाटै वितृष्णा जागेको बेला। मेरा पनि आशाहरु होलान् नि झोलीभरि, मन छैन र प्रफुल्लित भएर आफ्नो परिचय दिने? तर म मात्र पलाँसको फूल......। भगवानको एक सुन्दर सृष्टि नै हुँ म पनि, के मलाई रमाउने रहर थिएन होला र? तर म…
हामी भयौँ यो देशमा दुधकै साक्षी बन्नेहरु आफ्नै घरको चुल्हो चौको बिरालो भै खन्नेहरु । जीउ ज्यान धितो राखी मारी मरी कमाएर , घोडा गाडी घर महल नोटका बिटा गन्नेहरू । सोझा सिधा जनतालाई बाप बैरी भैरहेछन् , दल नेता कार्यकर्ता आफन्त नै भन्नेहरु । टहल आचार्य कालिञ्चोक ८ सुनखानी…
तितोपाटी- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली कामदार रोजगारीका लागि इजरायल जाने प्रक्रिया छिटो शुरु गराउन नेपालका लागि इजरायली राजदूत हनान गोडेरलाई आग्रह गरेका छन् । नेपालका लागि राजदूतको दोस्रो कार्यकाल नियुक्त भएका गोडेरले अध्यक्ष तिमिल्सिनाको सिंहदरबारस्थित कार्यकक्षमा सोमबार शिष्टाचार भेट गरेका थिए । भेटमा अध्यक्ष तिमिल्सिनाले उक्त आग्रह गरेका हुन्…
दोधक छन्द SII SII SII SS नाटक मञ्चन गर्दिन साथी । हेर्छु म सागर तर्दिन साथी । कोमल त्यो मन पत्थर देखे भो अब निर्भर पर्दिन साथी । अश्लिल संगत, दुष्ट मनैमा घात भयो अब चर्दिन साथी । कर्मजिवी बनि बाँच्नु छ मैले बादलमा बिउँ छर्दिन साथी । हर्ष,उमंग लिएर…
सम्झना छ छोरी मेरी घरकी एउटी परी । घर उज्यालो बनाउने दीप हौ नि छोरी ।। नवै महिना कोखमा बस्यौ गर्दै लरिबरि । यो मुटुको धड्कन अनि श्वास हौ नि छोरी ।। यो धर्ती मा आयौ तिमी वायु बेग सरि । चन्द्र जस्तै उज्यालो भो मेरो वरिपरि ।। थियो घर…
धेरै गर्छु भन्छौ माया छल गरेर के हुन्छ । ढाँटी बोल्नेसंग पुन: कल गरेर के हुन्छ ।। जब-जब कुरा गर्दछौ कपट मात्रै किन? हुन्न भने एकोहोरो बल गरेर के हुन्छ । नबुझ्ने लाई तिमी ले बुझाउन के जान्छौ द्वन्दै द्वन्दको बिचमा हल गरेर के हुन्छ । बाटो छुट्टै भए पनि…
बढीराछन् दिनानुदिन हाम्रै माझ कहरहरु , बिरानीँदै गैरहेछन् आफ्नै गाउँ शहरहरु । संजिवनी दिलाउने अमृतका बोटहरुमा , जता गयो त्यतै देख्छु फलेका ती जहरहरु । हत्याहिंसा बलत्कार अशान्तीको चपेटाले , रगत आँशुको पो हजुर बनीराछन् नहरहरु । *** टहल आचार्य कालिञ्चोक ८ सुनखानी दोलखा बागमती प्रदेश २०७७ चैत्र ०२
मन्दाक्रान्ताम्बुधिरसनगैर्मो भनौ तौ गयुग्मम् ।>🌷🙏🌺 विद्यादेवी अब भुवनमा गर्दछिन् दामकाम विद्या बेच्ने तरखर गरी गर्दछिन् इन्तजाम डिग्री दाता झटपट गरी गर्दछ्न् इन्द्रजाल बेच्ने विद्या वरपर बसी किन्दछिन् मालताल ।१।🌷🙏🌺 धोकेबाजी वरपर गरी हेर्दछिन् मौका मात्र विद्यार्थीको हरबखतमा हातमा अर्थशास्त्र शिक्षादीक्षा दलबलसित साधना दोष मात्र दानापानी खलबल खुबै पर्दछ्न् अलपत्र ।२।🌷🙏🌺…
![]()