Thursday 23rd April 2026
रोजगार
Image

तितोपाटी- अन्तरराष्ट्रिय मान्यता प्राप्त क्युआर कोडसहितको कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र साथमा लिएर यात्रा गर्न युएईस्थित नेपाली दूतावासले आग्रह गरेको छ । ‘युएईमा रहेका नेपाली नागरिकले कोभिडविरुद्धको खोप लगाइसकेको भए क्युआर कोडसहितको प्रमाणपत्र साथमा लिएर हिडनू,’ दूतावासले जारी गरिएको सूचना उल्लेख छ,’ खोप लगाउन बाँकी भएकाले क्युआर कोडसहितको प्रमाणपत्र साथमा लिएर…

Image

तीतोपाटी डटकम-काठमाडौँ । दरबन्दी नै नभएको जिल्ला समन्वय समिति, पर्सा काजमा पठाइएका रामकुमार कुशवाहालाई महालेखा नियन्त्रकको कार्यालयमा हाजिर गराउन लेखा अधिकृतहरूले माग गरेका छन् ।करिब तीन दर्जन लेखा अधिकृतहरूद्वारा जारी विज्ञप्तिमा उनीहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन र महालेखा नियन्त्रणको कार्यालयको ध्यानाकर्षण गराएका हुन् । फर्जी विल भर्पाईको भुक्तानी नियन्त्रण…

Image

तितोपाटी- कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका छन् । यहाँका गाउँघरमा खेतीपातीको काम सकिएपछि गाउँमा रोजगारी नपाउँदा यहाँका वृद्ध, महिला, बालबालिका तथा युवा काम खोज्नकै लागि भारतका विभिन्न शहर जाने क्रम निकै बढेको छ । कैलालीमा रहेको इलाका…

Image

तीतोपाटी डटकम-विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरुपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन् । इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक…

Image

तितोपाटी- कुवेत भन्दा बाहिर वैध भिसाका साथ करिब २ लाख ८० हजार भन्दा बढ़ी आप्रवासीहरु रहेका छन। जसमध्य अधिकांश यसियाली नागरिक रहेका छन भने गत वर्ष देखी हाल सम्म २ लाख ५० हजार आप्रवासीहरुको भिसा अवधिपूर्णरूपमा समाप्त भएको छ। त्यस्तै हजारौ आप्रवासीहरुले देशमा महामारीको कारण लगाइएको नियम जस्को विपरीत गएकोले…

Image

तितोपाटी- कुवेतका लागी नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी र कुवेत सरकारका प्रोटोकोल मामिलाका लागि सहायक विदेश मंत्री महामहिम धारी अजरान अल-अजरान बिच हिजो २८ तारिकको दिन कुवेतस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता सम्पन्न भएको छ। भेटका अवसरमा नेपाल तथा कुवेतमा कोभिड-१९ को वर्तमान अवस्था, र यसले पारेका असर, नेपाली कामदारहरूको हकहित लगायत…

Image

तितोपाटी-तमू समाज कुवेतले अस्वस्थ रहेकी एक जना नेपाली। चेलिलाई ६ यूनिट रगत उपलब्ध गराएको छ। “रगतदान जीबनदान" नेपाल काठमाडौ बसुन्धरा घर भइ हाल अलकुवैत कम्पनी मा कार्यरत (मुना कार्की) बिमारी हुनु भइ उपचारका लागि कुवेतको(Amri Hospitls)मा भर्ना भएकी मुना पहिले पनि २ पल्ट अस्पतला भर्ना भएकी थिन तर मुना लाई…

Image

नबराज पन्थी -तीतोपाटी डटकम-वैदेशिक रोजगारीको लागि कुवेत आउन चाहाने नेपाली कामदारहरुलाई भ्याक्सिन लगाएको प्रमाणितकरण गर्न नेपाल सरकारले उपलब्ध गराएको सामान्य कागजमा स्ट्याम्प सहित तयार पारिएको सर्टिफिकेटले कामदारहरुमा थप अन्यौलमा पारेको छ।कुवेत सरकारले QR कोड सहितको प्रमाण पत्रलाई कुवेत प्रबेशमा सजिलै एप्रुभल दिएको र करिब १० हजार आप्रबासीहरुको कुवेत फर्कन गरेको…

Image

तीतोपाटी डटकम-कोभिड संक्रमण भएर पनि आर्थिक समस्याका कारण उपचार गराउन नसकेका पत्रकारहरु, उनिहरुका परिवार तथा कोभिड संक्रमणका कारण मृत्‍यु भएका पत्रकारका परिवारलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सन्चालन गरेको "कोभिड राहत कोष"का लागि नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले ५० हजार नेपाली रुपैया आर्थिक सहयोग गरेको छ। नेपाल पत्रकार…

Image

तितोपाटी- वैदेशिक रोजगारीमा जाने नेपाली प्रायः युवा (१८ देखि ४० वर्षसम्मका) छन्। यसमा पनि २५ देखि ३५ वर्ष उमेर समूहका अधिक जान्छन्। त्यसमाथि स्वास्थ्य परीक्षण गरी निरोगी पुष्टि भएपछि मात्र विदेशको ढोका खुल्छ। श्रम गन्तव्य मुलुकमा पुगेर पनि स्वास्थ्य परीक्षण गराउँछन्। तर, वैदेशिक रोजगारीमा हुने मृत्यु घटेको छैन। बरु पछिल्लो…