Saturday 23rd August 2025
रोजगार
Image

तितोपाटी - सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ एकैपटक देशभर नै लागू गर्ने योजना बनाएको छ । कार्यक्रमको संरचना तयार भई नसके पनि यसलाई समाजिक सुरक्षासँग जोड्ने योजना रहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । यसअघि कार्यक्रमलाई विशुद्ध रोजगारीमा मात्र जोडेर सञ्चालन गर्ने कि भन्ने विषयमा पनि छलफल भएको थियो । तर,…

Image

सेफ आर.बि.बुढाथोकी द्रुत गतिमा बिकास हुँदै गएको नेपालको होटल तथा पर्यटन ब्यवसायले देश बिकासमा ठुलो टेवा पुर्याउदै आएको देखिन्छ। बिगत लामो समय मन्द गतिमा चलेको यो क्षेत्र एकदशक यता अत्यत्न राम्रो स्थितीमा रहेकोछ। यो क्षेत्रमा बिदेशी लगानी पनि त्यतिकै भित्रिएको देखिन्छ । पाच तारे होटलहरु पनि त्यतिकै थपिने क्रमछ। यो…

Image

सरकारले रोजगारीको लागि विदेश गएका नेपालीहरु कुनै समस्यामा परे कानुनी लडार्इ लड्ने निर्णय गरेकाे छ। सरकारका प्रवक्ता एवम् सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले बिहीबार बसेकाे बैठकले कानुनी प्रतिरक्षा निर्देशिका मन्त्रिपरिषद बैठकबाट पारित गरिसकेकाे बताउँदै सरकार उक्त निर्देशिकालाई १० दिनभित्रै कार्यान्वयनमा ल्याउने तयारीमा रहेको बताए। यस्तै मन्त्री बास्कोटाले सरकारले युरोपीयन युनियनले…

Image

तितोपाटी - धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा गएका एक युवा दश वर्षदेखि सम्पर्कविहीन हुँदा सन्तान बिचल्लीमा परेका छन् । सिनुरजोडा गाउँका पल्टु यादव ओमान गएदेखि सम्पर्कमा नआउँदा बालबच्चा सहाराविहीन बन्न पुगेका छन् । यादव ओमान गएपछि उनकी श्रीमतीले इँटाभट्टामा काम गर्दा गाउँहरूले अनैतिक सम्बन्धको आरोप लगाएपछि उनले आत्महत्या गरेदेखि छोरी पुनिता टुहुरो…

Image

आकर्षक रोजगारीको प्रलोभनमा विदेश लैजाँदै गरिएका १० जना महिलालाई प्रहरीले उद्धार गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले बैदेशिक रोजगारको नाममा बेच्न लैजाँदै गरिएका ति महिलालाई उद्धार गरिएको जनाएको छ । प्रभागका अनुसार नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश लैजान लागिएको सुचना प्राप्त भएपछि नयाँ बसपार्क, स्वयम्भू र…