तितोपाटी - सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । साथै सरकारले प्रेस काउन्सिललाई खारेज गर्ने तयारी थालेको छ । ३० वर्षभन्दा लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहेका र ६५ वर्ष उमेर पुगेका तथा अन्य सरकारी सुविधा नपाउने जेष्ठ पत्रकारलाई मासिक वृत्ति प्रदान गर्न लागिएको सूचना तथा…
तितोपाटी - विभिन्न बहानामा भारत पुर्याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ग्रोथ हर्मोन लगायतका औषधि दिने गरिएको पाइएको छ। किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने मानव बेचबिखनविरुद्ध काम गरिरहेकाहरू बताउँछन्। प्रहरीले चाहिँ नेपालभित्र यस्तो घटनामा परेको भनी हालसम्म उजुरी नपरेको बताएको…
तितोपाटी - अाज मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका केही प्रावधान जेठ १६ गतेदेखि नै लागू भएपनि धेरैजसो प्रावधान भने मंगलबारदेखि लागू हुँदैछन् । चुरोट, रक्सी लगायतमा लाग्ने अन्तशुल्क बढाउने, भन्सार महशुल बढाउने, मूल्य अभिबृद्धि कर, सडक मर्मत तथा…
तितोपाटी - ३८ क्वीन्टल सुन तस्करीका फरार अभियुक्त रमेश उप्रेतीलाई दुबई प्रहरीले पक्राउ गरेको छ । अन्तराष्ट्रिय प्रहरीहरुको संस्था (इन्टरपोल) को शाखा कार्यालय दुबईले रमेशलाई एक साताअघि पक्राउ गरेको हो । नेपाल प्रहरीको इन्टरपोल शाखाले रमेशविरुद्ध गत असार ४ गते रेड कर्णर नोटिस जारी गरेको थियो। रमेश २०७३ पुस २१ मा…
तितोपाटी - दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत श्रमिकको तलब बढाउने निर्णय गरेको छ । शनिबार सम्पन्न त्यहाँको पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १०.९५ प्रतिशत बढाउने निर्णय गरेको हो । यो निर्णय ईपिएसलगायत सम्पूर्ण कामदारको हकमा लागू हुनेछ । योसँगै कामदारको तलब प्रति घण्टा ८३५०…
तितोपाटी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छेडेको व्यापार युद्ध सिलिकन भ्याली छिरेको छ । ट्रम्प प्रशासनले चीनबाट आयात हुने नेटवर्किङ उपकरणहरुमा कर लगाउने घोषणा गरेको छ । यसले ग्लोबल क्लाउड कम्प्युटिङ सेवाका लागि चिनिया उपकरण खरीद गरिरहेका कम्पनीहरुलाई समस्यामा पार्नेछ । गुगल, फेसबुक तथा अमेजनजस्ता कम्पनीहरु यसको मारमा पर्ने विश्लेषकहरु बताउँछन्…
तितोपाटी - रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी एसियाकै धनी व्यक्ति बनेका छन्। चिनियाँ धनाढ्य अलिबाबा समूहका संस्थापक ज्याक मा लाई उछिन्दै अम्बानी एसियाकै धनी बनेका हुन्। ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सअनुसार शुक्रबार रिलायन्स कम्पनीको कुल सम्पत्ती ४४.३ अर्ब डलर पुगेको छ। यता ज्याकको कुल सम्पत्ती ४४ अर्ब डलर छ। ब्लूमबर्गको रिपोर्टअनुसार शुक्रबार रिलायन्सको…
तितोपाटी - गैर आवासिय नेपाली संघ युएई र नेपाली दूतावास युएईको पहलमा युएईमा बन्धक बनेका तीन जना नेपाली महिलाको उद्दार गरिएको छ । उद्धार पश्चात बर्दिया घर भएकी रेनुका विक र उनकी साथी भुप कुमारी कार्कीलाई नेपाल फर्काइएको छ । उद्दार हुन लागेको थाहा पाएपछि एजेन्टले एक महिलालाई भने भगाएर अन्यत्रै…
तितोपाटी - ओमनको पर्यटकीय सहर सललाहमा कार्यरत नेपाली घरेलु कामदार (हाउसमेड) ले कन्सुलर सेवा दिन पुगेकी राजदूत शर्मिला पराजुली ढकालसमक्ष बिदामा गएर पुन: कार्यस्थल फर्किन दिनुपर्ने माग राखेका छन् । राजधानी मस्कटबाट झन्डै एक हजार किमि टाढा रहेका सललाहमा राजदूत ढकाल, उपनियोगप्रमुख रोजिना ताम्राकार र श्रम सहचारी कृष्ण कुमारी गौली कन्सुलर…
तितोपाटी - वैदेशिक रोजगारीमा देखिएका अनेक समस्यामध्ये आधाजसो स्वदेशमै हुने गरेको पाइएको छ। गन्तव्य मुलुकमा नेपाली रोजगारदाता र सरकारको पहँुच नभएका कारण कामदार समस्यामा परिरहेको गुनासो व्याप्त रहेको बेला आफ्नै ठाउँमा ठूलो संख्याका कामदार ठगीमा परिरहेको नयाँ तथ्य सार्वजनिक भएको हो । वैदेशिक रोजगारीमा जाने कामदारलाई कानुनी सहायता प्रदान गरिरहेको मानव…