हरी कृष्ण न्यौपाने- कुवेतमा आममाफी सकिएको दोश्रो महिना हुदैं गर्दा कुवेत प्रहरीद्वारा पुन: कडा सुरक्षा चेक-जाँच शुरु गरिएको छ। प्राप्त जानकारी अनुसार जुलाई-३०,२०१८ सोमबार बिहान कुवेतको जिलिब सुवेख क्षेत्रमा गरिएको सुरक्षा चेक-जाँचको क्रममा ४९७ जना अबैधानिक आप्रबासी कामदारहरुलाई पक्राउ गरिएको छ। उनिहरुलाई कुवेतबाट देश निकाला (डिपोर्टेशन) प्रकृयाको लागि पठाइएको छ।…
तितोपाटी - युएईको दुबईमा कार्यरत अर्घाखाँचीकी एक महिला मृत फेला परेकी छिन् । सितगंगा नगरपालिका ४ अमराई उपल्लो बजार स्थायी ठेगाना भएकी ३९ वर्षीया रिता खनाल काम गर्दै आएको कम्पनीको बाथरूममा मृत अबस्थामा फेला परेकी हुन् । दुबई स्थित टेनजिस्को सप्लायर्स कम्पनीमा २ बर्षदेखि काम गर्दै आएकी उनी कम्पनीको बाथरूम भित्र…
तितोपाटी - इस्ट लन्डन नजिक एउटा थाइ रेस्टुरेन्टमा साँझ पर्नेबित्तिकै इमिग्रेसन इन्फोर्समेन्ट टिम भ्यानसहित आइपुग्यो । उनीहरूले एउटा पेपरमा कसैको तस्बिर प्रिन्ट गरेर ल्याएका थिए । म्यानेजरलाई यो व्यक्ति यहाँ काम गर्छ भनेर सोधे । तर, अध्यागमन अधिकृतहरूले खोजी गरेको व्यक्ति भेटिएन । सम्भवत: कसैको सिकायतमा इमिग्रेसन अफिसर मान्छे खोज्दै पुगेका थिए । केही वर्ष पहिले…
तितोपाटी - मलेसियाले नेपाली कामदार लैजान अब सरकारसँगै सम्झाैता गर्ने तत्परता देखाएकाे छ । मलेसियाका मानव संशाधन मन्त्री एम कुलशेखरनले नेपाल सरकारसँग अवरुद्ध रहेकाे नेपाली कामदार लैजाने प्रक्रियामा पुनर्विचार गर्न अाग्रह गरेका छन् । निजी म्यानपावर व्यवसायीमार्फत मलेसिया जाने कामदार व्यापक ठगिन थालेपछि सरकारले केही महिनायता कामदारलार्इ मलेसिया जान राेक लगाएकाे…
तितोपाटी - मेसिनमा च्यापिएर मलेसियामा एक नेपालीको मृत्यु भएको छ। पानी भर्ने र बोतल प्याक गर्ने मेसिनमा च्यापिएर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुवास आचार्यको मृत्यु भएको हो। २०७३ साल असोज ५ गते मलेसियाको भिसा लागेपछि बिदेसिएका आचार्य बिहिबार मेसिनमा च्यापिएको अवस्थामा मृत फेला परेको सुरक्षित आप्रबासन परियोजना (सामी) को…
तितोपाटी - वैदेशिक रोजगारीको सिलसिलामा युएइमा रहेका ईलामका नरेन्द्र मगरले १ किलो सुन जितेका छन् । मगरले समर सरप्राइज–२०१८ उपहार योजनाअन्तर्गत भाग्यशाली ग्राहक बन्न सफल बन्दै उक्त सुन गोलाप्रथाबाट हात पारेका हुन् । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै त्यहाँको रेमिट्यान्स कम्पनी अहालिया एक्सचेञ्जले मगरलाई १ किलो सुन हस्तान्तरण गरेको एक्सचेञ्जका…
तितोपाटी - नक्कली कागजपत्रको आधारमा युएईको सारजाह उड्ने तयारीमा रहेका दुई नेपाली महिलाहरु भारतको बैंग्लोर विमानस्थलबाट पक्राउ परेका छन् । उनीहरुलाई भारतको बैंग्लोर विमानस्थलको प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउमा परेका महिलामा मोरङ उर्लाबारीकी २५ वर्षीया मीना धिमाल र झापा तोपगाछीकी २२ वर्षीया रविना तामाङ छन् । दुवैसँग नेपाल दूतावासले…
तितोपाटी - इपीएस कोरियाको तथ्यांकअनुसार १० वर्षको अन्तरालमा नेपालबाट करिब चार हजार महिला कामदार दक्षिण कोरिया पुगेका छन् । सन् २००८ देखि हालसम्म जम्मा तीन हजार ३९७ महिला दक्षिण कोरिया पुगेको इपीएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । इपीएस शाखाको तथ्यांकअनुसार हालसम्म जम्मा ५२ हजार २४० जना पुरुष कामदार दक्षिण…
तितोपाटी - मंगलबार राति ११:३० बजे नयाँदिल्लीको मुर्निकास्थित अँध्यारो गल्लीमा मुख छोपेका एक हूल महिला देखा परे । उनीहरू थिए– आकर्षक कमाइको आश्वासनमा फसेर जोगिएका १६ नेपाली युवती । चार घण्टाको कठिन प्रयासमा उद्धार गरिएका उनीहरू बन्धक बनाइएका थिए । त्यहाँबाट निकाल्न दिल्ली महिला आयोग, केआई नेपाल र प्रहरीको संयुक्त टोली खटेको थियो । एक महिनादेखि…
तितोपाटी - सरकारले दुई वर्षभित्र अत्याधुनिक विद्युतीय राहदानी (ई–पासपोर्ट)को वितरण गर्ने योजना बनाएको छ । करिब एक वर्षअघिदेखि ई–पासपोर्टको लागि छलफल अघि बढाएको परराष्ट्र मन्त्रालय र राहदानी विभागले मन्त्रिपरिषद्बाटै दुई हप्ताअघि सैद्दान्तिक स्वीकृति पाएका छन् । ई–पासपोर्ट एमआरपीभन्दा आधुनिक र स्तरीय मानिन्छ । दुई हप्ताअघि मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयलाई आधुनिक प्रविधिको ई–पासपोर्टमा…